nepal rastra bank

लाभांश प्रस्ताव गर्न ढिलाइ गर्दै लघुवित्त, राष्ट्र बैंकमा पेस भएन एउटाको पनि वित्तीय विवरण

1667307077microfinance.jpg
–रेखा चन्द काठमाण्डौ । विगतका वर्षहरुमा यतिबेला अधिकांश लघुुवित्त संस्थाहरुले आफ्ना सेयरधनीहरुका लागि अघिल्लो वर्षको लाभांश प्रस्ताव गरिसकेका हुन्थे। कतिपयले त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत गराएर वार्षिक साधारणसभा गरी सेयरधनीलाई वितरण गरिसकेका हुन्थे।  यसपालि भने लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गर्नमा...

पहिलो त्रैमासमा ४ वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि, राष्ट्र बैंक भन्छ-‘कारबाही गर्छौं’

1667211357cd.jpg
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ वटा वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि उक्लिएको छ।  नियामक नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाविपरीत ती बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि उक्लिएको हो। केन्द्रीय बैंकले गत आर्थिक वर्षको असार मसान्तमै बैंकहरुलाई सीडी...

रु. १६.६६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1667102068nrb.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक १४ गते १६ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १५ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको भोलि बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १...

1695556604Online-Ad.gif

राष्ट्र बैंकबाट २ महिनामा रु. १७.८० खर्ब तरलता प्रवाह

1666528506nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक वर्षको २ महिनामा १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।  बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साउन र भदौमा उक्त रकमबराबरको तरलता पठाएको हो। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंंकले यस्तो जानकारी...

रु. ५.६० अर्बको ट्रेजरी बिलको बोलकबोल आज

1666496863nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज कात्तिक ६ गते ५ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १४ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब रुपैयाँ ६० करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी...

व्यवसायी, राष्ट्रबैंक र सरकारबीच ‘इन्टरेस्ट रेट वार’: निजी क्षेत्रलाई गभर्नरले आइतबार भेट्ने

1666351023maha.jpg
-रेखा चन्द काठमाण्डौ । बैंकको ब्याजदरविरुद्ध पछिल्लो समय देशभर सुरु भएको आन्दोलनले सम्रग बैंकिङ क्षेत्रदेखि नियामक निकाय नेपाल राष्ट्रबैंकलाई समेत तनावमा पारेको छ ।  ब्याजदरका विषयमा बैंकर तथा राष्ट्रबैंकका अधिकारीहरुले आ आफ्नै खालका तर्कवितर्क गरिरहेका छन् । यहीबीच उद्योगी व्यवसायीको आन्दोलन थप चर्किन थालेपछि नेपाल राष्ट्र...

अर्थमन्त्रीले थाङ्नामा सुताएपछि निजी क्षेत्र देशभर आन्दोलित, चालु पुँजी कर्जा मार्गदर्शनले थप तर्सायो !

1666341010nrb-fncci.png
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय ब्याजदर वृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्किदै गएको छ। विगतदेखि नै ब्याजदरप्रति रुष्ट रहेका उद्योगी/व्यवसायीहरु यतिबेला झनै रुष्ट बनेका हुन्।  उद्योगी/व्यवसायीले बैंक बहिस्कार अभियानदेखि चरणबद्ध आन्दोलन शुुुरु गरेका छन्।  चर्को ब्याजदरले उद्योग व्यवसाय चल्न नसक्ने र यस्तै अवस्था...

नवील, एनआइसी, हिमालयन र एभरेष्ट बैंकले तिहारअघि लाभांश घोषणा गर्दैछन् ?

1666334976nabil1.jpg
काठमाण्डौ । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक मात्र नभई वार्षिक साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव समेत पारित गरी सिटिजन्स बैंक इन्टरनेशनलले आज(शुक्रबार) नयाँ रेकर्ड बनाउँदैछ । सिटिजन्स बैंकले लाभांश घोषणा गरी पारित नै गर्ने अवस्था बनिसक्दा पनि सेयर बजारमा बहुप्रतिक्षित कतिपय बैंक भने तत्काल लाभांश घोषणा गर्ने कुनै...

विदेशी मुद्राको सञ्चिती घट्यो, शोधानान्तर घाटा बढ्यो

1666334022nrb.jpg
काठमाण्डौ । देशको आर्थिक अवस्था फेरि बिग्रिन थालेको छ ।  नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टकार्ड अनुसार महंगीले डाँडा काट्न थालेको देखिएको छ भने फेरि विदेशी मुद्राको सञ्चिती घट्न थालेको छ ।  शोधानान्तर घाटा साउनभन्दा भदौमा अझ बढेको छ भने निर्यातको...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ४१ अर्ब, कर्जा लगानी पनि रु. ३५ अर्बले बढ्यो

1666268853deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ४१ अर्ब रुपैयाँ थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३१ गते एकैदिन निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५१ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो।  यो दिन वाणिज्य...

तिहारमा असर्फीको अभाव नहुने, टक्सार विभागमा किन्नेको भीड (फोटो फिचर)

16662536131-2.jpg
– रेखा चन्द काठमाण्डौ । तिहार नजिकिएसँगै काठमाण्डौको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बिहीबार असर्फी किन्नेको भीड लागेको छ।  पर्सि शनिबार धन्तेरस परेकोले पनि आज बिहानैदेखि सुन र चाँदीको असर्फी खरिद गर्ने सर्वसाधाणहरुको भीड बढेको विभागका प्रमुख विनोदराज आचार्य बताउँछन्। ‘विभागबाट नियमित नै बिक्री हुन्छ। तर,...

धन्तेरसका लागि राष्ट्र बैंकबाट आजदेखि सुन-चाँदीका सिक्का बिक्रीवितरण सुरु

16662474193121122706918944092336892012769502235679796n.jpg
काठमाण्डौ । हिन्दुहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ।  राष्ट्र बैंकले काठमाण्डौ बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको हो। प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक–एक थान असर्फी ...

समस्याग्रस्त सुुपर लघुवित्तलाई टेकओभर गर्ने तयारीमा राष्ट्र बैंक

1666078319nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुुपर लघुवित्त वित्तीय संस्थालाई टेकओभर गर्ने तयारी गरेको छ।  राष्ट्र बैंकले गत भदौ २२ गते सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, सुपर लघुवित्तले ३५ दिन कट्दा पनि माग गरिएको स्पष्टीकरण पेस...

राष्ट्र बैंकद्वारा पहिलो त्रैमासमा रु. १.६७ खर्बको ट्रेजरी जारी

1666012751nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ खर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गरेको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब ६७ अर्ब १० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी भएको हो। साउन महिनामा राष्ट्र बैंकले ५६ अर्ब रुपैयाँको ट्रेजरी बिल...

राष्ट्र बैंकको भनाइ र गराइमा छैन तालमेल, वेबसाइटमा किन हुँदैन दैनिक तथ्यांक अपडेट ?

166592096531146421610224285518857341717754195012455861n.jpg
काठमाण्डौ । पछिल्लो समय ठूला लगानीकर्तादेखि आमसर्वसाधारणको चासोको विषय भनेको बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव नै रहेको छ।  विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट कायमै रहेको छ। जसका कारण लगानीकर्तादेखि आमसर्वसाधारणले आफूलाई आवश्यक परेको बेला बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगबाट कर्जा लिन पाइरहेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध