nepal rastra bank

रु. ३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1668057861nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार (कात्तिक २४ गते) रु. ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि कात्तिक २५ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका...

टक्सारमा डिजिटल भुक्तानीको सुरुआत, अब सुन-चाँदीका सिक्का साट्न नगद बोक्नु नपर्ने

1668057309gold-coins.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अबदेखि टक्सार महाशाखाबाट सुन–चाँदीका सिक्का किन्दा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको छ।  डिजिटल कारोबारलाई बढावा दिँदै आएको राष्ट्र बैंकले टक्सार महाशाखामा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको हो।  राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत...

रेमिट्यान्स खाता कति खुले ? राष्ट्र बैंकसँग नै छैन डाटा

1667991340nrb.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा वैधानिक ढंगले रेमिट्यान्स भित्र्याउन र तरलता संकट सहज गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपाली कमदारका लागि सरकारले विभिन्न नीति ल्याएको छ। ती नीतिलाई नेपाल राष्ट्र बैंकसहित अन्य नियामक निकायले कार्यान्वयनमा ल्याएका छन्।  राष्ट्र बैंकले रेमिट्यान्स वैधानिक ढंगले भित्र्याउन बैंक तथा...

1695556604Online-Ad.gif

सुदूरमा पनि सुरु भयो बैंकविरुद्धको आन्दोलन, कर्जाको ब्याज एकल अंकमा झार्न माग

16679804561.jpg
काठमाण्डौ । सुदूरपश्चिमस्थित धनगढीका उद्योगी–व्यवसायीहरु पनि बैंकको चर्को ब्याजदरलगायतका विरुद्धमा आन्दोलनमा उत्रिएका छन्।  कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आज उद्योगीव्यवसायीले शान्तिपूर्ण विरोध र्‍याली निकालेका हुन्। बैंकको ऋणको ब्याजदरमा भएको वृद्धि, चालु पुँजीकर्जा मार्गदर्शन २०७९ र राष्ट्र बैंकका नीति&...

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले रु. २.५६ खर्बको आन्तरिक ऋण उठाउने

1667908191nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूूचना जारी गर्दै चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य राखिएको जानकारी गराएको हो। चालु आर्थिक वर्षको मंसिर १२ बाट राष्ट्र बैंकले आन्तरिक ऋण ...

ब्याज असुलीमा नियम मिचेपछि बैंकहरुमाथि राष्ट्र बैंकको एक्सन, लाभांश घोषणामा ढिलाइ हुने !

1667903862nrb.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकको नीति, निर्देशन तथा प्रावधान पालना गरी व्यापार गर्नु र नाफा आर्जन गर्नु सामान्य कुरा हो। तर, गत वर्ष बैंकहरुले त्यसो गरेनन्। नाफा कमाउने होडमा बैंकहरुबीच प्रतिस्पर्धा चल्यो र नियामकीय प्रावधान मिचेर ग्राहकबाट मनपरी ब्याजबापत बढी शुल्क असुले। यसरी ग्राहकबाट...

बैंकहरुमा रु. २५ करोड लगानी गर्दै केन्द्रीय बैंक

1667737204nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख...

रु. १८.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1667734188nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक २१ गते १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक २२ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको भोलि बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब...

उद्योगी-व्यवसायीको आन्दोलन : भोलि मधेसका बैंकहरुमा धर्ना

166772065031439357655682937632361488129851693253206804n.jpg
– रेखा चन्द काठमाण्डौ । मधेश प्रदेशका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध विरोध कार्यक्रम गरिरहेका छन्।  उद्योगी–व्यवसायीले बैंकिङ आंतक बन्द गर्न, बैंकको अव्यवहारिक नीति खारेज गर्न, कर्जाको ब्याजदर घटाउनलगायत माग गर्दै प्रदर्शन गरी शान्तिपूर्ण विरोध कार्यक्रम गरेका हुन्। विरोध कार्यक्रममा जिल्ला...

बैंकविरुद्ध उपत्यकाबाहिरका उद्योगी-व्यवसायी पनि आज आन्दोलनमा उत्रिँदै

16677019823098474084999816054022835523213796393851189n.jpg
काठमाण्डौ । मधेश प्रदेशका उद्योगी–व्यवसायीले पनि आज बैंकको बढ्दो ब्याजदरविरुद्ध विरोध कार्यक्रम गर्ने भएका छन्।  रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ गोलबजारलगायत अन्य उद्योगी–व्यवसायी शान्तिपूर्ण विरोधमा उत्रिने भएका हुन्। विरोध जुुलुुश रामनगर मिर्चैया उद्योग वाणिज्य संघ सिरहाबाट र उद्योग वाणिज्य संघ...

चालुपुँजी कर्जा मार्गदर्शन स्थगित गर्न उद्योगी-व्यवसायीको माग, राष्ट्र बैंक भने पछि नहट्ने संकेत

16675579861.jpg
– रेखा चन्द काठमाण्डौ । उद्योगीव्यवसायीहरुले ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’लाई स्थगित गर्न माग गरेका छन्।  नेपाल राष्ट्र बैंकले यही कात्तिक महिनादेखि कार्यान्वयनमा ल्याएको उक्त मार्गदर्शनले बेमौसमी बाजाको रुपमा अन्यौलको अवस्थासिर्जना गर्नुका साथै उद्योगव्यवसायमा थप असर पर्ने उद्योगीव्यवसायीहरुको ठहर छ। त्यसैले उक्त...

राष्ट्र बैंकको वेबसाइट बिहानैदेखि डाउन, समस्या पत्ता लगाउन आईटीका कर्मचारीलाई सकस !

1667552572nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको वेबसाइट शुक्रबार बिहानैदेखि चलेको छैन।  बैंक तथा वित्तीय संस्थाहरुका साथै अन्य महत्वपूर्ण सूचक तथा सूचनाहरु हेर्न दैनिकजसो राष्ट्र बैंकको वेबसाइट भिजिट गर्नेहरु वेबसाइट नचल्दा हैरान भएका छन्। विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा निक्षेपको अवस्था, विभिन्न निर्देशन तथा सूचना, विदेशी...

उद्योगी-व्यवसायीले भोलि माइतीघरमा विरोध प्रदर्शन गर्ने, राष्ट्र बैंक मौन बसेको आरोप

166746646831390328618301534640260953162473816592830895n.png
काठमाण्डौ । बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा उद्योगी-व्यासायीले भोलि शुक्रबार काठमाण्डौमा प्रदर्शन गर्ने भएका छन्।  उद्योगी-व्यासायीहरुले भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध गर्न भएका हुन्। आफ्ना माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको नेपाल उद्योग वाणिज्य संघ...

बैंकहरुमा रु. २२.६६ करोड लगानी गर्दै राष्ट्र बैंक

1667394110nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १८ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३...

ट्रेजरी बिलको ब्याजदर फेरि १२% माथि, राष्ट्र बैंकले हस्तक्षेप नगरे अझै बढ्ने संकेत !

1667385125nrb.jpg
– रेखा चन्द काठमाण्डौ । ट्रेजरी बिलको ब्याजदर (डिस्काउन्ट रेट) पुुनः बढ्दै जान थालेको छ।  बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता)को अभाव हुँदै जाँदा ट्रेजरीको ब्याजदर पनि बढ्दै गएको देखिएको हो। नेपाल राष्ट्र बैंकका अनुुसार कात्तिक ५ गतेदेखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ निक्षेप घटेको छ।  यस्तै नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध