nepal rastra bank

निर्माण सामग्री आयातमा सहजता प्रदान, एलसी खोल्दा मार्जिन नचाहिने

1669979528nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता निर्माण सामग्रीको आयातलाई सहजता प्रदान गरेको छ।  राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सतप्रतिशत मार्जिन लाग्ने यी वस्तुलाई त्यो सूचीबाट हटाएको हो।  यसअघि ती वस्तु आयात गर्दा आयातकर्ताले सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्ने...

ग्राहकको शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन अब राष्ट्र बैंकमा पेस गर्नुपर्ने

1669976565nrb2.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै ग्राहकको शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइसमक्ष पेस गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको...

बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा रुपमा विद्युतीय माध्यमबाट कारोबार प्रतिवेदन पेस गर्नुपर्ने

1669975886goaml.jpg
काठमाण्डौ । अबदेखि सबै बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।  नयाँ व्यवस्थाअनुसार...

1695556604Online-Ad.gif

शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरु संलग्न देखिए के गर्ने ? यस्तो छ राष्ट्र बैंकको निर्देशन

1669975178nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरु पनि संलग्न रहेको हुन सक्ने आशंकामा नयाँ व्यवस्था ल्याएको छ।  नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरुको...

बैंकहरुले अब सदाचार नीति तर्जुमा गर्नुपर्ने

1669974053bank.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको आचार सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।  एकीकृत निर्देशनमा थप गरिएको...

यस्ता व्यक्तिको बैंक खाता नखोल्न वा खोलेको भए बन्द गर्न राष्ट्र बैंकको निर्देशन

1669973648nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधानहरु पालना हुन सक्ने व्यक्तिको खाता नखोल्न र खोलेको भए बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै...

राष्ट्र बैंकको कसिलो नीतिपछि अपेक्षित मुद्रास्फीतिमा कमी (सर्वेक्षण प्रतिवेदनसहित)

1669972299nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपछि अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको निष्कर्ष निकालिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो।  यस सर्वेक्षणअन्तर्गत राष्ट्र बैंकले गत असोज २३ गतेदेखि...

सुदूरपश्चिममा बैंकहरुको निक्षेप संकलनमा बढोत्तरी, कर्जाको अवस्था कस्तो ?

1669898364deposit.jpg
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–७९ मा सुुदूरपश्चिम प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा २७.२७ प्रतिशतले बढेको हो। २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय...

भारतीय सरकारी कम्पनीले पायो रु. १ हजार दरका नोट छाप्ने ठेक्का

1669870814nrb.jpg
काठमाण्डौ । भारतको सरकारी कम्पनीले नेपालको रु. १ हजार दरका नोट छाप्ने ठक्का पाएको छ। नेपाल राष्ट्र बैंकले रु. १ हजार दरका नयाँ नोट छाप्न भारतको सरकारी कम्पनी ‘सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड’ ठेक्का प्रदान गरेको हो। यो कम्पनीले ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा पाएको छ। राष्ट्र बैंकले उक्त कम्पनीसँग...

बैंकहरुमा १.५३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1669788347nepal-rastra-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ५३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकका विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास...

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा यी ५ कुरामा विशेष ध्यान दिन राष्ट्र बैंकको सुझाव

1669787389nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो।  राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिकाबाहेकका बैंक तथा वित्तीय...

राष्ट्र बैंकले घटायो मेगा बैंकको नगद लाभांश, अब सेयरधनीले कति पाउने ?

1669717075mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपालको आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित लाभांशमा संशोधन भएको छ।  नेपाल राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित लाभांशमा संशोधन गरेको हो।  मेगा बैंक सञ्चालक समिति यसअघि गत कात्तिक २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८.१३...

नियम मिच्दा ९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ? (सूचीसहित)

1669705004nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न नियामकीय प्रावधान पालना नगरेको भन्दै ९ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकलाई चालु आर्थिक वर्षमा प्रथम पटक कारबाही गरिएको जानकारी...

राष्ट्र बैंकद्वारा प्रभु बैंकको लाभांश स्वीकृत

1669697877prabhu.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकको सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँको कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा ६.५ प्रतिशतले हुन आउने ८२ करोड...

राष्ट्र बैंकद्वारा लघुवित्तको लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन, गर्यो यस्तो व्यवस्था

1669627129nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।  राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै लाभांश वितरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको हो।  संशोधित व्यवस्थाअनुसार अब लघुवित्त संस्थाहरुले वार्षिक २० प...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध