nepal rastra bank

रु. ८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1669616055nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर १४ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि मंसिर १३ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

उद्योगी/व्यवसायीलाई खुशी पार्ने गरी ल्याइयो मौद्रिक समीक्षा

1669562880NepalRastraBankNewBuilding.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रलाई खुशी पार्न खोजेको देखिएको छ ।  निजी क्षेत्रले उठाउँदै आएको प्रमुख मागहरु सम्बोधन गर्दै राष्ट्रबैंकले आइतबार राति चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।  मंसिर ४ गतेको निर्वाचनअघि निजी क्षेत्रका...

यस्तो छ मौद्रिक समीक्षाको पूर्णपाठ

1669561907gold-necles.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  आइतबार राति मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।  निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरी केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो ।  राष्ट्रबैंकले मौद्रिक नीतिको...

1695556604Online-Ad.gif

ब्याजदर बढ्न नदिने गरी ल्याइयो मौद्रिक समीक्षा: सीडी रेसियोमा पनि लचकता

1669561397NRB-Invitation.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंकको ब्याजदर अब थप नबढ्ने र बढ्न नदिने गरी काम गरिने प्रतिबद्धता जनाएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकका अधिकारीहरुले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।  राष्ट्रबैंकको अनुसन्धान विभागका प्रमुख डा. प्रकाश श्रेष्ठले ब्याजदर थप नबढोस् भनेर नै...

बैंकको आम्दानी र नाफा फेरि घट्ने, स्प्रेडदरमा नयाँ व्यवस्था

1669560331NRB-Invitation.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा नकारात्मक प्रभाव पार्ने गरी मौद्रिक नीतिको समीक्षा ल्याएको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकले वाणिज्य बैंक तथा विकास बैंकको निक्षेप र कर्जाको भारित औसत ब्याजदर अन्तर(स्प्रेडदर)लाई घटाउने व्यवस्था गरेको हो । ...

राष्ट्रबैंकले समयको ख्याल नगर्दा रिसाए पत्रकार, डेढ घण्टा कुर्दा पनि आएन मौद्रिक समीक्षा

1669558284NRB-Invitation.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा ल्याउन ढिलाई गर्दा पत्रकारदेखि सरोकारवाला रिसाएका छन्।  राष्ट्रबैंकले आफैँले तोकेको समयभन्दा डेढघन्टा बितिसक्दा पनि समीक्षा सार्वजनिक गर्न सकेको छैन। राष्ट्रबैंकले आफैँले साँझको ६ः३० बजे समीक्षा जुम मिटिङमार्फत सार्वजनिक गर्ने जानकारी गराएको...

मौद्रिक नीतिको प्रथम समीक्षा साँझ ६ः३० बजे आउने

1669548179nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज साँझ ६ः३० बजे सार्वजनिक गर्ने भएको छ।  राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक भएपछि भर्चुअल माध्यम (जुम मिटिङ)मार्फत उक्त समयपछि समीक्षामाथि छलफल गरिनेछ। राष्ट्र बैंकले बोर्ड बैठकले त्रैमासिक...

राष्ट्र बैंकले रु. १६.६३ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1669540723nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर १२ गते १६ अर्ब ६३ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर १३ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड ।रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७ करोड ५०...

मौद्रिक नीतिको पहिलो समीक्षा आजै आउन सक्ने

1669527167nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज आइतबार नै सार्वजनिक गर्ने सम्भावना रहेको छ।  राष्ट्र बैंक स्रोतका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुनेछ। ‘बोर्ड बैठक बस्न बाँकी छ, अरु सबै काम सकिएको छ’, स्रोतले भन्यो, ‘बोर्ड बैठकबाट समीक्षा पारित भएलगत्तै सार्वजनिक ...

रु. २० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1669270478nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार (मंसिर ८ गते) रु. २० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि मंसिर ९ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी...

सुदूरपश्चिममा फाइनान्सको पहुँच न्यून, लघुवित्तको उपस्थिति बलियो

1669209264nrb.jpg
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा फाइनान्स कम्पनीको पहुँच न्यून देखिएको छ।  नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशका कुल ९ जिल्लामध्ये २ जिल्लामा मात्रै फाइनान्स कम्पनीको उपस्थिति रहेको जनाएको हो। गत असार मसान्तसम्ममा कैलालीमा ५ र कञ्चनपुुरमा १ फाइनान्स कम्पनी पुुगेका छन्। बाँकी ७ जिल्लामा फाइनान्स कम्पनी नपुुगेको राष्ट्र...

मौद्रिक नीतिको पहिलो समीक्षा ल्याउने तयारीमा जुट्यो राष्ट्र बैंक, कहिले आउला ?

1669203743nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तीव्र तयारीमा जुुटेको छ।  प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि चालुु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउन राष्ट्र बैंक सोहीअनुरुप अघि बढेको हो। मंसिर ४ गते एकैचरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइसकेको...

अशोक राणाको मनपर्ने टिम ब्रजिल, ‘राष्ट्रबैंकका पहिलो गभर्नर फुटबल टिमको क्याप्टेन थिए’

1669193041ashok.jpg
काठमाण्डौ । बुधबार बिहान १०ः१५ बजे कमलादीस्थित हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जंगबहादुर(एसजेबी) राणालाई भेट्न पुग्दा उनको कार्यकक्षको टिभी स्क्रीनमा फुटबलको विश्वकपका हिजोको खेलहरुका रिक्याप आइरहेको थियो ।  सीइओ राणा आगन्तुकहरुसँग कुरा गर्दै विश्वकप फुटबलका गेमहरुको कमेन्ट्री तथा हाइलाइट्सहरु हेरिरहेका थिए ।...

यसकारण पुसभित्र एजीएम गर्न बैंक तथा वित्तीय संस्थालाई कठिन

1669119446agm.jpg
– रेखा चन्द काठमाण्डौ । हालसम्म १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै गत वर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्।  लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एउटा लघुवित्त संस्था छन्। अन्य नेप्से सूचीकृत बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छैनन्।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार...

ह्वात्तै बढ्यो वित्तीय पहुँच, प्रतिशाखा ग्राहक संख्या २५००मा झर्यो

1669025452banking.jpeg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ।  बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा भएको वृद्धिसँगै वित्तीय प्रविधिको प्रयोग तीव्र रुपमा बढ्दै जाँदा वित्तीय पहुँच बढ्दै गएको हो। वित्तीय पहुँचको आँकलनमा मुलुकको कुल जनसंख्या र बैंक शाखा अनुपात हेर्ने प्रचलन रहेको छ। यो अनुपात घट्दै जादा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध