nepal rastra bank

राष्ट्र बैंकद्वारा मल्टीपर्पस फाइनान्सलाई ३५% हकप्रद जारी गर्न सहमति प्रदान

1665382183rights.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको छ।  केन्द्रीय बैंकले मल्टीपर्पस फाइनान्सलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थत १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको हो।  राष्ट्र बैंकले गत असोज १४ गते यो फाइनान्सलाई पत्र पठाउँदै...

रु. १८.२५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1665311723nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यही असोज २५ गते १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिनका लागि ३ अर्ब रुपैयाँबराबरको...

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

1664769031digital.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखे पनि चाडपर्वका बेलामा भने नोटहरु कै प्रयोग बढी हुने गर्दछ।  दसैँ, तिहारलगायतका पर्वमा नोटको साट्टो डिजिटल दक्षिणा दिनुपर्छ भनेर केही वर्षअघिदेखि बहस चलिरहेको भए पनि नोटको प्रयोग उत्तिकै भइरहेको छ। डिजिटल दक्षिणालाई प्रवर्द्धन गर्नका लागि दसैँमा...

1695556604Online-Ad.gif

नयाँ नोटको जतन कसरी गर्ने ?

1664766874823-16644385553090765828374903305929954836781497651778645n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँमा नयाँ नोट प्रयोग अनिवार्य रुपमा गरिन्छ।  नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिन आग्रह गरे पनि त्यो अभ्यास अभ्यस्त भइसकेको छैन। यद्यपि दसैँमा हरेक वर्गले दानदक्षिणा दिनका लागि नयाँ नोटको प्रयोग गर्ने गर्दछन्।  राष्ट्र बैंकको मुुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल...

कात्तिक १ बाट चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनबमोजिम बैंकहरुले कर्जा प्रवाह गर्न पाउने

1664527410nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी प्रकृतिका कर्जा प्रवाह आउँदो कात्तिक १ गतेदेखि गर्न पाउने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै आउँदो कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी...

राष्ट्र बैंकद्वारा मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द

1664525742nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको छ।  केन्द्रीय बैंकको विदेशी विनियम व्यवस्थान विभागले आज एक सूचना जारी गर्दै नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको जानकारी गराएको हो।  अर्को व्यवस्था नभएसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ...

डलर बलियो बन्दा नेपालमा पनि महँगी बढ्छ : पूर्वगभर्नर क्षेत्री

1664523107dipendra.jpg
काठमाण्डौ । पछिल्लो समय डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा कमजोर बन्दै गइरहेको छ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेश मुद्राको विनियम दरअनुसार आज १ डलरको खरिददर १३०.६८ रुपैयाँ र बिक्रीदर १३१.२८ रुपैयाँ रहेको छ। यो हिजोको तुलना थोरै कम हो।  हिजो बिहीबार १ डलरको खरिददर १३०.८१ रुपैयाँ र बिक्रीदर १३१.४१ रुपैयाँ थियो।...

एसएलएफको भुक्तानी अवधि बढ्यो, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

1664442154nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि थप गरेको छ।  केन्द्रीय बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थाको बुँदा नं. ४९ (६) लाई संशोधन गर्दै भुक्तानी अवधि थप गरेको हो। ‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन...

नयाँ नोट साट्ने भोलि अन्तिम दिन, रु. २६ अर्बको नोट साटिने राष्ट्र बैंकको अनुुमान

16644385553090765828374903305929954836781497651778645n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँका लागि नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै साट्न पाइने भएको छ।  शनिबारदेखि लगातार बिदा रहेकाले भोलि नयाँ नोट सटहीको अन्तिम दिन रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ‘सर्वसाधारणले दसैँ लक्षित नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै सटही गर्न सक्छन्’, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुुख...

तरलता व्यवस्थापन गर्न आज रिपोमार्फत रु. ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1664423709nrb.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असोज १३ गते ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास...

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

1664284169nrb.jpg
काठमाण्डौ । वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार नभएपछि बैंक तथा वित्तीय संस्थाले १ दिनमै ३१ अर्ब बढी रुपैयाँ अल्पकालिन कर्जा लिएका छन्।  नेपाल राष्ट्र बैंकबाट हिजो सोमबारमात्रै बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ)मार्फत ३१ अर्ब २१ करोड रुपैयाँ सापटी लिएका हुन्। राष्ट्र बैंकका अनुुसार असोजयता बैंकहरुले २...

फुटपाथमा खुलमखुला ‘नयाँ नोट’ साट्ने व्यापार, राष्ट्र बैंक भन्छन्-‘गैरकानुनी, कारबाही हुन्छ’

166426952230849056614557330415858116086484696269728514n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ। मानिसहरुले दसैँमा अनिवार्य रुपमा आवश्यक पर्ने नयाँ नोट सटही गर्ने गर्दछन्।  दसैँ सोमबारबाट सुुरु भइसकेको छ। दसैँलाई लक्षित गरी यतिबेला देशभर नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले धमाधम ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन्।  बैंक...

रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण, ब्याजदर कति ?

1664190888nrb.jpg
काठमाण्डौ । भोलि मंगलबार जारी हुने १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेका छन्। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यसपटकको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेको जनाएको छ। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ३ अर्ब रुपैयाँको...

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

1664107275308257570412237017656158455621861847760941n.jpg
– रेखा चन्द काठमाण्डौ । भोलिदेखि दसैँ पर्व सुरु हुँदैछ। अर्थात भोलि घटस्थापना। भोलिबाट नौरथा सुरु हुनेछ। नेपाल राष्ट्र बैंकमा भने दसैँको पूर्वसन्ध्यामा नयाँ नोट साट्ने निकै भीड देखियो। गत भदौ २९ गतेदेखि दसैँ लक्षित नयाँ नोट साट्न सुुरु गरेको राष्ट्र बैंकले केही दिनयता नयाँ नोट सटही गर्नेहरुको भीडभाड बढेको जनाएको छ।  अधिकांश...

गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता: पुरुषतर्फ नबिल र महिलातर्फ लक्ष्मी बैंकलाई उपाधि

1664091713Futsal.jpg
पोखरा । गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिताको तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ।  नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३८ समूह र महिलातर्फ ११ समूह गरी कुल ४९ समूहको सहभागिता थियो। पोखराको गणेश टोलस्थित स्पोर्टस्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध