nepal rastra bank

साउनयता राष्ट्र बैंकले रिपोमार्फत बैंकिङ प्रणालीमा पठायो रु. ७० अर्ब, तरलता संकट भने कायमै

1663312572nrbn.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट रिपोमा मागभन्दा बढीको आवेदन पर्ने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव हुन नदिन २० अर्ब रुपैयाँको रिपो बिहीबार जारी गरेको थियो। जसमा बैंक तथा वित्तीय संस्थाहरुबाट ३३ अर्ब रुपैयाँबराबरको रिपोका लागि आवेदन परेको...

वित्तीय पहुँच बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १.८६ करोड नाघ्यो

1663246769mobile-banking.jpg
काठमाण्डौ । पछिल्लो समय वित्तीय पहुँच बढ्दै गइरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न तथ्यांकहरुले पछिल्लो समय वित्तीय पहुँच बढ्दै गएको देखिएको हो। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल शाखा सञ्जाल ६ हजार ४२० पुुगेका छन्। चालुु आर्थिक वर्षको साउन मसान्तसम्म वाणिज्य बैंकले ५ हजार ३१, विकास...

मुद्रास्फीति ८.२६% पुग्यो, रेमिट्यान्स २०.३%ले बढे पनि विदेशी मुद्रा सञ्चिति १.५%ले घट्यो

1663240620nrb.jpg
काठमाण्डौ । नेपालमा मुद्रास्फीति झन्डै सतप्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९–८० मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ८.२६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुद्रास्फीति ४.३५...

1695556604Online-Ad.gif

वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने, सटहीका लागि ५ वटा शाखा तोक्नुपर्ने

166323729730667897417786961091349805239659051575824710n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। राष्ट्र बैंकले एक सूूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।  असोज २ गतेदेखि बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई...

बैंकहरुबाट २.५७ खर्बको सहुलियतपूर्ण कर्जा स्वीकृत, राष्ट्र बैंकले दियो १८ अर्ब ब्याज अनुदान

1663235584loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि १८ अर्ब रुपैयाँ बढी ब्याज अनुदान प्रदान गरेको छ।  चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा १८ अर्ब ८५ करोड ९७ लाख ८९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले असार मसान्तसम्ममा भने १६...

तरलता व्यवस्थापन गर्न आज रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1663217627nrb.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते रु. २० अर्बको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास बैंक र...

बैंकिङ प्रणालीमा दैनिकजसो थपिँदै निक्षेप, सीडी रेसियोको अवस्था कस्तो ?

1663217102deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २८ गते एकै दिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ५० खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २७ गतेसम्म कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ। भदौ २७ गते पनि एकैदिन निक्षेप ६...

दसैँका लागि नयाँ नोट साट्न सुरु, राष्ट्र बैंकमा ग्राहकको उपस्थिति उत्साहजनक (फोटो फिचर)

166314067330637300931973195305821245636651827033208972n.jpg
- रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २९ गते)बाट सर्वसाधारणलाई दसैँका लागि नयाँ नोट साट्ने व्यवस्था सुरु गरेको छ।  काठमाण्डौको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा आज नयाँ नोट साट्नेको भीड लागेको थियो। नयाँ नोट साट्नेको भीडले दसैँको आगामन भएको महसुस भएको सर्वसाधारणहरुले बताए। नयाँ नोट साट्न पुगेकाहरु निकै...

भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधामा राष्ट्र बैंकले थप्यो यी व्यवस्था

1663138459nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी थप व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी थप व्यवस्था गरेको हो।  यसअघि नेपालस्थित...

आजदेखि बैंकहरुबाट दसैँका लागि नयाँ नोट साट्न पाइने

1663124435new-note.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट आज (भदौ २९ गते)देखि सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने छन्।  नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन्। ‘उपत्यकाबाहिरका सर्...

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ६ अर्ब, सीडी रेसियोमा सामान्य सुधार

1663073790deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २७ गते बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो। भदौ २७...

नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको सबैभन्दा बढी (प्रतिवेदनसहित)

1663056313nrb.jpg
काठमाण्डौ । नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणबाट यस्तो देखिएको छ। आर्थिक वर्ष २०७७–७८ को असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षणले देखाएको छ। जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड...

ट्रेजरी बिलमा हस्तक्षेपबाट पछि हट्दै राष्ट्र बैंक, रु. १० अर्बको ट्रेजरी बैंकहरुद्वारा नवीकरण

1663052058nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको ट्रेजरी बिल बैंक तथा संस्थाहरुले नै खरिद गरेका छन्।  राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी सोमबार बोलकबोलमा ल्याएकोमा मंगलबार जारी गरिएको छ। जुन बैंक तथा वित्तीय संस्थाले मात्रै नवीकरण गरेका हुुन्। यसपटकको ट्रेजरीमा भने राष्ट्र बैंकले हस्तक्षेप गरेको छैन। राष्ट्र बैंकले...

बैंकिङ प्रणालीमा कस्तो छ अधिक तलरताको अवस्था ?

1662983407nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा १२ अर्ब ४७ करोड अधिक तरलता रहेको छ।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा १२ अर्ब ४७ करोड रुपैयाँ  अधिक तरलता रहेको हो। ‘आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ४१ अर्ब ९४ करोड रुपैयाँ रहेको छ’, पोखरेलले भने। अघिल्लो...

रु. १.६० अर्बको नयाँ नोट बजारमा, उपत्यकाभित्र पर्सिबाट साट्न पाइने, उपत्यकाबाहिर कहिले ?

1662972700new-note.png
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै हालसम्म १ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बैंकहरुलाई वितरण गरेको छ।  राष्ट्र बैंकले १६ वटा बैंक तथा वित्तीय संस्थाहरुमा उक्त रकम पठाएको हो। ‘आजसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले १ अर्ब ६० करोड बरारबको नयाँ नोट केन्दीय बैंकबाट लगेका छन्’, राष्ट्र बैंकका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध