nepal rastra bank

राष्ट्र बैंकमा जागिर खुल्यो, ४३ जनालाई अवसर

1662088059nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ।  राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा दरखास्त आह्वान गरेको हो। बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको ह...

बैंकिङ प्रणालीमा बुधबारसम्म रु. ४.६३ अर्बमात्र अधिक तरलता

1662037307nrb.jpg
काठमाण्डौ । वित्तीय प्रणालीमा बुुधबारसम्म ४ अर्ब ६३ करोड रुपैयाँमात्र अधिक तरलता रहेको छ।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बुुधबारसम्म वित्तीय प्रणालीमा ४ अर्ब ६३ करोड रुपैयाँ अधिक तरलता रहेका बताएका हुन्। बुुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन...

लगातारको हस्तक्षेपपछि ट्रेजरी बिलको ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंक सफल

1661930107nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्।  गत सोमबार बोलकबोलमा ल्याइएको कुल ३ अर्ब १३ करोडको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै खरिद गरेका हुन्। २८ दिने उक्त ट्रेजरी खरिदका लागि २० बैंक तथा वित्तीय संस्थाले १०२ वटा आवेदनमार्फत ९ अर्ब ६९...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा एकैदिन रु. ८ अर्ब निक्षेप थपिएसँगै सीडी रेसियोमा सुधार, कर्जा लगानी घट्यो

1661859829depoist.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ १२ गते एकैदिन बैंकिङ ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ५० खर्ब २२ अर्ब रुपैयाँ थियो। भदौ १२ गतेसम्म वाणिज्य...

अब यी एमसीसीमा डलर प्रिपेड कार्डबाट भुक्तानी नहुने, राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

1661855849nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट जारी हुने डलर प्रिपेड कार्डबाट भुक्तानीका सम्बन्धमा थप व्यवस्था गरेको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुबाट जारी हुने डलर प्रिपेड कार्डबाट हुने भुक्तानीका सम्बन्धमा थप व्यवस्था गरेको हो।  नयाँ व्यवस्थाअनुसार अब...

भदौ २६ बाट बैंकहरुमा नयाँ नोट पठाउँदै राष्ट्र बैंक, सर्वसाधारणले कहिले पाउलान् ?

1661847114new-note.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने भएको छ।  राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने गरी तयारी भइरहेको बताएका हुुन्। ‘सर्वसाधारणलाई कहिलेदेखि बाँड्ने भनेर निर्णय भइसकेको छैन तर...

सीडी रेसियो ९०% माथि पुर्याउने बैंकलाई के कारबाही हुन्छ ? यसो भन्छ राष्ट्र बैंक

1661846692nrb.jpg
– रेखा चन्द काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा नै सबै वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुुपात (सीडी रेसियो) मेन्टेन गर्न सकेनन्। तीनवटा वाणिज्य बैंकले राष्ट्र बैंकको नियमविपरीत सीडी रेसियो ९० प्रतिशतभन्दा माथि पुग्यो। अन्य अधिकांश वाणिज्य बैंकको सीडी रेसियो पनि ९० प्रतिशत नजिक रहेको छ। नेपाल बैंकर्स संघ (एनबीए) का...

राष्ट्र बैंकद्वारा आईटीआरएससम्बन्धी निर्देशिका जारी, २०८० साउनदेखि कार्यान्वयनमा आउने

1661776033nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिर्पोटिङ प्रणाली (आईटीआरएस)सम्बन्धी निर्देशिका–२०२२ जारी गरेको छ।  केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंकका लागि यो निर्देशीका जारी गरिएको जनाएको छ। २०८० साउनदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने गरी...

हकप्रद ल्याउन विकास बैंकहरु आतुर, के भन्छ राष्ट्र बैंक ?

1661691071right-shares.jpg
– रेखा चन्द काठमाण्डौ । कुनै बेला नेपालमा विकास बैंकहरुको संख्या ९० को हाराहारीमा थियो। वाणिज्य बैंक, फाइनान्स कम्पनी र लघुुवित्त संस्थाहरु पनि उत्तिकै मात्रामा सञ्चालनमा थिए।  बैंक तथा वित्तीय संस्था बढ्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी विनियमावली...

रु. ३.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1661689655nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भदौ १४ गते (मंगलबार) ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो मंसिर १३ गते...

बैंकिङ प्रणालीमा तरलता सुधारोन्मुख, निक्षेप पनि बढ्यो

1661672370nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीको अधिक तरलतामा सुधार आएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतामा सुधार आएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। ‘अहिले बैंकहरुको अधिक तरलतामा सुुधार आएको देखिन्छ’,...

बैंकहरुबाट १ लाख बढी ऋणीको सहुलियतपूर्ण कर्जा स्वीकृत

1661512557loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट १ लाखबढी व्यक्तिको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा १ लाख ४७ हजार ३७३ ऋणीको विभिन्न १० शप्र्षकमा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो। यद्यपि २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत हुनु...

दसैँका लागि नयाँ नोट भदौ तेस्रो साताबाट साट्न पाइने, राष्ट्र बैंकको भने डिजिटल कारोबारमा जोड

1661413949new-note.png
– रेखा चन्द काठमाण्डौ । दसैँका लागि नयाँ नोट भदौको तेस्रो साताबाट साट्न पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी भदौ तेस्रो साताबाट नयाँ नोट साट्ने व्यवस्था गर्न अहिले तयारी गरिरहेको हो। ‘राष्ट्र बैंकले दसैँलाई लक्षित गरी नयाँ नोट साट्ने प्रबन्ध मिलाउन अहिले तयारी गरिरहेको छ’, मुद्रा व्यवस्थापन विभागका निर्देशक...

रु. २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

1661343214nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार (भदौ ९ गते) २५ अब रुपैयाँको नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ। बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिलको खरिद मिति भने भदौ १० गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिलको...

बैंकहरुले उद्योगी-व्यवसायीलाई कारोबारको ४०%सम्म विशेष कर्जा दिन पाउने

1661325132nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु पुुँजी कर्जामा कडाइ गरेको छ।  उद्योगीव्यवसायीहरुले लिने गरेको यस्तो कर्जामा कडाइ गर्दै राष्ट्र बैंकले ‘चालुु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ जारी गरेर आउँदो कात्तिक १ गतेदेखि लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो। मार्गदर्शनअनुसार अब बैंक तथा वित्तीय संस्थाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध