nepal rastra bank

रु. १० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1662891190nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भदौ २८ गते १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब पैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ।  यसैगरी राष्ट्र बैंकले ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ।...

एसएलएफको प्रयोग बढ्दो, बैंकहरुले भदौ २३ सम्म राष्ट्र बैंकबाट लिए रु. १५ खर्ब बढी सापटी

1662723030nrb.jpg
– रेखा चन्द काठमाण्डौ । चालुु अर्थिक वर्ष सुुरु भएयता विभिन्न बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट १५ खर्ब रुपैयाँ बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।  हिजो बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। हिजो...

बैंकिङ प्रणालीमा तरलता संकट कायमै, रिपोको आकारभन्दा बढी रकम माग

1662708795nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार बोलकबोलमा ल्याएको रिपोमा बैंक तथा वित्तीय संस्थाहरुले जारी गरिएकोभन्दा बढी माग रकम गरेका छन्।  केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बनाउन २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाले भने ३० अर्ब रुपैयाँ माग गरेको राष्ट्र बैंकले...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नोट दिन थाल्यो, सर्वसाधारणले आगामी बुुधबारबाट साट्न पाउने

1662633809new-note.png
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँका लागि लक्षित नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन सुरु गरेको छ। राष्ट्र बैंकले हिजो बुधबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालेको हो। राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल बुुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ...

कोरोना महामारीपछि भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति, यस्तो छ पछिल्लो ३ वर्षको तथ्यांक

1662632259digital-banking.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखाएको हो। कोरोना महामारी सुुरु हुुुनुअघि डिजिटल कारोबार न्यून थियो। अहिले डिजिटल कारोबार झन्डै तेब्बरले बढेको छ।  अहिले मानिसहरु बैंकसम्म...

तरलता व्यवस्थापन गर्न रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1662554728repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि भदौ २३ गतेरु. २० अर्बको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास बैंक...

इतिहासमै पहिलोपटक लघुवित्त संस्था समस्याग्रस्त घोषित, राष्ट्र बैंकले अब के–के गर्न सक्छ ?

1662553386nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपालको इतिहासमा पहिलोपटक एक लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषित भएको छ।  वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समस्याग्रस्त घोषित भएको उदाहरण भए पनि अहिलेसम्म कुनै पनि लघुुवित्त समस्याग्रस्त घोषित भएका थिएनन्। नेपाल राष्ट्र बैंकले दाङमा रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई पहिलोपटक...

राष्ट्र बैंकद्वारा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा, नक्कली ऋणी खडा गरी कर्जा प्रवाह

1662525957nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै संस्थाका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेकोले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको...

रु. १ हजार दरका नोट छाप्न प्रक्रिया अगाडि बढ्यो, राष्ट्र बैंकले गर्यो टेन्डर आह्वान

1662445708nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १ हजार दरका नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै १ हजार दरका बोलपत्र आह्वान गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ हजार दरका कुल ४३० मिलियन (४३ करोड) वटा नोट छाप्ने प्रक्रिया बढाएको छ।  बोलपत्रको सूचना प्रकाशन भएको...

ट्रेजरी बिलमा राष्ट्र बैंकको पुनः हस्तक्षेप, फेरि आफैँले किन्यो

1662386581nrb.jpg
काठमाण्डौ । आज सोमबार बोलकबोल ल्याइएको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकले पुुनः हस्तक्षेप गरेको छ।  भोलि जारी हुन लागेको ६ अर्ब २६ करोड रुपैयाँमा मध्ये १ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी राष्ट्र बैंकले आफैँले खरिद गरेको हो। केन्द्रीय बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गरेको...

राष्ट्र बैंक भन्छ-‘अर्थतन्त्र सुधारोन्मुख, अब पहिलेको जसरी बिग्रिँदैन’

1662377116nrb.jpg
– रेखा चन्द काठमाण्डौ। नेपालको अर्थतन्त्रमा सुुधारको संकेत देखिएको छ।  नेपालीको महान चाड दसैँतिहार नजिकिएसँगै आर्थिक क्रियाकलाप बढ्न थालेपछि सम्रग अर्थतन्त्रमा सुुधारको संकेत देखिन थालेको हो। रेमिटयान्स बढ्नुु, निर्यात बढ्नुु, आयात घट्नुु, विलासिताका वस्तुु आयातमा गरिएको कडाइ, डलर कार्डमा गरिएको कडाइलगायतले अर्थतन्त्रमा...

बैंकहरुमा रु. २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1662367423nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड रुपैयाँ, र...

रु. ६.२६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1662290571nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि भदौ १९ गते ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल मंसिर २६ गते परिपक्व हुनेछ।  यसैगरी राष्ट्र बैंकले ३६४ दिने २ अर्ब...

राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान, पाउने भए छुुटैछुुट

1662288579nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकको केही दिनअघि बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘सैद्धान्तिक स्वीकृति प्रदान गरिएकोसम्बन्धी पत्र भने दुवै...

दसैँका लागि कहिलेबाट साट्न पाइन्छ नयाँ नोट ? यस्तो छ राष्ट्र बैंकको तयारी

1662117180nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाडपर्वलक्षित नयाँ नोट कहिले र कहाँ-कहाँबाट वितरण गर्ने विषयमा छलफलको कार्यलाई तीव्रता दिएको छ।  सम्भव भएसम्म भदौ २९ गतेबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। ‘हामी छलफलकै क्रममा छौँ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं मुुद्रा विभागका प्रमुुख रेवती नेपाल भन्छन्, ‘सम्भव भएसम्म भदौ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध