nepal rastra bank

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

1660480778nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साउन ३१ गते (मंगलबार) १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ २८ गते...

फेरि बढ्न थाल्यो बैंकहरुको सीडी रेसियो

1660303990cd.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेसँगै बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) फेरि बढ्न थालेको छ।  असार मसान्तसम्ममा राष्ट्र बैंकको नियमअनुरुप ९० प्रतिशतमुनि सीडी रेसियो कायम गर्न सफल भएका बैंकहरुको सीडी रेसियो फेरि बढ्न थालेको छ। असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसतमा सीडी रेसियो ८६.४१...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १० अर्ब, सीडी रेसियो कति ?

1660137385deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ। गत साउन २३ गतेसम्म कुल निक्षेप ५० खर्ब ३७ अर्ब रुपैयाँ...

1695556604Online-Ad.gif

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

1660043578nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटकको ट्रेजरी बिल पनि आफैँले खरिद गरेको छ।  राष्ट्र बैंकले ब्याजदर बोलकबोलमा बैंकहरुले मनोमानी गर्न थालेपछि पछिल्लो ट्रेजरी बिलको ठूलो हिस्सा पनि आफैँले खरिद गरेको हो। राष्ट्र बैंकले हिजो सोमबार नवीकरणका लागि ९१ दिने ७ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो।...

भाषाविद्का रुपमा सूूचीकृत हुन राष्ट्र बैंकले गर्यो दरखास्त आह्वान

1659932728nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूूचीकृत हुनका लागि दरखास्त आह्वान गरेको छ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूूचना जारी गर्दै नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद (सम्पादक) हरुको सूूची तयार गर्ने प्रयोजनको लागि योग्यता पुुगेका इच्छुक व्यक्तिबाट दरखास्त गरिएको जनाएको हो। इच्छुकले...

रु. ७.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1659874523bills.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साउन २४ गते (मंगलबार) ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ।  राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो कात्तिक २२ गते...

राष्ट्र बैंकद्वारा ‘यस रेमिट’को इजाजतपत्र खारेज

1659872998nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ।  कम्पनीले नै इजाजतपत्र रद्द गरिपाउँ भनी दिएको निवेदनपछि राष्ट्र बैंकले यस रेमिट लाइसेन्स खारेज गरेको हो। विप्रेषणसम्बन्धी कारोबार गर्दै आएको यो कम्पनीले विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी...

राष्ट्र बैंकबाट ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’ लागू भएको संकेत पायौँ : व्यवसायी

1659619507nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’ लागू भएको संकेत गरेको उद्योगीव्यवसायीहरुले बताएका छन्।  यो प्रस्तावित मार्गदर्शनका विषयमा छलफल गर्न आज काठमाण्डौको होटेल याक एन्ड यतीमा राष्ट्र बैंकले उद्योगीव्यवसायीसँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो। छलफलमा राष्ट्र बैंकबाट उक्त...

यी हुन् राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने दुई वाणिज्य बैंक, परे कारबाहीमा

1659616208mtn.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने २ वाणिज्य बैंकलाई कारबाही गरेको छ।  राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८-७९ को चौथो त्रैमासमा गरेको गैर स्थलगत सुपरिवेक्षणका क्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकलाई कारबाही गरेको हो। अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम...

गभर्नर र उद्योगी–व्यवसायीबीच छलफल हुँदै, यस्तो छ अजेन्डा

1659603843governor.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको छ।  आज दिउँसो साढे २ बजेबाट काठमाण्डौस्थित होटेल याक एन्ड यतीमा गभर्नर अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको हो। ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल हुने एक उद्योगीले जानकारी दिए।  छलफलमा नेपाल...

बैंकिङ विश्लेषकहरु भन्छन्–‘तत्काल ब्याजदर बढ्दैन’

1659532297INTEREST-RATE.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आजको सर्कुलरपछि बैंक तथा वित्तीय संस्थाले अब व्यक्तिगत तथा संस्थागत मुुद्दति निक्षेपको ब्याजदरमा कम्तीमा २ प्रतिशतको विन्दुले अन्तर राख्नुपर्ने भएको छ।  मौद्रिक नीतिका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो...

न्यून ब्याजमै यी उद्योगलाई रु. २ करोडसम्मको कर्जा(एकीकृत निर्देशनको पूर्णपाठसहित)

1659518199nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि, निर्यातजन्य तथा स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई २ करोड रुपैयाँसम्म कर्जा न्यून ब्याजदरमै उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाहरु कार्यान्वयन गर्न आज बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत...

बैंकहरुले अब कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम दिनुपर्ने

1659516854traning.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम दिनुपर्ने व्यवस्था गरेको छ।  मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयनका लागि राष्ट्र बैंकले आज जारी गरेको बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो।  नयाँ व्यवस्थाअनुसार अब...

कोभिडका बेला कर्जा तथा ब्याजमा दिइएको सबै सुविधा खारेज

1659516293nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोभिडका कारण विगतमा बैंक वित्तीय संस्थाहरुले उद्योगीव्यवसायी र सर्वसाधारणलाई कर्जा तथा ब्याजमा दिँदै आएको सम्पूर्ण सुविधा खारेज गरेको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ निर्देशन जारी गर्दै कोभिडका...

सबै लघुवित्तले ऋणपत्र जारी गर्न पाउने बाटो खुल्यो

1659515302micro.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध