nepal rastra bank

पुसभित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले पाउनेछन् यस्ता छुट सुविधा

1659514728merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न छुट पाउने व्यवस्था गरेको छ।  मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुका लागि आज एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत...

लाभांश वितरणमा अपनाइएको पुरानो व्यवस्था राष्ट्र बैंकद्वारा खारेज

1659514057nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा अपनाइएको पुरानो व्यवस्था खारेज गरेको छ।  मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन जारी गरेको छ। सोही एकीकृत निर्देशनमार्फत लाभांश वितरण अपनाइएको पुरानो व्यवस्था खारेज...

सेयर धितो कर्जामा राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

1659513349loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरेको छ।  बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि निर्देशन...

1695556604Online-Ad.gif

गभर्नरले व्यवसायीसँग छलफल गर्ने, यस्तो छ विषय

1659508992governor.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुसँग छलफलका गर्ने भएका छन्।  गभर्नर अधिकारीले भोलि बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल गर्ने भएका हुन्।  चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका बारेमा छलफल गर्नका लागि बोलाइएको एक संगठनका...

राष्ट्र बैंकद्वारा मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न ब्रोकर नं. ५५ लाई स्वीकृति प्रदान

1659506892nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एउटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत साउन १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको हो। योसँगै ब्रोकरहरुलाई...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. ८ अर्ब, सीडी रेसियो थोरै बढ्यो

1659437882depost.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ८ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन १६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ४२ अर्ब रुपैयाँमा झरेको छ। गत साउन १५ गतेसम्म कुल निक्षेप ५० खर्ब ५० अर्ब रुपैयाँ थियो। यो...

ब्याजदर बढ्न नदिन राष्ट्रबैंक आफैँले किन्यो ट्रेजरी बिल, बैंकहरुले मनोमानी गरेको ठहर

1659422548nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर बोलकबोलमा बैंकहरुले मनोमानी गर्न थालेपछि पछिल्लो ट्रेजरी बिलको ठूलो हिस्सा आफैँले खरिद गरेको छ।  राष्ट्र बैंकले सोमबार नवीकरणका लागि ९१ दिने ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बोलकबोलमा जथाभावी गरेपछि...

रु. १०.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1659262197nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साउन १७ गते (मंगलबार) १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ।  राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो...

अबको ६ महिनाभित्र बैंकहरुले मर्जरको निर्णय लिनुपर्ने, कस्तो अवस्थामा पाइन्छ छुट सुविधा ?

1659255689nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आगामी पुुस महिनासम्म मर्जरमा जाने वा नजाने फिक्स्ड गरिसक्नुुपर्ने समयसीमा तोकेको छ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले चालुु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरमा संस्थाहरुले नियामकीय सुुुविधा आगामी पुससम्म पाउने बताएका थिए।...

किन हुन्छ बैंकका एटीएममाथि पटक-पटक हमला ?

1659009327ATM.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय लुटेरा समूहहरुले बैंकहरुका एटीएम मेसिनलाई निशाना बनाउन थालेका छन्।  अन्य क्षेत्रमा भन्दा पनि राजधानीमै बैंकका एटीएम मेसिन फुटाएर पैसा लुट्ने प्रयासहरु धेरै हुन थालेका छन्।  यस्ता लुटेराहरुको जालो खोज्दै जाँदा प्रहरी नै चकित पर्नुपर्ने अवस्था छ। विभिन्न मनसाय बोकेर बैंकको एटीएम मेसिनमाथि नै...

तरलता व्यवस्थापन गर्न रिपोमार्फत रु. ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1658925640repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि साउन १२ गते (बिहीबार) रु. ३० अर्बको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक,...

मुद्रास्फीति १४% पुग्ने प्रक्षेपणबाट आत्तिहाल्नुपर्ने अवस्था छैन : राष्ट्र बैंक

1658912499nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी तीन महिनामा औसत मुद्रास्फीति बढेर १४ प्रतिशत पुग्ने अपेक्षा सर्वेक्षणको नतिजाबाट आत्तिहाल्नुुपर्ने अवस्था नरहेको जनाएको छ।  केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सोमबार प्रकाशित गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा औसत मुद्रास्फीति बढेर १४...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १३ अर्ब, कर्जाको अवस्था कस्तो ?

1658837029deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ९ गते एकैदिन बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि साउन ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ...

ट्रेजरी बिलको ब्याज उच्च हुनु भनेको बैंक ब्याजदर पनि बढ्छ भन्ने संकेत हो : राष्ट्र बैंक

1658834320nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको ब्याजदर इतिहासकै उच्च विन्दुुमा पुुगेको छ।  गत सोमबार बोलकबोलमा बैंकहरुले ट्रेजरी बिलको सबैभन्दा उच्च १३.९९% ब्याज प्रस्ताव गरेका हुन्। यसअघि बैंक तथा वित्तीय संस्थाहरुले २८ दिनका लागि १०.३४९१% र ९१ दिनका लागि ९.९८०१% सम्म ब्याजदर प्रस्ताव गरी ट्रेजरी बिल खरिद...

अन्तरबैंक ब्याजदर ह्वात्तै बढ्यो, ट्रेजरी बिलको ब्याज पनि रेकर्ड स्तरमा

1658819576nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता संकट गहिरिएको छ। जसका कारण अन्तरबैंक र ट्रेजरी बिलको ब्याजदर ह्वात्तै बढेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ८ गते अन्तरबैंक ब्याजदर बढेर ८.४५ पुगेको छ। जब कि साउन ७ गते यस्तो ब्याजदर ७ प्रतिशत थियो। त्यसअघि पनि ७ प्रतिशत आसपासमा थियो।  राष्ट्र बैंकले बढ्दो मुद्रास्फीति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध