nepal rastra bank

रु. १२.१० अर्बको ट्रेजरी बिलको बोलकबोल आज

1664078165nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यही असोज ११ गते १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः पुस १२ गते र चैत १४ गते परिपक्व...

असोजयता बैंकहरुले लिए रु. १.३७ खर्ब स्थायी तरलता सुविधा

1663934264nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले असोज महिना सुुरु भएयता सवा १ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।  नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुुसार बैंक तथा वित्तीय संस्थाले आज शुुक्रबारसम्म १ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ एसएलएफमार्फत सापटी लिएका हुन्।  साउन र भदौ गरी दुुई महिनामा भने बैंकहरुले कुल १६...

रु. १२.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आउँदो आइतबार बोलकबोल

1663915318nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो असोज ११ गते १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः पुस १२ गते र चैत १४ गते परिपक्व...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. १६ अर्ब, सीडी रेसियोको अवस्था कस्तो ?

1663852641deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज ५ गते बैंकिङ प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५० खर्ब ९० अर्ब रुपैयाँ रहेको ...

राष्ट्र बैंकद्वारा ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’को मस्यौदा तयार, सरोकारवालासँग सुझाव माग

1663850341nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार पारेको छ।  राष्ट्र बैंकले बिहीबार एक सूूचना उक्त विनियमावलीको मस्यौदा तयार भएको जानकारी गराएको हो। नेपाल राष्ट्र बैेंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) को खण्ड (ज) मा नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकारअन्तर्गत वाणिज्य बैंक तथा वित्तीय...

रु. ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक

1663765185nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ६ गते) ४० अर्ब रुपैयाँको नेपाल सरकारको ट्रेजरी बिल सोझै खरिद गर्नको लागि बोलकबोल गर्ने भएको छ।  राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको तरलता अभावलाई सहज बनाउन नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर उक्त रुपैयाँ वित्तीय बजारमा प्रवाह गर्न लागेको हो। बोलकबोल भोलि बिहीबार दिउँसो ३...

दशमलवपछिको तीन अंकले बिगारेको खेल, आधादर्जन बढी बैंकले फेरि प्रकाशित गरे नयाँ ब्याजदर

1663732536rrrr.jpg
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले लामो समयसम्म कायम गर्न सकेको भद्र सहमतिका कारण साम्य भएको ब्याजदरको अस्वस्थ्य दौड पुनः सुरु भएको छ ।  एनबीएले असोजदेखि कायम हुने ब्याजदरको सन्दर्भमा ६ महिनाभन्दा बढी समयदेखि कायम भद्र सहमति भङ्ग गर्दै राष्ट्रबैंकको नियमभित्र...

राज्यले भनेको क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरुले जोखिम देख्छन् : गभर्नर

16636554503071847238403982240407981728939347109089828n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यले भनेको क्षेत्रमा लगानी गर्न बैंकहरुले जोखिम देख्ने गरेको बताएका छन्।  निक्षेप तथा कोष सुरक्षण कोषको आज आयोजित ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेका छन्’, उनले भने, ‘तर,...

ट्रेजरी बिलको ब्याज पुनः डबल डिजिटमा, फेरि राष्ट्र बैंकले किन्यो

1663578491nrb.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले पुनः ‘डबल डिजिट’को ब्याजदर कायम गरी ट्रेजरी बिलमा आवेदन दिएका छन्।  लामो समय एकल विन्दुुमा कायम रहेको ट्रेजरी बिलको ब्याजदर हिजो आइतबार बोलकबोल भएकोमा बैंक तथा वित्तीय संस्थाले अधिकतममा ११ प्रतिशतभन्दा बढी ब्याजदर माग गरेको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको...

राष्ट्र बैंकले बजारमा पठायो साढे ४ अर्बको नयाँ नोट

1663499648new-notee.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्र्दै बजारमा साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ।  राष्ट्र बैंकले हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त रकमबराबरको नयाँ नोट पठाएको हो। ‘राष्ट्र बैंकले क वर्ग, ख वर्ग र ग वर्गका संस्थाहरुमा आजसम्म साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ’, राष्ट्र...

रेमिट्यान्स खातामा बढी ब्याज दिन पाइन्छ तर पैसा वैधानिक ढंगले जम्मा भएको हुनुपर्छ: राष्ट्र बैंक

1663496627nrb.jpg
– रेखा चन्द काठमाण्डौ । केही बैंकहरुले रेमिट्यान्स खातामा उच्च ब्याजदर निर्धारण गरेसँगै बजारमा हलचल मच्चिएको छ।  नेपाल बैंकर्स एसोसिएसनले ६ महिनादेखिको भद्र सहमति तोड्ने निर्णय गरेसँगै वाणिज्य बैंकहरुले असोज महिनामा निक्षेपको ब्याजदर बढाएका छन्। वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक तथा फाइनान्स...

बैंकिङ प्रणालीमा थपिँदै निक्षेप, तरलताको अवस्था कस्तो ?

1663487435deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २९ गतेसम्म कुल निक्षेप ५० खर्ब ६६ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो ३ दिनको अवधिमा निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ।  यसैगरी बैंक तथा वित्तीय संस्थाको...

आजदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने

1663468630new-note1.jpg
काठमाण्डौ । दसैँका लागि सर्वसाधारणले आज असोज २ गतेदेखि वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट साट्न पाउनेछन्। यसअघि नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको सुविधा सुरु भइसकेको छ।  केन्द्रीय बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। आजदेखि वाणिज्य बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा...

दुई महिनामा बैंकहरुले राष्ट्र बैंकबाट लिए रु. १६ खर्ब ५३ अर्ब सापटी

1663329189nrb.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको दुुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १६ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।  नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले दुुई महिनामा १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुुविधा लिएका हुन्। भदौ मसान्त अर्थात आजमात्रै १०...

रु. ११.८३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1663315788nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असोज ४ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध