nepal rastra bank

बैंकिङ प्रणालीमा निक्षेप बढेर रु. ५६ खर्ब नाघ्यो, फेरि ३%को लाइनमा झर्यो अन्तरबैंक ब्याजदर

1688378456deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप बढेर ५६ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ५६ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ। गत असार १४ गतेसम्म कुल निक्षेप ५५ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। यो २ दिनमा कुल निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ।  यसैगरी यो २ दिनको...

मौद्रिक नीति भनेको के हो ? के-के हुन्छन् यसका मुख्य उद्देश्य ?

1688369172monetary-policy.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक अहिले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ। मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गरिनेछ।  राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति ल्याएपछि हरेक त्रैमासमा समीक्षा पनि गर्दै आएको छ। देशको आर्थिक गतिविधिलाई ध्यानमा राखेर मौद्रिक नीतिमा नीतिगत व्यवस्था गरिएको हुन्छ।  समष्टिगत...

‘कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व’

1688352566nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको अवगत गराएको छ।  वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो अवगत गराएको हो। ‘कर्जा प्राप्त गरेपछि जुन प्रयोजनका लागि लिइएको हो, सोही प्रयोजनमा मात्रै प्रयोग गर्नु र पूर्वनिर्धारित सर्तअनुसार कर्जाको साँवा र ब्याज...

1695556604Online-Ad.gif

अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने मौद्रिक नीति ल्याउन गभर्नरसँग सीएनआईको आग्रह

1688302256WhatsApp-Image-2023-07-02-at-18.11.41.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।  परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो।  छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल...

थप रु. ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, रु. २४.६६ अर्बको नवीकरण गर्ने

1688281735nrb.jpg
काठमाण्डौ । सरकारले थप ५ अर्ब रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २४ अर्ब ६६ करोड रुपैयाँ बढीको नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले भोलि सोमबार (असार १८ गते) कुल २९ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। जसमा ५ अर्ब रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २४ अर्ब ६६ करोड ६५ लाख ५० हजार...

बैंकिङ प्रणालीमा ३ दिनमै थपियो रु. १६ अर्ब, घट्यो कर्जा, अन्तरबैंक ब्याजदर कति ?

1688273340deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप बढेको छ। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।  असार १४...

बैंकहरुले बचत खातामा दिइने ब्याजदरको अन्तर २% विन्दुभन्दा बढी फरक पार्न नपाउने

1688270010nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढी फरक पार्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरमा यस्तो व्यवस्था लागू गरेको हो। यसबारे केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै जानकारी गराएको छ।  नयाँ बचत खाताको विकास गर्दा पुराना...

‘निर्माण क्षेत्र’को कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचनामा राष्ट्र बैंकको यस्तो प्रष्टोक्ति

1688114021nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘निर्माण क्षेत्र’सँग सम्बन्धित कर्जाको पुनरतालिकीकरण तथा पुनरसंचनाका विषय थप प्रस्ट पारेको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यस विषयमा थप प्रस्ट पारेको हो।  राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबमोजिम गत जेठ ३ गते बैंक तथा वित्तीय संस्थाका लागि...

एकपटक निर्धारित प्रिमियम कर्जा अवधिभर वृद्धि गर्न नपाइने

1688098246loan.jpg
काठमाण्डौ । एकपटक निर्धारण भएको प्रिमियम कर्जा अवधिभर वृद्धि गर्न नपाइने भएको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। ‘एकपटक निर्धारण गरिएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्नेजस्ता योजना लागू गर्न नपाइने...

व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमाः राष्ट्र बैंक

1688094654nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा...

यसप्रकारका कर्जा प्रवाह गर्दा आधार दरमा २%भन्दा बढी प्रिमियम थपेर ब्याज लिन नपाइने

1688009454nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो। २०७९ साउन १८ गते जारी गरिएको निर्देशनबमोजिम ब्याजदर निर्धारण गर्न बैंक तथा...

बीआईएसको बैठकमा सहभागी भएर स्वदेश फर्किए गभर्नर अधिकारी

1687948430governor.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी स्विट्जरल्यान्डको बासेलमा आयोजित द बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस)को ९३ औँ वार्षिक बैठकमा सहभागी भई मंगलबार (असार १२ गते) स्वदेश फर्किएका छन्।  असार ९ र १० गते चलेको बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो। बैठकका...

बैंकहरुले अब दैनिक तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्ने

1687932650nrb.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले उपयोग गरेको दैनिक तरलता सुविधाबापतको रकम शोधभर्ना गर्न सक्ने भएका छन्।  नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले आरटीजीएस प्रणालीको लिक्विडिटी म्यानेजमेन्ट पिरियडमा राफसाफ खातामा रहेको...

अन्तरबैंक ब्याजदर फेरि ५%भन्दा माथि, कस्तो छ निक्षेप र कर्जाको अवस्था ?

1687868370interbank-rate.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतभन्दा माथि उक्लिएको छ।  पछिल्लो समय तरलता बढ्दै जाँदा अन्तरबैंक ब्याजदर पनि घटेर २ प्रतिशतलेको लाइनमा झरेको छ। गत असार ८ गतेमा २.६५ प्रतिशतमा झरेको अन्तरबैंक ब्याजदर फेरि बढेर असार ११ गते ५.११ प्रतिशतमा उक्लिएको छ। जब कि अघिल्लो दिन असार १० गतेसम्म अन्तरबैंक ब्याजदर ३.९५ प्रतिशत थियो।  उता...

‘रेमिट्यान्स रकम पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउनुपर्छ’

1687834900nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) रकम स्वदेश पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउन सचेत गराएको छ।  केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। ‘आफूले दुःखले आर्जेको रकम योजनाबद्ध रुपले बचत गर्ने गर्नुपर्दछ’, सूचनामा भनिएको छ।  राष्ट्र बैंकले रेमिट्यान्स रकम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध