nepal rastra bank

राष्ट्र बैंकलाई लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने मौद्रिक नीति जारी गर्न अर्थ समितिको निर्देशन

1689943318nrb.jpg
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच बिहीबार छलफल भएको थियो। अर्थ समितिले मौद्रिक नीतिको तयारी सम्बन्धमा राष्ट्र...

अन्तरबैंक ब्याजदर फेरि ७% नजिक, सीडी रेसियो पनि ८३% माथि

1689931958interbank.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ७ प्रतिशत नजिक पुगेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ३ गते बैंकहरुको अन्तरबैंक ब्याजदर ६.८२ प्रतिशत पुगेको हो। अघिल्लो दिन साउन २ गतेसम्म अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत थियो।  स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा...

बजारमा बढ्यो नगद परिचालन, घट्यो सरकारी कोष

1689912714nrbb.jpg
काठमाण्डौ । अहिले बजारमा सवा ६ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार बजारमा अहिले ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ परिचालन थियो।  अघिल्लो वर्षको तुलनामा नगद परिचालन बढेको छ।  उता...

1695556604Online-Ad.gif

अन्तरबैंक ब्याजदर फेरि ६.५% पुग्यो, बैंकिङ प्रणालीबाट एकैदिन रु. ८५ अर्ब बाहिरियो

1689858319inter.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर एकैपटक साढे ६ पुगेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन २ गते एकैदिन अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत पुगेको थियो। अघिल्ला दिन अर्थात साउन १ गतेसम्म अन्तरबैंक ब्याजदर ०.५३ प्रतिशत रहेको थियो।  बैंकिङ प्रणालीबाट एकैदिन ठूलो परिमाणमा निक्षेप बाहिरिएसँगै अन्तरबैंक ब्याजदर पनि बढेको हो।  साउन...

बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर

1689842983governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन्। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन...

एपीजीको वार्षिक बैठकमा भाग लिएर स्वदेश फर्किए गभर्नर अधिकारी

1689767368ImageAPG.jpg
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी २०८० असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिब (एपीजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई साउन ३ गते स्वदेश फर्किएका छन्।  उक्त बैठकमा एपीजीका सदस्य राष्ट्रहरु र पर्यवेक्षक/समीक्षकका रुपमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ), विश्व बैंक,...

बैंकिङ प्रणालीमा १ वर्षमा थपियो रु. ६.१४ खर्ब निक्षेप, कर्जा लगानीको अवस्था कस्तो ?

1689681862deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा १ वर्षको अवधिमा ६ खर्ब रुपैयाँ बढीले निक्षेप बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले...

कहिले आउला मौद्रिक नीति ? यसो भन्छ राष्ट्र बैंक

1689676198nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८०–८१को मौद्रिक नीति ल्याउन तीव्रताका साथ आन्तरिक तयारी गरिरहेका छ।  समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत...

यस्ता परियोजनामा आधारदरमा अधिकतम २% प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न पाइने

1689650972loan.jpg
काठमाण्डौ । बैंकहरुले विभिन्न स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। फलफूल एवं जडीबुटी उत्पादन तथा स्वेदशमा उत्पादित फलफूल एवं...

रु. १७.७० अर्बको ट्रेजरी बिल आज नवीकरण गर्दै राष्ट्र बैंक

1689567339nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज साउन १ गते १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन २ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन...

रु. १७.७० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1689493579nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले भोलि साउन १ गते १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको हो। केन्द्रीय बैंकले साउन २ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्नेछ।  राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र...

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो रु. १.१० खर्ब, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1689317562nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन औजार प्रयोग गरी १ खर्ब १० अर्ब रुपैयाँ तानेको छ।  राष्ट्र बैंकले गत असार ७ गतेदेखि असार २८ गतेसम्म पाँचपटक रिभर्स रिपो र एकपटक निक्षेप संकलन औजार प्रयोग गरी उक्त रकम प्रसोचन गरेको हो। केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत ९० अर्ब रुपैयाा र...

राष्ट्र बैंकले २० अर्ब माग्दा न्यून ब्याजमै ३०.३० अर्ब दिन बैंकहरु तयार

1689250181nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट फेरि २० अर्ब रुपैयाँ तानेको छ।  निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको हो। यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल गरेको थियो। बोलकबोलका क्रममा १३ वटा बैंक तथा वित्तीय संस्थाले ७३ वटा...

मलेसियाको म्याक्समनीसँगको विप्रेषण कारोबारमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध

1689247283nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्समनी एसडीएन बीएचडीसँगको विप्रेषण कारोबारमा प्रतिबन्ध लगाएको छ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना प्रकाशित गरी म्याक्समनीसँगको विप्रेषण कारोबार प्रतिबन्ध लगाइएको जानकारी गराएको छ। योसँगै राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था,...

बैंकिङ प्रणालीबाट फेरि रु. २० अर्ब तान्दै राष्ट्र बैंक, आज निक्षेप संकलनको बोलकबोल

1689230202nrb2.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ।  निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ।  यो १९ दिने निक्षेप संकलन उपकरण हो। राष्ट्र बैंकले साउन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध