nepal rastra bank

पोलिसी रेट घट्यो, अब ब्याजदर अझै सस्तिने

1690100697nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई घटाएको छ ।  मौद्रिक नीतिमार्फत नीतिगत दरलाई ०.५ प्रतिशतले घटाएर ६.५० प्रतिशतमा झारेको हो ।  नीतिगत दर घटेसँगै बैंकहरुलाई ब्याजदर घटाउन सहज हुने अपेक्षा गरिएको छ ।  यसैगरी, राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत विन्दुले घटाउने व्यवस्था गरिएको प्रष्ट पारेको छ । यस्तो दर हाल ५.५...

प्राइभेट इक्विटी/भेन्चर क्यापिटल फन्डमा हुने लगानीलाई सहजीकरण गरिने

1690100566private.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकलले विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने उल्लेख छ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फन्ड÷भेन्चर क्यापिटल फन्डमा बैंक तथा...

विदेश जाँदा अब २५०० अमेरिकी डलरसम्मको सटही सुविधा पाइने

1690100393nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुले पाउने अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ ।  विदेशी मुद्राको सञ्चिती बढेर बाह्य क्षेत्र सहज भएसँगै केन्द्रीय बैंकले यस्तो नीति लिएको हो ।  आइतबार सार्वजनिक मौद्रिक नीतिमा केन्द्रीय बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने...

1695556604Online-Ad.gif

विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाइने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने

1690100083nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाउने भएको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाउने निर्णय गरेको हो।  विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनका आधारमा थप कार्य अगाडि बढाइने नीतिमा उल्लेख...

लघुवित्तप्रति राष्ट्रबैंक नरम बन्ने संकेत

1690099704nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुप्रति केही नरम बन्ने संकेत देखिएको छ ।  मौद्रिक नीतिमार्फत दुई बुँदे व्यवस्था गर्दै केन्द्रीय बैंकले यस्तो संकेत गरेको हो ।  मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः...

बीमा कम्पनीहरुले वासलात समावेश भएको फाइनान्सियल कर्पोरेसन सर्भे तयार पारी प्रकाशित गर्नुपर्ने

1690099518balace-shreet.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुले वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गर्नुपर्ने भएको छ।  आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। नीतिमा वित्तीय गहिराई मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोष र...

ऋणीहरुले स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने

1690099204PAN.jpg
काठमाण्डौ । ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपभोग गर्ने ऋणीहरुले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्थामा पुनरावलोकन हुने जनाइएको हो।  आर्थिक र्ष...

सेयर, रियल स्टेट र हायर पर्चेज कर्जाको जोखिम भार घट्ने, आवासीय कर्जाको सीमा बढ्यो

1690099103nrb3.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ ।  आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो । योसँगै अब सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी...

राष्ट्र बैंकले कर्जाको विद्यमान जोखिम भारमा पुनरावलोकन गर्ने

1690098686risk.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ।  राष्ट्र बैंकले आज सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिएको छ।  सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम...

यस्तो आयो मौद्रिक नीति (पूर्ण पाठसहित)

1690098411nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बिहान ९ बजेदेखि बसेको राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले पारित गरेलगत्तै मौद्रिक नीतिको पूर्ण पाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।  केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आजै दिउँसो ३ बजे मौद्रिक नीतिका विषयमा थप प्रष्ट...

राष्ट्रबैंकको वेबसाइट चलेन, मौद्रिक नीतिको पर्खाईमा रहेकाहरु खिन्न

1690096170screenshot1.jpg
काठमाण्डौ । सञ्चालक समितिबाट पारित भएको मौद्रिक नीति सार्वजनिक गर्ने बेलामा नेपाल राष्ट्रबैंकको वेबसाइट राम्रोसँग चल्न छाडेको छ ।  मौद्रिक नीति वेबसाइटबाटै सार्वजनिक हुने खबरका कारण धेरै ठूलो संख्याले एकैपटक हेर्न खोज्दा यस्तो समस्या भएको केन्द्रीय बैंक स्रोतले जनाएको छ ।  केन्द्रीय बैंकको बोर्ड बैठकले केहीबेरअघि मात्रै...

पारित भयो मौद्रिक नीति

1690095012nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति पारित गरेको छ ।  आज बिहान ९ बजेदेखि मौद्रिक नीति पारित गर्न केन्द्रीय बैंकको बोर्ड बैठक बसिरहेको थियो ।  बैठकले भर्खरै राष्ट्रबैंकको अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेको स्रोतले जानकारी दियो ।  अब मौद्रिक नीतिको पूर्ण...

रु. १२.६० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1690092471nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन ९ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ र ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते र...

मौद्रिक नीति राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिने, दिउँसो ३ बजे पत्रकार सम्मेलन

1690091527nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीति आज वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।  मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक भइरहेको छ। ‘बैठक जारी छ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बिजशालासँग भने, ‘बैठकबाट मौद्रिक नीति पारित भएलगत्तै वेबसाइटमार्फत...

मौद्रिक नीति आज सार्वजनिक गरिने, राष्ट्र बैंकको बोर्ड बैठक सुरु

1690082706nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। यसका लागि अहिले राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक बसिरहेको छ।  मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको सञ्चालक समितिको एक सदस्यले जानकारी दिए। उनका अनुसार गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार साँझ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध