काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
बिहान ९ बजेदेखि बसेको राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले पारित गरेलगत्तै मौद्रिक नीतिको पूर्ण पाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आजै दिउँसो ३ बजे मौद्रिक नीतिका विषयमा थप प्रष्ट पार्न याक एण्ड यति होटलमा पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।
निजी क्षेत्रले अपेक्षा गरेजस्तो मौद्रिक नीति धेरै लचिलो छैन । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउने, ब्याजदर घटाउने, ठप्पप्राय बनेको कर्जा प्रवाहलाई गतिशील बनाउने लगायतका नीतिहरु लिएको छ । यसका लागि केन्द्रीय बैंकले केही पोलिसी रेटहरु पनि चलाएको छ ।
मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago