nepal rastra bank

ब्याजदर करिडोरको तल्लो सीमा घटाइयो, नीतिगत दर पनि ६.५%मा झारियो

1690531829rate.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर घटाएको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो दर घटाएको हो। संशोधित व्यवस्थाअनुसार ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर घटाएर ४.५ प्रतिशत कायम गरिएको छ। यसअघि...

पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा कुनै पनि कर्जा प्रवाह गर्न नपाइने

1690531250loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत...

राष्ट्रियस्तरका विकास बैंकले पनि वाणिज्य बैंकले जस्तै पुँजीकोष कायम गर्नुपर्ने

1690530645nrb.jpg
काठमाण्डौ । अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि वाणिज्य बैंकहरुले जस्तै पुँजीकोष कायम गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।  संशोधन निर्देशनअनुसार अब राष्ट्रियस्तरका विकास बैंकहरुले क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५बमोजिम...

1695556604Online-Ad.gif

रु. २५ लाख बढीको कर्जा लिने व्यक्तिलाई ‘स्थायी लेखा नम्बर’ अनिवार्य

1690530026pan.jpg
काठमाण्डौ । अब २५ लाख रुपैयाँ बढीको कर्जा लिने व्यक्तिका हकमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा...

रु. ५० लाखसम्मको सेयर धितो कर्जामा जोखिम भार १००%मा झारियो, रियल स्टेट र अटो लोनमा के छ व्यवस्था ?

1690529078nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मकोे सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम...

लघुवित्तले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भए राष्ट्र बैंकमा उजुरी गर्न सकिने

1690426929nrb.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ।  हालै राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ। यदि कुनै लघुवित्तले गैरकानुनीबाट ऋणीको सम्पत्ति लिलामी गरेको भएमा अब...

बैंकहरुमा रु. ४१ करोड लगानी गर्दै राष्ट्र बैंक

1690288716nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड १५...

रु. २० लाखसम्मको यस्ता कर्जा बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी प्रदान गर्न सक्ने

1690255291loan.jpg
काठमाण्डौ । बैंकहरुले कृषि प्रयोजनका लागि रु. २० लाखसम्म कर्जा मोटर बाटो नभएको जग्गा धितो राखी प्रवाह गर्न पाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यसबारेमा जानकारी दिइएको हो। बैंक तथा वित्तीय सुंस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो...

सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेबाट ब्याज असूलिने र बैंक पनि कारबाहीमा पर्ने

169010850636229082812831185889970371412575690731344973n.jpg
काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेबाट ब्याज असूल गरिने र त्यस्तो कार्यमा सहभागी बैंकलाई पनि कारबाही हुने चेतावनी दिएका छन् ।  मौद्रिक नीतिको विषयमा थप प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो चेतावनी दिएका हुन् ।  उनले राष्ट्रबैंककै केही सुपरीवेक्षणबाट ...

सबै साइजको सेयर धितो कर्जाको रिस्क वेटेज घटेको होइन: गभर्नर

1690107879maha-pd.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै साइजका सेयर धितो कर्जाको जोखिम भार नघट्ने प्रष्ट पारेका छन् ।  मौद्रिक नीतिको विषयमा पत्रकार सम्मेलनमा बोल्दै उनले जोखिमभार पुनरावलोकन गरिने भनिएको विषयमा थप प्रष्ट पारेका हुन् ।  उनले मौद्रिक नीतिपछि आउने सर्कुलरमा सेयर धितो कर्जाको हकमा ५० लाखसम्मको ऋण लिनेको...

यस्ता छन् चालु आर्थिक वर्षको वित्तीय क्षेत्र र विदेशी विनिमयसम्बन्धी नीति

1690103364nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको वित्तीय क्षेत्र र विदेशी विनियमसम्बन्धी नीति तय गरेको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय क्षेत्र र विदेशी विनियमसम्बन्धी नीति तय गरेको हो।   राष्ट्र बैंकले वित्तीय क्षेत्रको विकास र विस्तारका लागि नियमित रुपमा सुधारका कार्यहरु...

तोकिएको कर्जा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा, चालुपूँजी कर्जा मार्गदर्शन पनि परिवर्तन हुने

1690102879nrb3.jpg
काठमाण्डौ । राष्ट्रबैंकले कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणको आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने भएको छ ।  मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।  यसअघि केन्द्रीय बैंकले कतिपय क्षेत्रहरुमा तोकेरै बैंकहरुले निश्चित...

विकास बैंकले ८.५% को पूँजीकोष अनुपात कायम गर्नुपर्ने, मुक्तिनाथ, ज्योति लगायतलाई सकस पर्ने

1690101961nrb2.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५ अनुसार पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।  यो व्यवस्थासँगै अब केही विकास बैंकहरुले टाइट पूँजीकोषको अप्ठ्यारो सामना गर्नुपर्नेछ ।  यो व्यवस्थाले यसअघि वासल टूअनुसार कोर क्यापिटलको ६ प्रतिशत हाराहारी मात्र...

यस्ता छन् मौद्रिक नीतिका कार्यदिशा, संरचना र लक्ष्य (सूचीसहित)

1690101652monetary-policy.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशा, संरचना र लक्ष्य तय गरेको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको कार्यदिशा, संरचना र लक्ष्य तय गरेको हो।  मौद्रिक नीतिको कार्यदिशा मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक...

आवासीय घर कर्जाको सीमा बढ्यो, रेमिट्यान्स खातामा १% थप ब्याजलाई निरन्तरता

1690101143nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाइएको हो।  पहिलो आवसीय घर कर्जाको सीमा बढाएर २ करोड पुर्याइने भएको छ। यसअघि यस्तो सीमा १ करोड ५० लाख रुपैयाँसम्मको थियो।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत रेमिट्यान्स खातामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध