nepal rastra bank

१% भन्दा तल झर्यो अन्तरबैंक ब्याजदर, सीडी रेसियो ८१%को लाइनमा

1689229385nrb.png
काठमाण्डौ । बैंकिङ प्रणाली अधिक तरलता बढेसँगै अन्तरबैंक ब्याजदर र सीडी रेसियो घटेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल आएको छ। असार २६ गते अन्तरबैंक ब्याजदर ०.९० कायम भएको हो। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर १.१० प्रतिशत थियो।  यसैगरी असार २६ गते औसत सीडी रेसियो पनि झरेर...

बैंकिङ प्रणालीमा तरलता फलाफाल, राष्ट्र बैंकले मागेभन्दा बैंकहरुले दिए दोब्बर बढीको आवेदन

1689163983nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (असार २७ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ।  केन्द्रीय बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेको हो। रिभर्स रिपोमार्फत राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग्दा बैंकहरुले दोब्बर बढी रकमको आवेदन दिएका छ...

करिब ९०%ले बढ्यो मोबाइल बैंकिङबाट हुने भुक्तानी, ११ महिनामा रु. २.३० खर्बको कारोबार

1689145833mobile-banking.jpg
काठमाण्डौ । कारोबार गर्दा विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या बढ्दै गएको छ।  कोरोनाकालमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढावा दिएसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोग गरी कारोबार गर्नेहरुको संख्या बढ्दै गएको हो। अहिले सामान्य किराना पसलदेखि तारे होटेलसम्म सहजै विद्युतीय माध्यमको प्रयोग गरी...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले दिए ५३.५० अर्बको आवेदन, बुधबार पनि २० अर्ब खिच्ने

1689079185nrb.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असार २६ गते रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ तानेको छ।  रिभर्स रिपोका लागि भएको आज भएको बोलकबोलमा भने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले मागेभन्दा बढी ५३ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका छन्। बोलकबोलमा सहभागी भएका १८ वटा बैंक तथा...

तीव्रगतिमा बढ्दै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या, एक महिनामै थपिए सवा ३ लाख

1689055897mobil-banking.jpg
काठमाण्डौ । प्रविधिको विकाससँगै पछिल्लो समय बैंक तथा वित्त संस्थाका ग्राहकको पनि डिजिटल बैंकिङ अर्थात अनलाइन काराबारमा तीव्र रुचि देखिएको छ।  समयको सदुपयोगसँगै झन्झटरहित कारोबार र बैंकसम्म धाउनु नपर्ने भएपछि ग्राहक डिजिटल बैंकिङतर्फ तीव्र रुपमा आकर्षित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ। विशेषगरी कोभिड–१९ पछि...

अधिक तरलता भएपछि फेरि बैंकिङ प्रणालीबाट रु. २० अर्ब तान्दै राष्ट्र बैंक

1689051293repo.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज मंगलबार (असार २६ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। असारमा यो चौथोपटक राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो। केन्द्रीय बैंकले १४ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले...

नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाही हुन्छः राष्ट्र बैंक

1689047431nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाहीमा परिने चेतावनी दिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘कर्जाका रुपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा उपभोग गरेर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाही परिने भएकोले...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. २० अर्ब निक्षेप, कर्जा लगानी स्थिर, अन्तरबैंक ब्याजदर १.३६%

1689046217deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको...

तरलता व्यवस्थापन गर्न ११ महिनामा बैंकिङ प्रणालीमा पठाइयो रु. ५२.५३ खर्ब

1688976303liqudity.jpg
काठमाण्डौ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा साढे ५२ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनासम्म तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणको प्रयोग गरी ५२ खर्ब ५३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको हो। समीक्षा अवधिमा  रिपोमार्फत...

बैंकहरुमा ८.८%ले बढ्यो निक्षेप, मुद्दतिको अंश सबैभन्दा धेरै

1688975474deposit.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप ८.८ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु.४ खर्ब ४५ अर्ब १३ करोड (८.८ प्रतिशत)ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा...

मुद्रास्फीति ७% भन्दा तल, क्षेत्रगत हिसाबले काठमाण्डौमा उच्च

1688973163inflation.jpg
काठमाण्डौ । मुलुकमा मुद्रास्फीतिको अवस्था सुधारोन्मुख देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको छ। जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । वैशाखमा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको जेठमा भने यस्तो मुद्रास्फीति...

व्यापार घाटा रु. १३.३७ खर्ब, आयात–निर्यातको अवस्था कस्तो ?

1688972406ex-import.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा सवा १३ खर्ब बढी रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई रु. १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

चालु खाता ६९.४ अर्बले घाटामा, शोधनान्तर स्थिति रु.२.२८ खर्बले बचतमा

1688971777nrb.jpg
काठमाण्डौ । मुलुकको चालु खाता करिब साढे ६९ अर्ब रुपैयाँले घाटामा रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म)को तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा...

विदेशी मुद्राको सञ्चिति २१.८%ले बढ्यो, ११.२ महिनाको वस्तु आयात धान्ने

1688971033dollar.png
काठमाण्डौ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११.२ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।  राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९–८० को ११ महिनाको आयातलाई आधार मान्दा...

२२.७%ले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो ?

1688970525remittance.jpg
काठमाण्डौ । मुलुकमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकअनुसार रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको हो। समीक्षा अवधिमा रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ। यो अघिल्लो महिना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध