nepal rastra bank

देशभर वस्तु तथा सेवाको विवरण र मूल्य संकलन गर्दै राष्ट्र बैंक, यस्तो छ उद्देश्य

1692516000nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकसम्बन्धी तथ्यांक प्रकाशित गर्न देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको हो।  केन्द्रीय बैंक...

रु. ६.२३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1692511993nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः मंसिर ५...

कारोबारमा बढ्यो डिजिटल माध्यमको प्रयोग, बढे मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता

1692502113mobile-banking.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय माध्यममार्फत कारोबार गर्नेको संख्या बढ्दै गएको छ।  नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोगलाई जोड दिँदै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि विद्युतीय माध्यमबाट प्रयोगलाई बढावा दिन आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आएको...

1695556604Online-Ad.gif

कालोसूचीमा परेकाहरुले निफ्रामा खाता खोल्न नपाउने

1692358518nifra.png
काठमाण्डौ । कालोसूचीमा परेकाहरुले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा खाता खोल्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकासलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था थिएन।  अब निफ्राले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता...

निफ्राले एसपीभी स्थापना गर्न पाउने, एसपीभीमार्फत हुने कर्जा प्रवाहमा भने यस्तो व्यवस्था

1692358151nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले स्पेसल प्रपोज भेहिकल (एसपीभी) कम्पनी स्थापना गर्न पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७८मा संशोधन गर्दै यो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार निफ्राले पूर्वाधारसम्बन्धी परियोजनाहरुको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं...

कर्जा प्रवाह गर्दा निफ्राले यूडीआईएनमा उल्लेखित लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने

1692356475nrb.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जा प्रवाह गर्दा युनिक डकुमेन्ट आइडेन्टिफिकेसन नम्बर (यूडीआईएन) उल्लेख भएको लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था...

रु. ५० करोड बढीको कर्जा प्रवाहमा निफ्राले ऋणीको क्रेडिट रेटिङबाट प्राप्त मूल्यांकनलाई आधार मान्नुपर्ने

1692355643nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब ५० करोड रुपैयाँभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट कर्जा मूल्यांकनको आधारमा रुपमा लिनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप...

मुद्रास्फीति ८% नजिक, हरेक क्षेत्रमा बढ्यो महँगी

1692344946infaltion.jpg
काठमाण्डौ । महँगी अझै ८ प्रतिशतको हाराहारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ।  नेपाल राष्ट्र बैंकले आज यस्तो तथ्यांक सार्वजनिक गरेको हो। जसअनुसार महँगी अझै उच्च रहेको देखिएको हो।  तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.४२ प्रतिशतले विन्दुले बढी...

व्यापार घाटा रु. १४.५४ खर्ब, आयात-निर्यातको अवस्था कस्तो ?

1692343928export.jpg
काठमाण्डौ । मुलुकको वस्तु व्यापार घाटामा कमी आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु. १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो।  समीक्षा वर्षमा कुल वस्तु निर्यातमा २१.४...

चालु खाता रु. ७२.१६ अर्बले घाटामा, शोधनान्तर स्थिति रु. २.९० खर्बले बचतमा

1692343329nrb.jpg
काठमाण्डौ । मुलुकको चालु खाता ७२ अर्ब रुपैयाँ बढीले घाटामा रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा चालु खाता रु. ७२ अर्ब १६ करोडले घाटामा रहेको हो। अघिल्लो वर्ष चालु खाता रु. ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो।  अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको...

विदेशी मुद्राको सञ्चिति २६.६%ले बढ्यो, ११.७ महिनाको वस्तु आयात धान्ने

1692342875dollar.png
काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार हाल ११.७ महिनालाई वस्तुको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।  तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले...

रेमिट्यान्समा उल्लेख्य सुधार, एक वर्षमै भित्रियो रु. १२.२० खर्ब

1692342306remmit.jpg
काठमाण्डौ । नेपाल रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पनि ४.८ प्रतिशतले बढीले रेमिट्यान्स भित्रिएको...

मर्जरमा जाने लघुवित्तको लाभांशमा राष्ट्रबैंक नरम, थपिए सहुलियत

1692275321nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक मर्जरमा जाने लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने लाभांशमा केही नरम बनेको छ ।  लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रीय बैंकले त्यस्ता कम्पनीहरुको लाभांश घोषणामा केही नरम व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय स...

१२ वटा बैंकले ब्याजदर बढाए, ४ ले घटाउँदा अन्य ४ को स्थिर(टेबलसहित)

1692242694rate.jpg
काठमाण्डौ । ब्याजदर घटाउने अर्थमन्त्रीको निरन्तरको प्रयास बैंकहरुले असफल बनाइदिएका छन् ।  साउन महिनामा केही बैंकहरुले सहमतिविपरीत बढाएर ब्याजदर प्रकाशित गर्दाको परिणाम भदौमा देखिएको हो । फलस्वरुप अर्थमन्त्रीले ब्याजदर घटाउन भन्दै गरेका दौडधूप र दर्जनौ प्रयास विफल बनेका छन् ।  केही बैंकले साउनमा ब्याजदर ह्वात्तै बढाएर आफूसँग...

केही सीइओको गल्तीले प्रणाली खलबलियो, आधादर्जन बढी बैंकले निक्षेपमा १०.८९% सम्म ब्याज दिने

1692200918in.jpg
काठमाण्डौ । साउनमा केही बैंकहरुले सहमतिविपरीत काम गरेका कारण प्रवाह हुन नसकेर बैंकिङ प्रणालीमा कर्जा थुप्रिएको बेला समेत ब्याजदर बढ्ने अवस्था सिर्जना भएको छ ।  साउनका लागि केही वाणिज्य बैंकहरुले ब्याजदर प्रकाशित गर्दा नेपाल बैंकर्स संघ(एनबीए)को छलफलमा भएको सहमतिविपरीत लामो अवधिको स्रोत व्यवस्थापनका नाममा निक्षेपको ब्याजदर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध