काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब ५० करोड रुपैयाँभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट कर्जा मूल्यांकनको आधारमा रुपमा लिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप गरेको हो। यसअघि यस्तो व्यवस्था थिएन।
अब निफ्राले ५० करोड रुपैयाँ वा सोभन्दा बढीको कर्जा गर्दा वा नवीकरण गर्दा यो प्रावधान लागू गर्नुपर्नेछ।
यसैगरी निफ्राले ब्याज आम्दानीको लेखांकन गर्दा राष्ट्र बैंकबाट जारी भएको गाइडलाइन वा रिकग्निसन अफ इन्ट्रेस्ट इन्कम, २०१९ बमोजिम गर्नुपर्ने व्यवस्था पनि संशोधन एकीकृत निर्देशनमा उल्लेख छ।
यस्तै निफ्राले असोज मसान्तपश्चात स्वीकृत हुने तथा फाइनान्सियल क्लोजर हुने कर्जाको ब्याज पुँजीकरणको लेखांकन सम्बन्धमा निम्नबमोजिम गर्नुपर्नेछ-
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19