NIFRA

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा, निमित्तमा सूर्यबहादुर तामाङ

1705390812nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । कम्पनीले उनले दिएको राजीनामा माघ १गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । साथै कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव महाप्रवन्धकको रुपमा कार्यरत रहेका सूर्यबहादुर तामाङलाई निमित्त सीईओको...

निफ्राका लगानीकर्तामा लक-इन पिरियडको हाउगुँजी, सानालाई तर्साएर ठूला सस्तोमा सोहोर्दैछन् सेयर

17049441252222.jpg
काठमाण्डौ । यतिबेला सेयर लगानीकर्ताबिच नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को लक–इन पिरियडको विषय  ‘हट केक’ बनेको छ । निफ्राको सेयर बाँडफाँड भएको लगभग तीन वर्ष पुग्न लागेसँगै आम लगानीकर्ताबीच लकइन पिरियडको चर्चा चुलिन थालेको हो ।  बैंकले गत २०७७ माघ २ गतेदेखि माघ ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको...

निफ्राका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

1704373176nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)का नवनिर्वाचित अध्यक्ष अनुज अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले पुस १९ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  अग्रवाल बैंकको पौष १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट  निर्वाचित भई सोही दिन...

1695556604Online-Ad.gif

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अध्यक्षमा अनुज अग्रवाल चयन, साधारण सभाबाट लाभांश पनि पारित

1704191487nifraagm.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीको चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांस लगायत अन्य नियमित प्रस्तावहरु पारित गरेको छ । सो अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राजबज्राचार्य, शंकर प्रसाद अधिकारी, लिमा अधिकारी आचार्य र प्रवीण सुवेदीको...

निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुँदै

1701405024nifra.jpg
काठमाण्डौ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आगामी पुस १७ गतेका लागि पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा बिहान ९ बजेबाट सुरु  हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश पारित गर्ने मूख्य प्रस्ताव रहेको छ ।...

निफ्राद्वारा नगद लाभांश घोषणा, कति दिने भयो ?

1699330761nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  निफ्रा सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफासमेतबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  निफ्रा चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५...

निफ्राले बढायो नाफा, अन्य सूचक कस्ता ?

1698888186nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

निफ्रामा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको प्यान अनिवार्य

1697453395pan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्रामा यो व्यवस्था थप गरेको हो। अब निफ्राले कुनै व्यक्तिगत मुद्दति...

निफ्राको आन्तरिक लेखापरीक्षणमा राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था

1697452839nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्राको आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको हो।  संशोधित व्यवस्थाअनुसार निफ्राले आन्तरिक ल...

निफ्राले कर्जाको पुनरतालिकीकरण/पुनर्संरचना गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकका सर्त

1697452126nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप गरेको हो। यसअघि पूर्वाधार विकास बैंकका लागि यस्तो व्यवस्था रहेको थिएन।  पुर्वाधार विकास बैंकले होटेल तथा...

कालोसूचीमा परेकाहरुले निफ्रामा खाता खोल्न नपाउने

1692358518nifra.png
काठमाण्डौ । कालोसूचीमा परेकाहरुले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा खाता खोल्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकासलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था थिएन।  अब निफ्राले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता...

निफ्राले एसपीभी स्थापना गर्न पाउने, एसपीभीमार्फत हुने कर्जा प्रवाहमा भने यस्तो व्यवस्था

1692358151nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले स्पेसल प्रपोज भेहिकल (एसपीभी) कम्पनी स्थापना गर्न पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७८मा संशोधन गर्दै यो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार निफ्राले पूर्वाधारसम्बन्धी परियोजनाहरुको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं...

कर्जा प्रवाह गर्दा निफ्राले यूडीआईएनमा उल्लेखित लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने

1692356475nrb.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जा प्रवाह गर्दा युनिक डकुमेन्ट आइडेन्टिफिकेसन नम्बर (यूडीआईएन) उल्लेख भएको लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था...

रु. ५० करोड बढीको कर्जा प्रवाहमा निफ्राले ऋणीको क्रेडिट रेटिङबाट प्राप्त मूल्यांकनलाई आधार मान्नुपर्ने

1692355643nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब ५० करोड रुपैयाँभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट कर्जा मूल्यांकनको आधारमा रुपमा लिनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप...

निफ्राको ४२.७१%ले बढ्यो नाफा, अन्य सूचकमा पनि सन्तोषजनक प्रगति

1690078423nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार निफ्राको नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा ४२.७१ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४५ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा १ अर्ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध