Nepal Telecom

प्रति एमबी ३ पैसामै एनटीको इन्टरनेट सेवा

1566921390ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।  दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।   कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग...

लाइसेन्स शुल्कले नेपाल टेलिकमको नाफामा पहिरो

1565855174ntc1.jpg
काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेड(नेपाल टेलिकम)को खूद नाफामा पहिरो गएको छ ।  आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद नाफा घटेर १० अर्ब २० करोडमा सीमित बन्न पुगेको हो । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद नाफा १७ अर्ब ४८ करोडको उचाईमा थियो ।  यसरी हेर्दा कम्पनीको खूद नाफा ४१.६१ प्रतिशतले घटेको...

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

1565607687ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले रोमिङ शुल्कमा भारी छुटको अफर ल्याएको छ ।    नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ ।   हाल टेलिकमले विश्वभरका ८७ वटा...

1695556604Online-Ad.gif

न्यून प्याकेज रकमबाट महिनाभरि मोवाइलमा असीमित कुरा गर्न सकिने, टेलिकमको अफर बन्दैछ लोकप्रिय

1564718149ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ ।  संस्थागत प्रयोगकर्ता समूह(कर्पोरेट यूजर ग्रुप अर्थात सीयूजी) योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग गर्न सक्ने टेलिकमले जनाएको छ ।  यसका लागि एउटै कम्पनी, संस्था वा कार्यालयमा कार्यरत कम्तीमा...

टेलिकमलाई आइक्यानको उत्कृष्ट वित्तीय विवरणको अवार्ड

1564059475ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतीकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि जित्न सफल भएको छ ।  विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल...

टेलिकमको एफटीटीएचमा सुविधाको थुप्रो, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

1563900013ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागू हुने गरी थप व्यवस्थित गरेको छ ।  एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ ।  यसअघि जडान भएका तथा नयाँ जडान हुने सबै...

एनटिसीको पिएसटीएन र पोष्टपेड मोवाइल सस्तियो, नयाँ शुल्क कति ?

1563361021ntc.jpg
काठमाण्डौ । आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क बापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन(पिएसटीएन) तथा पोष्टपेड मोबाइल पहिलेभन्दा कम दरमा उपलब्ध हुने भएको छ ।  जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५...

टेलिकमद्वारा इन्टरनेट सेवाको शुल्क यथावत, शुल्क नबढ्ने स्पष्टोक्ति

1563296071ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ ।  नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरेनट सेवाको महशुल दरमा कुनै...

बागलुङमा टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

1563261322FTTHNepalTelecom.jpg
- खेमराज गौतम  गलकोट । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ ।  बागलुङ बजारमा नमूनाको रुपमा कपर (तामाको तार) को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक...

एनटीसीको समर अफर: पोष्टपेड मोवाइल र संस्थागत ग्राहकलाई भारी छुट

1562934495summer.jpg
काठमाण्डौ । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ ।  यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ...

तपाईको क्षेत्रमा प्राकृतिक विपत आउन लागेको हो ?टेलिकमले पठाउनेछ म्यासेज

1562671919ntc.jpg
काठमाण्डौ । वर्षायामको प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद् आउने सम्भावना हुन्छ । यस्ता विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ ।  कम्पनीले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता...

सुर्खेतका दृष्टिविहीनलाई नेपाल टेलिकमद्वारा सिमसहितको मोवाइल उपहार

1562084038ntc.jpg
काठमाण्डौ । दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले विपन्न र दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई फेरि स्मार्टफोन उपलब्ध गराएको छ ।  सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच आज (२०७६ असार १७ गते) कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २०...

टेलिकमको एफटिटिएच सेवा अब कर्णाली प्रदेशमा पनि

1561988621ftth.jpg
काठमाण्डौ । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ ।  असार १६ गते सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधिमार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश...

निःशुल्क समाचार र जानकारी चाहियो ? टेलिकमको सूचनाको संसारमा जोडिनुहोस्

1561889646ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आइतबारदेखि उपलब्ध गराएको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ ।  नेपाल टेलिकमको...

टेलिकमको सामाजिक उत्तरदायीत्व अभियान, सुनसरीका दृष्टिविहीन विद्यार्थीलाई सिमसहितको मोवाइल उपहार

1561721735ntc.jpg
काठमाण्डौ । विकट हिमाली क्षेत्रका साना वस्तीमा उपकरण ढुवानीका लागि मात्र पचासौं लाख खर्च गरी मोबाइल सेवा पुर्याएर होस् वा प्रविधिबाट वञ्चित दुर्गम क्षेत्रका विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त उपकरणदेखि सञ्चार सेवा उपलब्ध गराएर होस् नेपाल टेलिकमले संस्थागत सामाजिक दायित्व निर्वाह गर्दै आएको छ । यसै क्रममा असार १३ गते कम्पनीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध