Nepal Telecom

लकडाउनमा एनटिसीको सतप्रतिशत बोनस अफर, सापटी रकमको सीमा बढाएन

1585137301ntc1234.jpg
काठमाण्डौ । पूर्ण लकडाउन अवधिमा नेपाल टेलिकमले मोबाइल सेवाकोे रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ ।  सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।  बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जिएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज...

टेलिकमको भ्वाइस प्याक लिनुस्, दिल खोलेर कुरा गर्नुस्

1584956066NTC.jpg
काठमाण्डौ। आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला। यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ। यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई...

नेपाल टेलिकमका अनलिमिटेड डाटा प्याकहरु सस्तैमा

1584871487NTC.jpg
काठमाण्डौ। डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन। नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ। वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ। जम्मा २० रुपैयाँमै यो प्याक उपलब्ध हुनेछ। यसबाट एक...

1695556604Online-Ad.gif

नेपाल टेलिकमको जीएसएम मोबाइलमा कोरोनासम्बन्धी जनचेतनामूलक निःशुल्क रिङ व्याक टोन

1584620583ntc.jpg
काठमाण्डौ । हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन...

कोरोना सचेतनामूलक सामग्री ‘NT सूचनाको संसार’ बाट निःशुल्क सुन्न पाइने

1584604074NT.jpg
काठमाण्डौ। नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ। उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, पैmलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र...

विश्वप्रसिद्ध पर्यटकीयस्थल स्याङ्बोचेमा नेपाल टेलिकमको फोरजी सेवा

1584259667Nepal-Telecom.jpg
काठमाण्डौ। नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ। समुद्री सतहदेखि ३८८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो। विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि...

भारतीय सेयरबजारमा भारी गिरावट, १ मिनेटमै रु. ९.६ लाख करोड गुम्यो

1583991953stock-markets-759.jpg
काठमाण्डौ । नोबेल कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ‘विश्वव्यापी महामारी’ घोषणा गरेसँगै भारतीय सेयरबाट भीषण पहिरो गएको छ। जसका कारण कारोबार खुलेको १ मिनेटमै भारतीय सेयर बजारमा लगानीकर्ताले भारु ६ लाख करोड रुपैयाँ (नेरु ९.६ लाख करोड रुपैयाँ) गुमाउन पुगेका छन्।  कोरोना भाइरसलाई विश्वव्यापी महामारी गरेसँगै यसको...

एनटीसीको मोवाइल सेवाको सिस्टम अपग्रेड

1583499177ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ ।  कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा...

३० जीबी डाटा १६ सय रुपैयाँमै : नेपाल टेलिकम

1583060250ntc.jpg
काठमाण्डौ । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन ।  यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ ।  कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध...

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

1582633744ntc.jpg
 काठमाण्डौ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । हस्ताक्षर...

लोकप्रिय बन्दै नेपाल टेलिकमका अनलिमिटेड डाटा र भ्वाइस प्याक सेवा

1581923267Nepal-Telecom-Logo.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि उपलब्ध गराएको विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक लोकप्रिय बन्दै गएका छन्। पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन्। सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै...

यस्तो आयो टेलिकमको विन्टर अफर, यी सुविधा सस्तैमा उपलब्ध

1581245577ntc-winter-offfer-in-nepal-654654654.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफरअन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिनेछ । योभन्दा पहिले उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेजसमेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ ।...

टेलिकमको १६ औं वार्षिकोत्सव: गुणस्तरमा ध्यान दिन सुझाव

1580905498ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव आज (२०७६ माघ २२ गते) विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।  कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको...

टेलिकमको लाभांश माघ १ देखि सेयरधनीको खातामा, भ्वाइस र डाटा सेवाको बजार हिस्सामा ३.९३ र ४.७५% को वृद्धि

1579005116ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौमा सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारणसभामा...

नेपाल टेलिकम र सडक विभागबीच सडक तथा दूरसञ्चार पूर्वाधार निर्माणमा सहकार्य गर्ने सम्झौता

1578391119Nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकम र सडक विभागबीच सडक तथा दूरसञ्चार पूर्वाधार निर्माणका क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ। समझदारीपत्रमा एक कार्यक्रमका बीच सोमबार सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सडक विभागले द्रुतगतिमा देशभर सडक निर्माण तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध