Nepal Telecom

नेपाल टेलिकमले ल्यायो ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर, एक महिनासम्म निःशुल्क भ्वाइस कल

1621765144DSC2909.JPG
काठमाण्डौ । कोभिड–१९ को महामारीमा संक्रमणको पर्वाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ।  यससम्बन्धी सम्झौतामा आज नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद,...

यसरी लिन सकिन्छ नेपाल टेलिकमका ब्यालेन्स ट्रान्सफर, रिचार्ज र गिफ्ट प्याकेज सुविधा

1621502307Nepal-telecom.jpg
काठमाण्डौ । निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि नेपाल टेलिकमले रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेको जनाएको छ। भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एकअर्काबीच गिफ्टका रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न तथा गराउन सकिने नेपाल...

नेपाल टेलिकमको लकडाउन स्टे कनेक्टेड अफर : अनलिमिटेड डे डाटा प्याकेज, रिचार्जमा डाटा बोनस

1620892587nepal-tele.jpg
काठमाण्डौ। कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ। यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि १ महिनाका लागि ‘लकडाउन स्टे कनेक्टेड अफर’ का रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ।  अनलिमिटेड डे डाटा प्याक अफर रु. ३९ मा उपलब्ध हुनेछ। सो डाटा...

1695556604Online-Ad.gif

नेपाल टेलिकमको नाफा रु. ५.८८ अर्ब, ईपीएस कति ?

1620880644Nepal-telecom.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको यो नाफा गत वर्षभन्दा २२.२१ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।  समीक्षा...

नेपाल टेलिकमले ल्यायो यस्ता आकर्षक डाटा र भ्वाइस प्याक सुविधा

1620113597nepal-telecom.jpg
काठमाण्डौ । हाल काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ।  प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएका यी सुविधाहरु निम्नानुसार छन्–  १. वन जीबी पर...

अब नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक खल्ती मोबाइल वालेटबाटै किन्न सकिने

1619345649PRESS-RELEASENT.png
काठमाण्डौ । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ ।  नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होम स्क्रिनमा रहेको डाटा प्याकभित्र गई चाहेको प्याक छनौट गरेर खरिद गर्न...

स्याङ्जाको करादीमा नेपाल टेलिकमको जीएसएम सेवा विस्तार

1618569887Nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरी जीएसएम सेवाको विस्तार गरेको छ।  करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको उक्त सेवामार्फत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक...

नयाँ वर्षमा नेपाल टेलिकम ल्यायो स्प्रिङ अफर, यस्ता छन् प्याकेजहरु

1618232202NT.jpg
काठमाण्डौ। नेपाल टेलिकमले नयाँ वर्ष २०७८ का अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछन्। यसअघि उपलब्ध विन्टर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो। नयाँ वर्षको अवसरमा...

नेपाल टेलिकममा यी नम्बरहरुबाट सोधपुछ गर्न तथा गुनासा राख्न सकिने

1617793583nepal-telecom.jpg
काठमाण्डौ। नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ।  हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका छन्। सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी...

कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक : डब्ल्यूएचओ

1617165362WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडहोनोम गेब्रेयससले कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक रहेको बताएका छन्।  चिनियाँ प्रयोगशालाबाट यो भाइरसको उत्पत्ति भएको सर्वत्र चर्चा चलिरहेको अवस्थामा प्रमुख टेड्रोसले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘चिनियाँ प्रयोगशालाबाट यो भाइरस उत्पत्ति...

नेपाल टेलिकमको एजीएमबाट नगद लाभांश अनुमोदन, सेयरधनीलार्ई आकर्षक प्रतिफल दिने प्रतिबद्धता

1616759102AGM2.JPG
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले गत वर्षको लाभांश अनुमोदन गरेको छ।  काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित...

एनटीसीको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध, पुँजीवृद्धि गर्न बोनस सेयर बाँड्नसक्ने

1616064574Ambika.jpg
काठमाण्डौ । नेपाल टेलिकम (एनटीसी) मा सर्वसाधरण सेयरधनीका तर्फबाट सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध भएका छन्। आगामी चैत १३ गते हुने नेपाल टेलिकमको १३ औँ वार्षिक साधारणसभाले पौडेललाई आधिकारिक रुपमा सञ्चालकमा निर्विरोध चयन गर्नेछ। सञ्चालकका लागि पौडेलको मात्र उम्मेदवार परेकोले उनी स्वतः निर्विरोध भएका हुन्।   सञ्चालकका...

डिशहोममा ‘कमेडी क्याफे’ सञ्चालन

1615874024dishhome.jpg
काठमाण्डौ। डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बिल्कुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा ल्याएको छ।  कार्यक्रम कमेडी क्याफे गत फागुन २२ गतेदेखि डिशहोमको रियालिटी टिभी च्यालन नम्बर १ सय २ मा हरेक शनिबार साँझ ७ बजे प्रसारण भइरहेको छ। विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र...

नेपाल टेलिकमको वार्षिक साधारणसभा चैत १३ मा, बुक क्लोज कहिले ?

1614828358NTC.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १३ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०७६÷७७...

नेपाल टेलिकमद्वारा नगद लाभांश प्रस्ताव, कति ?

16147538581531387811353439818157178649975115917754081n.jpg
काठमाण्डौ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध