Nepal Telecom

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको ‘एनटी च्याटबोट’ सेवा

1613470919NT-chatbot.png
काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिका बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरेको छ।  कम्पनीको वेबसाइट खोल्नासाथ सुुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखा पर्दछ। त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी...

नेपाल टेलिकमको नाफा रु. ३.२८ अर्ब, ईपीएस कति ?

1613107718NT.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.४० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ...

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

1612872613Nepal-telecom.jpg
काठमाण्डौ । विभिन्न संघसंस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकता हुन सक्छ। यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ। नेपाल टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन...

1695556604Online-Ad.gif

यसै वर्षदेखि फाइभजीको परीक्षण सुरु गर्न नेपाल टेलिकमलाई मन्त्री गुरुङको निर्देशन

1612438106Anniversary-77-photo-4.JPG
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न पनि नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।  नेपाल टेलिकमको आज १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्। उनले नेपाल टेलिकमलाई ग्राहकको विश्वास प्राप्त,...

यसरी प्रयोग गर्न सकिन्छ 'नागरिक एप' आफ्नो मोबाइल नम्बरबाट

1611060151Nagarik-Mobile-app-for-egovernance-in-Nepal.jpg
काठमाण्डौ। हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन्।  नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको अवस्था विद्यमान रहेको छ। कम्पनीका ग्राहकले *922# डायल गरेर...

नेपाल टेलिकमले शुक्रबारबाट आईपी टीभी सञ्चालनमा ल्याउने, यस्ता छन् सुविधाहरु

1609313550IP-TV.jpg
काठमाण्डौ । नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटीटीभी ब्रान्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउने भएको छ।  हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको हो। कम्पनीको एनटीटीभ सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले...

नेपाल टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ अब विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने

1609143921Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ।  महामारीको अवस्थामा मुलुकभरका विद्यार्थी शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल...

अब सबै जिल्लामा टेलिकमको फोरजी सेवाको पहुँच

1606730930Telecom.jpg
काठमाण्डौ । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ। नेपाल टेलिकमले मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्थालगायतले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एक रुपता नहुन सक्ने जनाएको छ। यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटका कारणले पनि...

टेलिकमले एफटीटीएचबाट टेलिभिजन सुविधा ल्याउने

1606398657ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने देखिन्छ ।   विद्युत...

नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरक्षेत्रमा अप्टिकल फाइबर विस्तार

1604995979optical-fiber.jpg
काठमाण्डौ । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ।  गत कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपश्चात सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको हो। पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा...

एसईईका विद्यार्थीलाई टेलिकमको निःशुल्क सिम,मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा

1597747428Nepal-Telecom-SEE-Student-SIM-offer.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत छ...

एनटिसीको आयमा गिरावट, यस्ता छन् कारण

1597390504ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको कुल सेवा बापतको आयमा संकुचन आएको छ ।    आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको कुल सेवा बापत टेलिकमले ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँ आम्दानी गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ रहेको थियो...

आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति नेपाल टेलिकमको असहमति

1596373009Nepal-Telecom.jpg
काठमाण्डौ । आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति नेपाल टेलिकमले असहमति व्यक्त गरेको छ ।  विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात...

टेलिकमको जिएसएम मोबाइलबाट अन्य जुनसुकै नम्बरमा रिचार्ज गर्न सकिने

1595936656ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमका विभिन्न सेवाहरुका टपअप (रिचार्ज) गर्नका लागि USSD Code *412#  प्रयोग गर्न सकिने भएको छ ।  कम्पनीको जिएसएम मोबाइलबाट  *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत...

नेपाल टेलिकमको वेबसाइट परिमार्जित, थप ग्राहकमैत्री र जानकारीमूलक

1595827547Nepal-Telecom.jpg
काठमाण्डौ। नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको छ। यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधा प्राप्त गर्न सकिन्छ। वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ। सेल्फ केयर एकाउन्टमार्फत विभिन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध