Nepal Telecom

टेलिकम मुख्यालयमा गृहको टोली, कोरोना जोखिम बढाउने युनियनका गतिविधि रोक्न निर्देशन

1595172790ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमका क्रियाशील ट्रेड युनियन संगठनहरुले कोभिड १९ भाइरस संक्रमण फैलन नदिन सरकारले जारी गरेको मापदण्ड विपरीत पत्रकार सम्मेलन गरेको कुरा बाहिरिएपछि यो विषयमा गृह मन्त्रालयले चासो दिएको छ ।  टेलिकमका सक्रिय युनियनहरुले आफ्ना विभिन्न मागहरु प्रस्तुत गर्ने नाममा शुक्रबार २०० भन्दा बढी मानिस भेला गरी पत्रकार...

टेलिकमको संरचना परिवर्तन, संघीयताअनुसार रुपान्तरण

1595164536ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मुलुकको संघीय संरचनाअनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य थालेको छ।  कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौ वागमती प्रदेश, प्रादेशिक...

टेलिकममा फेरि युनियनको लफडा, व्यवस्थापनले सोधेर काम नगरेको भन्दै आन्दोलनको घोषणा

1594991158ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमभित्रका ट्रेड युनियनहरुले फेरि लफडा सुरु गरेका छन् । निकै लामो समयसम्म चूपचाप रहेका ट्रेड युनियन संगठनहरु आपसमा एक भई सरकारले नेपाल टेलिकमलाई ध्वस्त बनाउने लागेको, निजी दूरसंचार प्रदायकहरुलाई पोसेर टेलिकमको भविष्य धरासायी बनाएको, कर्मचारीको वृतिविकासलाई रोक्ने प्रपञ्च गर्न थालेको र आफ्नै लगानीको कम्पनीलाई...

1695556604Online-Ad.gif

टेलिकमले ल्यायो समर अफर,यस्ता छन् अफरहरु

1594818283Nepal-Telecom-4G.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर ल्याएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ । समर अफर अन्तर्गतको सेवा भोलि बिहीबार साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत...

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट

1594008637Net.jpg
काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ। कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।  ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर...

असार ८ गतेदेखि टेलिकमको सेवामा बिलम्ब शुल्क लाग्ने

1592306971ntc.jpg
काठमाण्डौ । कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न छुट तथा सहुलियत उपलब्ध गराउने घोषणा गरेको छ ।  नेपाल टेलिकमले गरेको नयाँ घोषणाहरु यस्ता छन्: १. कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । कम्पनीका सेवा...

स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमको निःशुल्क सिमकार्ड

1591271855ntc.jpg
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ ।  नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने...

टेलिकमको ई–शिक्षा प्याकेज, रु. २६० मा ६ जिबी डेटा

1588342908ntc12.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।  नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका...

प्रिपेड प्रयोगकर्तालाई टेलिकमको जीरो ब्यालेन्स प्याकेज: ५० मिनेट कल, १०० एमबी डेटा र २५ एसएमएस निःशुल्क

1587403021ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।  लकडाउन शुरु भएको मितिबाट ७ दिनसम्म अर्थात सन् २०२० मार्च २४ देखि ३१ (बि. सं. २०७६ चैत्र ११ देखि १८) सम्म कम्तीमा १ कल गरेका र २०७७ बैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम...

लकडाउन अवधिको सवारी पास अब एसएमएसबाटै, कोरोना सर्वेक्षणका लागि समेत एनटीको कोड

1586869944ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसीसँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।  पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमशस्  प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ...

एकातिर विश्वमा कोरोना महामारी, अर्कोतिर बढ्दैछ कूटनीतिक तिक्तताको भारी

1586862435bbb.jpg
काठमाण्डौ । स्पेन कोरोनाभाइरस महामारीबाट नराम्री प्रभावित देशमध्ये एक हो र उसलाई खासगरी बढी प्रभावित उसका क्षेत्रलाई अहिले चिकित्सकीय सामग्रीको एकदमै आवश्यकता छ। तर आपूर्ति गर्ने प्रयासहरू टर्किश सरकारसँगको द्वन्द्वका कारण प्रभावित भएका छन्। स्पेनका तीनवटा स्वास्थ्यसंस्थाले किनेका सयौँ रेस्पिरेटरको ढुवानीमा टर्किश सरकारले...

नेपाल टेलिकमको स्टे कनेक्टेड अफरको अवधि थप

1586403386Nepal-Telecom-Ntc.jpg
काठमाण्डौ। विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ।  नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा...

कोरोना रोकथामका लागि टेलिकमको रु. १२ करोड सहयोग

1585829662ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ ।  उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र...

मोवाइल डेटामा टेलिकमको बम्पर प्याकेज, समयावधि सकिए पनि वाइम्याक्सको लाइन नकाटिने

1585752535ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चैत २० गतेदेखि २६ गतेसम्म ७ दिनका लागि लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको निर्णय गरेको छ ।  योसँगै अब जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लाग्नेछ ।  सेवाहरू सुपथ...

यसरी गर्नुस् नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप

1585646367Ntc-Head-office-Building.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा(एमपीओएस) तथा केआइओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन÷मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका भिजा कार्ड मास्टर कार्डका विकल्पहरु उपलब्ध रहेका छन् । यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध