Nepal Telecom

नेपाल टेलिकमको ‘नमस्ते पे’ आजबाट सञ्चालनमा आउने, यस्ता छन् सुविधाहरु

1631596891namaste-pay.jpg
काठमाण्डौ । नेपाल टेलिकमको आजबाट ‘नमस्ते पे’ सञ्चालनमा आउने भएको छ। योसँगै नमस्ते पे सरकारीस्तरबाट सञ्चालन हुने पहिलो भुक्तानी सेवा प्रदायक बन्ने छ।  नेपाल र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको हो। नमस्ते पे नयाँ विशेषताहरुका साथ...

नेपाल टेलिकमको ‘नमस्ते पे’ भदौभित्रै सञ्चालनमा ल्याइने

1630927338namastepay.jpg
काठमाण्डौ । नेपाल टेलिकमको डिजिटल पेमेन्ट कम्पनी ‘नमस्ते पे’ यही भदौ महिनाबाटै व्यावसायिक रुपमा सञ्चालन ल्याउने तयारी गरेको छ। आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल टेलिकमले यस्तो जानकारी गराएको हो। ‘यो सञ्चालनमा ल्याउन अहिले परीक्षण तीव्र रुपमा भइरहेको छ’, कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए। नमस्ते पेमा...

नेपाल टेलिकमद्वारा मोबाइल सेटमा अनावश्यक र शंकास्पद एप इन्स्टल नगर्न आग्रह

1630582522nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकलाई आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन आग्रह गरेको छ।   विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने, मेसिनले स्वचालित जबाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था देखिएको...

1695556604Online-Ad.gif

यी ५ कारणले रु. २.२९ अर्बले घट्यो टेलिकमको नाफा

1628911553ntc.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल टेलिकमको खूद नाफा २ अर्ब २९ करोडले घट्न पुगेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खूद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेकोमा घटेर २०७७/७८ को चौथो त्रैमाससम्म ७ अर्ब ४५ करोड ४० लाखमा सीमित बन्न पुगेको छ ।  टेलिकमको नाफामा यसरी पहिरो किन गयो त ?   कोभिड-१९ को महामारीको...

देशका ५४ जिल्लामा एफटीटीएच सेवा विस्तार, १.७२ लाख बढी ग्राहक लाभान्वित

1628840503nTC.jpg
काठमाण्डौ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिसकेको छ।  २०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७०१...

विद्यार्थीका लागि एसईई अफरसहित निःशुल्क सिम

1628495517see-offer.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने भएको छ।  उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्थासमेत...

यस्ता छन् नेपाल टेलिकमको सीयूजी सेवाका सुविधाहरु

1628242436cug.png
काठमाण्डौ। नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ। कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम १० जना मोबाइल प्रयोगकर्तालाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ। सीयूजी सेवामा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस...

नेपाल टेलिकमको समर अफरमा सुविधा थप, यस्ता छन् प्याकेज

1626437998telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ। कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ। नयाँ सुविधाअन्तर्गत अब प्रतिदिन रु. ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिनेछ। त्यसैगरी लकडाउन...

नेपाल टेलिकम भन्छ, ‘सर्भर ह्याक भएको छैन, डाटा सुरक्षित छ’

1626352978nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो सर्भर ह्याक नभएको र कुनै पनि डाटा चोरी नभएको स्पष्ट पारेको छ।  गत असार २७ गते विभिन्न सञ्चारमाध्यममा नेपाल टेलिकमको सर्भर ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने समाचार प्रकाशन तथा प्रशारण भएको थियो। यसरी समाचार प्रकाशित भएपश्चात नेपाल टेलिकमले डाटा...

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

1624446173nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान देखिएको समस्या २ घन्टामा समाधान भएको छ। आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको टेलिकमले जनाएको छ। ‘सेवा अवरुद्ध...

नेपाल टेलिकमको मोबाइल सेवा बिहानैदेखि प्राविधिक समस्या, फोन नलाग्दा सेवाग्राही हैरान

1624416492nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल सेवामा बुधबार बिहानैदेखि प्राविधिक समस्या देखिएको छ। काठमाण्डौसहित देशभरका पोस्टपेड र प्रिपेड दुवै किसिमका नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ। टेलिकमले अहिले समस्या समाधानका लागि प्रयास गरिरहेको छ।  एक्कासि समस्या देखिनुका विषयमा थाहा भएको छैन। मोबाइल सेवामा देखिएको समस्याका...

लुम्बिनी प्रदेशमा आईपी टीभी सेवा सञ्चालनमा

1624188742iptv.jpg
काठमाण्डौ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज असार ६ गतेदेखि एफटीटीएचमार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ।  एनटी टीभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका...

कोभिड समयमा टेलिकमद्वारा कर्मचारीको केयरिङ:निःशुल्क पीसीआरदेखि हेलिकोप्टर चार्टरसम्म

1623582138ntc1.jpg
काठमाण्डौ । कुनै स्वास्थ्य संकट वा महामारीको चपेटामा परेको बेला तपाई कार्यरत कार्यालयले सामान्यभन्दा सामान्य खर्च व्यहोर्नेदेखि लाखौं खर्च गरी हेलिकोप्टरको माध्यमबाट उद्धार गर्नेसम्मको सुविधा दिन्छ भनेर सोच्नुहुन्छ ? नेपालजस्तो विकासोन्मुख देशमा, त्यो पनि सरकारका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीले यति धेरै सुविधा पाइएला...

टपअप गरेको पैसाबाटै ग्राहकलाई सेयरधनी बनाउने टेलिकमको योजना

1622641466telecom.jpg
काठमाण्डौ । अध्यादेशबाट ल्याइएको बजेटमा नेपाल टेलिकममा रहेको सरकारी स्वामित्वको २२ प्रतिशत सेयर ग्राहकलाई बिक्री गर्ने घोषणा भएको छ ।  यो घोषणासँगै नेपाल टेलिकमको थप ३ करोड ३० लाख कित्ता सेयरको सप्लाई आउने विश्लेषणसहित दोश्रो बजार मूल्यमा दवाब पर्न थालिसकेको छ ।  सरकारले आफ्नो स्वामित्वको २२ प्रतिशत सेयर सर्वसाधारण ग...

नेपाल टेलिकममा सर्वसाधारणको सेयर हिस्सा २२% कायम हुने

1622292531paudel1.jpg
काठमाण्डौ । नेपाल टेलिकमको सेयर संरचना परिवर्तन हुने भएको छ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै टेलिकमका आगामी असार मसान्तसम्म कायम सेवाग्राहीले खरीद गर्न सक्ने गरी २२ प्रतिशत सेयर बिक्री गरिने घोषणा गरेका हुन् ।  यस्तो सेयर खरीद गर्नका लागि टेलिकमको सेवाग्राही भने अनिवार्य हुनुपर्नेछ ।  सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध