Nepal Telecom

नेपाल टेलिकमको एमडीमा डिल्लीराम अधिकारी नियुक्त

1546777065dilli-final.jpg
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्धक निर्देशक(एमडी)मा डिल्लीराम अधिकारी नियुक्त भएका छन् ।  छनौट समितिले सिफारिस ती तीन नाममध्येबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी दिने क्याबिनेटले निर्णय गरेको हो ।  छनौट समितिले अधिकारीसहित टेलिकमका पूर्व प्रबन्धक निर्देशक बुद्धिप्रसाद आचार्य र टेलिकमकै दशौं तहकी कर्मचारी...

टेलिकमको प्रबन्ध निर्देशकमा ३ जनाको नाम सिफारिस: आचार्य र अधिकारीबीच टक्कर

1546593677buddhi1.jpg
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्धक निर्देशक बन्न दरखास्त दिएका मध्येबाट तीनजनाको नाम सिफारिस गरिएको छ ।  सिफारिस ती तीन नाममा एक टेलिकमका पूर्व प्रबन्धक निर्देशक बुद्धिप्रसाद आचार्य समेत छन् । उनी बाहेक डिल्ली अधिकारी र संगीता पहाडी अर्यालको नाम समेत सिफारिस समितिले फाइनल गरेको छ ।  सिफारिस भएका अधिकारी र अर्याल समेत टेलिकमसँग...

गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

1540820445ntc12.jpg
काठमाण्डौ । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ ।  विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख राम राज उपाध्यायले जानकारी दिए ।  गल्याङस्थित...

1695556604Online-Ad.gif

टेलिकमको अटम अफर: २२ थरि सेवामा बग्रेल्ती छुट

1539677802ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर उपलब्ध गराउने भएको छ । उक्त अफर असोज २९ गतेदेखि लागू भएको छ र अफर आगामी २०७५ पौष २८ गतेसम्म लिन सकिने बताइएको छ ।    यो अफर अन्तर्गत २२ वटा सेवामा विशेष छुट दिइएको टेलिकमले घोषणा गरेको छ ।  १.ह्याप्पी विकेन्ड प्याक  जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक...

दशैंको अवसरमा टेलिकमको अफरै अफर, रिचार्जमा १५% सम्म बोनस, डेटामा उस्तै छुट

1539084601telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको आसन्न चाड विजयादशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विविध सेवामा छुटको अफर सार्वजनिक गरेको छ ।   डेटाको प्रयोग बढिरहेको सन्दर्भमा नेपाल टेलिकमले डेटा प्रयोगकर्तालाई विशेष सहुलियतसहितको अफर सार्वजनिक गरेको हो ।  टेलिकमले दशैंको अवसरमा सार्वजनिक गरेको विशेष अफर अन्तर्गतका...

टेलिकमको इन्ट्रानेट लिजको महसुल दर परिवर्तन, वाइम्याक्स सेवामा प्रमोसनल अफर

1537080794ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।  कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् ।  बजार अवस्था र सेवाग्राहीको...

टेलिकमलाई सरकारले नेतृत्वविहीन बनाएको आरोप

1536749732ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रियामा भइरहेको ढिलाइप्रति नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियन नेपाल दूरसञ्चार कर्मचारी संघले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको ध्यानाकर्षण गराएको छ । ढिलाइका कारण फोरजी÷एलटीई तथा एफटिटिएचलगायतका महत्वपूर्ण प्रविधिको उचित विस्तार तथा चालु आयोजनाहरुको सफलतापूर्वक...

कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने सरकारको निर्णय

1534267917kamini.jpg
काठमाण्डौ । दोश्रो पटक स्पष्टीकरण सोधेको केही दिन नबित्दै सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ ।  मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले नेपाल टेलिकमकै इतिहासमा पहिलो महिला प्रमुख राजभण्डारीलाई काम गर्न नसकेको आरोप लगाउँदै बर्खास्त गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको मन्त्रीपरिषद...

टेलिकमको एफटिटिएच सेवामा निःशुल्क भ्वाइसको अफर

1533286149ntc11.jpg
काठमाण्डौ । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच(फाइबर टू दि होम) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको बताइएको छ । आइपीमा आधारित...

‘एनटी रिचार्ज कार्ड’ बजारबाट हटाइने, टेलिकमका सबै रिचार्ज सेवा अब नमस्ते ब्राण्डमा

1533041271Namaste-Recharge-Pic.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुनेछन् ।  कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिनेछ । कम्पनीले रु. ५०।–, १००।–, २००।–, ५००।– र...

एडिएसएल लगायतका सेवामा ‘टिएससी’ नलिने एनटिसीको घोषणा

1531649432ntc1.jpg
काठमाण्डौ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा ‘टेलिकम सेवा शुल्क(टिएससी)’ समायोजन गर्ने भएतापनि ग्राहकहरुको सुविधाका लागि हाललाई विभिन्न सेवाहरु  पहिलेकै दरमा उपलब्ध गराउने नेपाल टेलिकमले घोषणा गरेको छ ।  यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न...

टेलिकमको काममा गति, भूकम्प प्रभावित क्षेत्रमा तोकिएको समयअघि नै इन्टरनेट सेवा

1530691502ntc12.jpg
काठमाण्डौ । भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा...

मन्त्रीको निर्देशनपछि कामिनीको प्रतिबद्धता: टेलिकमको राजश्व र ग्राहक संख्या कम्तीमा १० ले वृद्धि हुने

1530437035ntc-pix.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिएका छन् । असार १६ गते सम्पन्न सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट...

एनटीको पोष्टपेड मोवाइलका ग्राहकले आइएसडी सुविधा आफैं लिन पाउने

1529077239ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैंले लिनसक्ने भएका छन् ।    यो सेवा आज (असार ०१ गते)देखि नै सञ्चालनमा आएकोे छ ।    आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि "0000" र सीडीएमए मोबाइलका लागि "1234" डिफल्ट पिन नम्बर हुनेछ ।     जीएसएम...

परिमार्जनसहित आयो टेलिकमको एप, बग्रेल्ती सुविधा

1528626491NT-AP.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध