Nepal Telecom

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

1508309390ntc1.jpg
काठमाण्डौ । दुई ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले सरकारलाई विभिन्न राजश्व शीर्षकअन्तर्गत ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजश्व बुझाएका छन् । रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी दस्तुर गरी यो रकम कम्पनीहरूले मंगलबार सरकारलाई बुझाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी प्रावधान अनुसार, दूरसञ्चार...

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

1508249267ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा...

टेलिकमको ग्राहक सेवामा सुधार, अब म्यासेज र इमेलबाट पनि इन्क्वाइरी गर्न मिल्ने

1507890416ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रबार एक समारोहका बीच सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा शुभारम्भ गरेका छन् । सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्ण रुपमा विश्वस्त भएतापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा...

1695556604Online-Ad.gif

टेलिकमको पहिलो महिला प्रमुख कामिनीले एकवर्षमा के-के गरिन् ?

1506077116ntc-press-meet.jpg
काठमाण्डौ । नेपालको अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रमुखको रुपमा ०७३ असोज ६ गते मन्त्रीपरिषदबाट नियुक्त कामिनी राजभण्डारीको कार्यकाल एकवर्ष पूरा भएको छ ।  उनले नेपाल टेलिकमको नेतृत्व सम्हाल्दै गर्दा एक महिला पात्रले सबैभन्दा पुरानो दूरसंचार प्रदायक कम्पनीमा पहिलो महिला प्रमुखको इतिहास...

टेलिकमले माग्यो ३८ कर्मचारी, सहायकदेखि अधिकृतसम्म माग

1506066043ntc111.jpg
काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेडले १३ पदका लागि ३८ कर्मचारी मागेको छ ।  स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगबाट सहमति लिर्ई टेलिकमले कर्मचारी मागेको हो ।  नवौं तहको उपप्रबन्धकदेखि चौथो तहको टेक्निसियनसम्मको पदका लागि जागिरको अवसर खुलाइएको हो ।  सबैभन्दा बढी चौथो तहको  टेलिकम टेक्निसियनका लागि ११ कर्मचारी मागिएको छ ।...

दशैंमा टेलिकमको कति धेरै अफर ! कुन सेवामा कति छुट ?(सूचिसहित)

1505902939ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगतका वर्षहरु झै यो पटक पनि छुट तथा विभिन्न अफरको बहार ल्याएको छ ।  टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै दशैं अफरको बिषयमा जानकारी दिएको हो । दशैंमा कुन सेवामा कस्तो छुटको अफर छ, हेरौं सूचि:  १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज...

टेलिकमले ल्यायो वाउटाइम एप, लाइभ टिभी र भिडियो हेर्न सकिने

1505819336wowtimeblue.jpg
काठमाण्डौ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् ।  यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलबारदेखि सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत...

तीजमा एनटिसीले दिएको अफरको समय थप, असोज ४ सम्म छुटै छुट

1504607090ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न अफरलाई निरन्तरता दिएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।  गत भदौ ५ देखि १९ गतेसम्म उपलब्ध यी अफरहरु उपभोक्ताले अत्यधिक रुपमा रुचाएकाले भदौ २० गते देखि आगामी...

सिन्धुपाल्चोकको अतिदुर्गम चेपेडाँडामा पनि मोवाइल सेवा !

1504519816telecom-tower.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउन थालेको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको छ । यसअघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए ।  चेपेडाँडाको बिटिएस साइट सञ्चालन पश्चात...

बाढीपीडितको घाउमा एनटिसीको मल्हम, निःशुल्क स्वास्थ्य शिविर र औषधि

1504269174ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हालै गएको भीषण बाढीबाट अति प्रभावित पूर्वाञ्चलका दुई जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी औषधि र सेवा उपलब्ध गराएको छ । कम्पनीले महोत्तरीको लोहारपट्टीमा गत भाद्र १२ गते र सप्तरीको भेडियामठमा भाद्र १४ गते शिविर सञ्चालन गरेको थियो ।  गत भाद्र १२ गते महोत्तरीको लोहारपट्टीमा नेपाल टेलिकमका प्रबन्ध...

बाढीप्रभावित २३ जिल्लामा निःशुल्क सीमा बाड्दै टेलिकम

1504164138ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाका सर्वसाधारणहरुलाई सिमकार्ड निःशुल्क वितरण गरिरहेको छ ।    बाढीप्रभावित जिल्लाहरु झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा रु. ५०।– को टक...

तिज र बुबाको मुख हेर्ने अवसरमा टेलिकमको अफरै अफर

1503237324ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।  युट्युब डाटा प्याकेजअन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको...

तीन दिनमा एनटिसीमार्फत १.१२ करोड निःशुल्क म्यासेज आदानप्रदान

1502973813ntc111.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पुर्याउन २०७४ साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेकोमा यस अवधिमा करिब १ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान भएको पाइएको छ ।    सोअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७...

टेलिकमको नाफा मात्रै १५.१ अर्ब, इपीएस घटे पनि पीई निकै आकर्षक

1502870150profit1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा १५ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा १३.१२ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म टेलिकमले १३ अर्ब ६८ करोड खूद नाफा कमाएको थियो ।  यो अवधिमा नेपाल टेलिकमको चुक्तापूँजी १५ अर्ब रहेको छ भने जगेडाकोषमा निकै ठूलो रकम ७८ अर्ब ६ करोड...

पोष्टपेडका कर्पोरेट ग्राहकलाई अफरै अफर, असीमित भ्याइसकलसहित महसुलमा पनि छुट

1502793457NepalTelecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप(सीयुजी) सुविधालाई रिप्याकेज गर्नुका साथै नयाँ महसुल दर समेत निर्धारण गरेको छ । यो सुविधा २०७४ साउन ३१ देखि शुरु भएको छ र आगामी कात्तिक २७ गतेसम्म लागू हुने टेलिकमले एक विज्ञप्तिमार्फत जनाएको छ ।  अब सीयूजी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध