Nepal Telecom

प्रकोपपीडितलाई टेलिकमको राहात, तीन दिनसम्म एसएमएस निःशुल्क

1502632287ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडित भएकाहरुको उद्दार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्याउन २०७४ साउन २९ देखि ३१ गते मंगलबारसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मान कार्यक्रममा सो...

टेलिकमले सार्वजनिक गर्यो पुरस्कृत हुने पत्रकारको नाम

1502273778ntc.jpg
काठमाण्डौ । सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशितरप्रसारित समाचार सामाग्रीमध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुईजना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम अनुसार छनोट हुने...

भरतपुर खुलासा : एमालेका १३१ कार्यकर्ता बिक्दा देवीलाई झट्का !

1501920662bharatpur.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको मतपरिणाम आम चासोको बिषय बनेको छ ।  वडानम्बर १९ को मतपत्र माओवादी कार्यकर्ताले च्यातेर २ महिना लामो अन्यौलपछि साउन २० गते भएको पुनः मतदानपछि सो वडाको मतगणना समेत सम्पन्न भइसकेको छ । सो वडाको मत गन्दा करिब ८ को हाराहारीमा रहेको मतान्तरलाई माओवादी कांग्रेस गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार रेणुु...

1695556604Online-Ad.gif

बोल्न र सुन्न नसक्नेका लागि टेलिकमको भिडियो कल सेवा, एकवर्षमा ७०८४ ग्राहक बने

1501588219ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेका छन् । कम्पनीले गत बर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो ।    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि...

टेलिकममा फेरि छुटै–छुटको अफर, विदेशबाट आएको फोन उठाउँदा बोनस पाइने

1501406042ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिनेछ । यो अफर साउन १६ गते(भोलिदेखि) लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइनेछ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुने टेलिकमले जनाएको छ...

टेलिकमका सबै डेटा प्याक अब वेबसाइटबाटै खरीद गर्न सकिने

1500884123ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डेटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ ।  यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी (offer.ntc.net.np) मा  लगअन गर्नुपर्ने टेलिकमले जनाएको छ । त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नुपर्छ । विभिन्न...

कपन र किर्तिपुरका ६५ सय ल्याण्डलाइन नयाँ प्रविधिमा

1500552179ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज र साउन ४ गते बुधबार कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन कार्य सम्पन्न गरेको हो ।  कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन...

ल्याण्डलाइन टेलिफोनमा छुटै छुट, सबै पूरक सेवा निःशुल्क !

1500373034pstn.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिंदा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिंदा पहिले केही शुल्क लाग्दै आएकोमा साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ ।   ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा(कलर आईडी) लिनका लागि सुरुमा शुल्क...

भूकम्पप्रभावित विद्यालयमा सूचनाप्रविधि केन्द्र स्थापनामा टेलिकमको सहयोग, ३० जीबीको इन्टरनेट २ वर्षसम्म निःशुल्क

1500286952ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि केन्द्र(आईसीटी सेन्टर० स्थापनामा सहयोग गरेको छ ।         नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक ३० जीबी डेटा भोल्युमको...

टेलिकमले ल्यायो म्यूजिक स्ट्रिमिङ एप, डाटाबाट गीत डाउनलोड गर्दा शुल्क नलाग्ने

1500203188ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आइतबार सुरुवात गरिएको छ ।    नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुभारम्भ गरेका हुन् ।  &nb...

टेलिकमका ल्याण्डलाइन आइपी बेस्ड प्रविधिमा रुपान्तरण, आइपीटिभी लगायतका सेवा आउने

1499499944ntc-pstn.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल संचालनमा रहेका पुराना प्रविधिका पिएसटीएन(ल्याण्ड लाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ ।  नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले २०७४ असार २३ गते कम्पनीको ललितपुरको ग्वार्कोस्थित टेलिफोन...

सेवाको गुणस्तर सुधारमा नेपाल टेलिकम

1499353020ntc-building.jpg
काठमाण्डौ । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ ।  धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस...

एनटी बस इन्टरनेटको सुरुवात, अफलाइनमा पनि गीत सुन्न र भिडियो हेर्न मिल्ने

1498477849ntc-ii.jpg
काठमाण्डौ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवाको सोमबार एक कार्यक्रमबीच शुुभारम्भ गरियो ।  मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले टेलिकम र साइबर नेटीक्स प्रा.लि.बीच एनटी...

कोही नपुगेको ठाउँमा नेपाल टेलिकम, बाग्लुङको विकट स्थानमा मोवाइल सेवा

1498379271ntc-building.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर–पश्चिम भेगको बिकट स्थान तमान खोलामा बिटिएस स्थापना गरी २०७४ असार ९ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो स्थानमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिब ६...

टेलिकमको नम्बरमा विदेशबाट फोन आए बोनस पाइने

1496982995ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको कुनैपनि मोबाइल नम्बरमा विदेशबाट फोन आउँदा ग्राहकहरुले बोनस पाउने भएका छन्। टेलिकमकाअनुसार हाल परीक्षणको क्रममा रहेको उक्त स्किममा हरेक अंग्रेजी महिनाको १ देखि १५ गतेभित्र ५० मिनेट वा सोभन्दा बढी कल विदेशबाट आएमा ग्राहकले ५० मिनेट निशुल्क टकटाइम पाउने भएका छन्। सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने त्यस्तो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध