Nepal Telecom

विकट च्छोरोल्पामा टेलिकमको जिएसएम सेवा

1495113939Beding-Tower-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा बिटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ ।  बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिकाअन्तर्गत रहेको छ । यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको छ र यहाँ शेर्पाहरुको...

टेलिकमको सय वर्ष पूरा, ग्राहकलाई अफरै अफर

1494939919ntc-building.jpg
काठमाण्डौ । आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ ।  कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत २०७४ श्रावण २८ गतेसम्म कायम रहनेछ ।  यसरी...

चार जिल्लाका भूकम्पपीडितलाई २ वर्षसम्म एनटिसीको निःशुल्क इन्टरनेट

1493896962ntc.jpg
काठमाण्डौ । भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच बैशाख २१ गते सम्झौता भएको छ । सो सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट...

1695556604Online-Ad.gif

कोही नपुगेको क्षेत्रमा नेपाल टेलिकम

1493290623ntc-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले धादिङ्ग जिÞल्लाको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङ्गमा बिटिएस स्थापना गरी २०७४ बैशाख १३ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । ती स्थानहरुमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।   लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिब तीनहजार घरधुरीका...

नेपाल टेलिकमले ल्यायो नयाँ सेवा, ५ सय ५० सरकारी वेबसाइटहरु जीएसएम मोबाइलबाट नि:शुल्क हेर्न सकिने

1493129805ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित '.gov.np' dom का करिब ५सय ५० वटा  वेबसाइटहरु जीएसएम मोबाइल सेवाबाट नि:शुल्क हेर्न सकिने नयाँ सेवा बैशाख १ गतेबाट ल्याएको छ । नेपाल टेलिकमद्धरा मंगलबार आयोजित एक पत्रकार सम्मेलन मार्फत नेपाल सरकारका वेबसाइटहरु जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने जानकारी...

धरहरा बनाउन टेलिकमको यस्तो प्रस्ताव

1493000542ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुननिर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारले तयार गरेको ड्रइङ र डिजाइन नभइ आफैंले तयार गरेको डिजाइनको आधारमा निर्माण गर्नुपर्ने प्रारम्भिक प्रस्ताव गरेको छ । करिब ३० बर्षसम्म लिजमा दिएर निर्माण गरिने प्रस्ताव टेलिकमले अघि बढाएको छ । बरिब १ बर्ष लगाएर तयार गरेको...

नयाँ वर्षमा टेलिकमको उपहार, छुटै-छुटको बहार

1491913850new-year.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नव वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफरअन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस (MPos) तथा रिचार्ज कार्ड मार्पmत रु.१००। र रु.२००। को...

अब एनटिसीमा पनि लोन लिने सुविधा आउँदै

1490697258ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जिएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन(ऋण) रकम उपलब्ध गराउने भएको छ ।  यस सम्बन्धमा नेपाल टेलिकम र हंङकङ्गस्थित त्ष्बहब को लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.लि.बीच यही चैत्र ६ गते सम्झौता भएको छ । यसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड ...

टेलिकमका सेयरधनीले चैत १ देखि नगद लाभांश पाउने

1489407053ntc.jpg
काठमाण्डौ । देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको कम्पनी नेपाल टेलिकमका सेयरधनीलाई चैत १ गते(मंगलबार)देखि नै नगद लाभांश वितरण गरिने भएको छ ।  टेलिकमको सोमबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरणको संचालक समितिको प्रस्तावलाई पारित गरेको थियो ।  वार्षिक...

मालामाल भए टेलिकमका सेयरधनी !

1489395286cash-flow.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सेयरधनीहरु मालामाल भएका छन् ।  टेलिकम संचालक समितिले घोषणा गरेको ५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सोमबार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनी मालामाल भएका हुन्। प्रस्ताव पास भएसँगै सबैभन्दा धेरै चुक्तापूँजी भएको यो कम्पनीले अब ७ अर्ब ६५ करोड नगद लाभांशको रुपमा आफ्ना...

टेलिकमको होली हंगामा, रिचार्ज, यूट्यूब डेटा र एसएमएसमा अफरै अफर

1489147206NTCNepal.jpg
काठमाण्डौ । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ ।  कम्पनीको चाडपर्व अफरअन्तर्गत जिएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवा लिंदा विभिन्न अफर उपलब्ध दिइएको टेलिकमले जनाएको छ ।  शुक्रबार विज्ञप्ति प्रकाशित गरी टेलिकमले होलीको अवसरमा रिचार्ज कार्डमा...

महिला नेतृत्व आएपछि टेलिकममा उत्साह, मार्केट सेयर बढ्दै

1488958393kamini-and-prativa.jpg
काठमाण्डौ । कम्पनीको मुख्य नेतृत्वकर्ता महिला । महत्वपूर्ण विभाग तथा सेक्सन हाँक्ने समेत महिला अनुुहार नै । महिलाहरुको नेतृत्वसँग उत्कृष्ट काम गर्ने क्षमता हुन्छ भन्ने एउटा राम्रो उदाहरण देशकै ठूलो तथा अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकममा देख्न सकिन्छ । पछिल्लो समय क्षमतावान महिलाहरुको संगमस्थलको रुपमा विकास भएको यो...

नारी दिवसमा टेलिकमको छुटैछुट

1488884016ntc-building.jpg
काठमाण्डौ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ ।  कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि  तीन महिनासम्म कायम रहनेछ । यसरी उपलब्ध गराइएको अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट...

शिवरात्रिमा टेलिकमको अफर, ७५ रुपैयाँमा २ सय एमबी डेटा

1487852539festive-offer.png
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको पवित्र चाड शिवरात्रीको अवसरमा पर्व अफर सार्वजनिक गरेको छ ।  यस अफरमा डेटा बण्डल प्याकेज अन्तर्गत रु. ७५ मा एकसय एमबी डेटा र बोनसको रुपमा १ सय एमबी नै यूट्यूब डेटा प्याक उपलब्ध हुने बताइएको छ ।  एकपटक लिइएको डेटा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । यस्तै, टेलिकमले रु.१५० मा २ सय एमबी डेटा र बोनसको रुपमा...

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

1487564041new-job.jpg
काठमाण्डौ । सर्वाधिक चुक्तापूँजी भएको तथा वार्षिक सरकारलाई सर्वाधिक कर बुुझाउने नेपाल टेलिकमले विभिन्न पदमा एकसाथ १ सय ५५ कर्मचारी मागेको छ ।  तलब तथा सेवासुविधा समेत आकर्षक रहेको कम्पनीले उपप्रबन्धक, इञ्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, टेक्निसियन जस्ता पदहरुमा कर्मचारी मागेको हो । सबैभन्दा बढी ७ औं तहको टेलिकम इञ्जिनियरमा ४०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध