Nepal Telecom

टेलिकमको अप्टिकल फाइबर बिस्तार तीव्र

1528367545ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना सेवाहरुको स्तरोन्नति गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।  कम्पनीले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको छ ।  अब...

एनसेल र एनटीमाथि लाग्यो प्रतिस्पर्धी कम्पनीलाई नाकाबन्दी गरेको आरोप !

1528358326ntc.jpg
काठमाण्डौ । नेपाल टेलीकम र एनसेलले पर्याप्त इवान लाइन नदिंदा स्मार्ट टेलिकमका ग्राहकहरु मर्कामा परेका छन् ।  दुरसञ्चार प्राधिकरणको इन्टर कनेक्सन गाइडलाइन(निर्देशिका) अनुसार, टेलिकमहरुले सबै सेवाप्रदायक संस्थाहरुबीच सबैले सबैलाई इवान लाइन उपलब्ध गराउनुपर्छ ।  तर, नेपाल टेलिकमले भने यो प्रावधान पालना नगरेको आरोप लागेको छ । जसले...

आजदेखि टेलिकमको मिस्डकल अलर्ट सेवा पुनः सुरु, यसरी लिनुहोस् सेवा

1527504887ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालनमा ल्याएको छ ।  गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा आज(जेठ १५ गते)देखि पुनः संचालनमा ल्याएको हो । जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ...

1695556604Online-Ad.gif

डाटा सेवा प्रवाहमा टेलिकमको छलाङ, प्रयोगकर्ताको संख्या १ करोड नाघ्यो

1526999499ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एककरोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् ।  सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय,...

टेलिकमकी एमडीसँग प्रधानमन्त्री असन्तुष्ट

1525758249kamini-rajbhandari-9.jpg
काठमाडौँ । दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । नेपाल टेलिकम फोर जी सेवा लगायत अन्य सेवा विस्तारमा आक्रामक रुपमा प्रस्तुत नभएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् । केही दिन अघि प्रधानमन्त्री केपि ओलीले टेलिकमकी एमडी कामिनी राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको...

बजार हिस्सा बढाउँदै एनटिसी: डाटा सेवाका ग्राहकमा वृद्धि, राजश्व समेत बढ्ने संकेत !

1525608563ntc-13.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपाल टेलिकमको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।   टेलिकमले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।    नेपाल टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) एमआइएस रिपोर्ट अनुसार नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७...

समाजसेवामा टेलिकमको आक्रामक मूभ

1524556114ntc-12.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक÷एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने...

डोल्पा र बाग्लुङका अति दुर्गममा टेलिकमको सेवा

15244692221.dhorpatan.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रीजी बिटिएस स्थापना गरी २०७५ वैशाख ९ गते देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो ।  ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र  बोबाङको केही...

नयाँ वर्षमा टेलिकमले ल्यायो अफरै अफर

1523603542offer.jpg
 काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर अफर २०७५’ ल्याएको छ । २०७५ वैशाख १ गतेदेखि लागू हुने अफर वैशाख १५ गतेसम्म लागू हुने बताइएको छ । जीएसएम, सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा लिन सकिने ह्याप्पी विकेन्ड प्याकअन्तर्गत ग्राहकले शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जीबी डाटा प्याक एक सय रुपैयाँमा...

टेलिकमको नमस्ते क्रेडिटको सुरुवात, प्रिपेड ग्राहकको पैसा सकिए पनि फोन नकाटिने

1522394448ntc-credit.jpg
काठमाण्डौ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’को शुभारम्भ गरेको छ ।  शुक्रबार आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद...

टेलिकमभित्र पानी धमिल्याएर माछा मार्न खोज्ने को हो ? मन्त्रीले दिए अपरेशनको चेतावनी

1522390846ntc-final.jpg
काठमाण्डौ । सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमभित्र पानी धमिल्याएर माछा मार्ने खेल भइरहेको भन्दै कर्मचारीलाई थर्काएका छन् ।  बास्कोटाले आफूलाई सत्य बुुझ्न र तथ्य केलाउन आउने उल्लेख गर्दै पानी धमिल्याएर माछा मार्ने कोशिश गरिरहेकाहरुविरुद्ध मन्त्रालयले अपरेसन चलाउनसक्ने चेतावनी समेत दिएका छन् ।  नेपाल...

गोरखाको दुर्गम गमलाडाँडा र ल्होमा एनटीको मोबाइल सेवा

1522232710Tower-of-Lho.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा  जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ ।  कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो ।  ...

सिन्धुपाल्चोकका विकट क्षेत्रमा एनटीको सेवा

1521021844Sindhupalchok-Pic.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गतेदेखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो ।   कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी...

नेपाल टेलिकमको होली अफर, ५० रुपैयाँमा डाटा र ३५ रुपैयाँमा अनलिमिटेड कल

1519818316ntc1234.jpg
काठमाण्डौ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।  अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग...

प्रजातन्त्र दिवसमा एनटीको फ्रिडम प्याक, २५ रुपैयाँमा अनलिमिटेड कल, म्यासेज र डेटा

1518945248nt-logo.jpg
काठमाण्डौ । फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।  कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्नसक्ने छन् ।  जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध