Nepal Telecom

एसईईको नतिजा हेर्न टेलिकमको यस्तो सुविधा

1561619312ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।  परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट see पछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै : see<space>symbol No. टाइप गरी १६००...

टेलिकमका एमडीलाई मुख्यमन्त्रीले फोन गरेसँगै धनकुटाबाट सुरु भो एफटिटिएच सेवा

1561286982ntc-ftth.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ ।  कम्पनीले गत शुक्रबार एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो ।  धनकुटामा आयोजित एक कार्यक्रममा...

अब नेपालमा विना दर्ताका अवैध मोबाइल नचल्ने

1560911513illegal-mobiles.jpg
काठमाण्डौँ । नेपालमा अब विना दर्ता अवैध रुपमा भन्सार छलेर भित्र्याइने मोबाइल नचल्ने भएको छ।  अबको ६ महिनाभित्र मोबाइल पहिचानका लागि प्रयोग हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिी (आईएमईआई) नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने प्रणाली लागू हुने भएपछि विना दर्ता अवैध रुपमा भन्सार छलेर भित्र्याइने मोबाइल नचल्ने भएका...

1695556604Online-Ad.gif

काभ्रेको सिपाघाटमा टेलिकमको नयाँ टेलिफोन एक्सचेञ्ज उद्घाटन

1560609158ntc.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिवार काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेञ्जको उद्घाटन गरे । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले...

तराई/मधेशका जिल्लामा एनटीसीको मोवाइल सेवा: चालु वर्ष १७ जिल्लाका २६० स्थानमा बिटिएस टावर निर्माण

1560249364ntc.jpg
काठमाण्डौ । हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरु पुर्याएरको नेपाल टेलिकमले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका योजनाहरु तराईका जिल्लाहरुमा पनि प्राथमिकताका साथ अघि बढाएको छ ।    तराई तथा मधेश क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका...

चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसाले कुरा गर्न पाइने !

1560163437ntc.jpg
काठमाण्डौ । ऊन, नून र सुनको व्यापारबाट शुरु भएको चीनसँगको हाम्रो सम्बन्ध २१औं शताब्दीसम्म आइपुग्दा व्यापार, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत धेरै क्षेत्रमार्फत अझ प्रगाढ बन्दै गएको छ ।  चीनमा नेपालीको व्यापार, व्यवसाय र कारोबारमा भएको बढोत्तरीलाई थप सहजता प्रदान गर्दै निरन्तर सम्पर्क र सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने गरी नेपाल...

२० अर्ब नवीकरण दस्तुर तिर्नुपर्ने सरकारी निर्णयविरुद्ध टेलिकमका कर्मचारी, भने–‘कानूनी राज्यको उपहास भो’

1559566860nepal-telecom-trade-union.jpg
काठमाण्डौ । नेपाल टेलिकममा क्रियाशिल ट्रेड युनियनहरुले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर सम्बन्धमा मन्त्रिपरिषदको यही जेठ १० गतेको निर्णयप्रति गम्भिर ध्यानाकार्षण गराएका छन् । मन्त्रीपरिषद बैठकले टेलिकमको नाफा र लाभांश दरमा गम्भीर धक्का पुग्ने गरी ५ वर्षमा नवीकरण दस्तुर बापत २० अर्ब रुपैयाँ...

विकटमा अत्याधुनिक सेवा पुर्याउन टेलिकम आक्रामक, चार जिल्लाका दर्जनौ वस्तीमा बिटिएस टावर

1559560279ntc.jpg
काठमाण्डौ । नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले  हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा...

टेलिकमले ल्यायो ‘कर्पोरेट युजर ग्रुप’ योजना, रु. २०० मा महिनाभरि असीमित कल गर्न सकिने

1559445825ntc.jpg
काठमाण्डौ । एउटै कम्पनीमा काम गर्नेबीचको टेलिफोन कुराकानी र सन्देश आदानप्रदानलाई निकै सस्तो बनाउँदै नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने आकर्षक सुविधा ल्याएको छ। कम्पनीले एक विज्ञप्ति जारी गरी संस्थागत प्रयोगकर्ता समूह(कर्पोरेट युजर ग्रुप) योजना अनुसार यो सेवा प्रयोग गर्न पाइने...

टेलिकमले लाइसेन्स नवीकरणका लागि रु. २० अर्ब सरकारलाई बुझाउनुपर्ने, नाफा र लाभांश दरमा पहिरो जानसक्ने !

1559221438ntc.jpg
काठमाण्डौ । नवीकरणको नाममा नेपाल दूरसंचार कम्पनी लिमीटेड(नेपाल टेलिकम)बाट रु. २० अर्ब रुपैयाँ उठाउने सरकारले निर्णय गरेको छ ।  बिहीबार अर्थमन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी सरकारका प्रवक्ता, सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दोस्रो नवीकरण बापतको नवीकरण दस्तुर रु. २०...

बजेटलाई परिसंघद्वारा औपचारिक स्वागत

1559219464cni.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटले समग्र अर्थतन्त्रको वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग परिसंघले विश्वास व्यक्त गरेकोछ ।  बजेटको विषयमा औपचारिक धारणा सार्वजनिक गर्दै परिसंघले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि उत्पादनमा जोड दिदै केही ठूला भौतिक पूर्वाधारलाई तीब्रताका साथ सम्पन्न...

टेलिफोनको पुरानो बक्यौता तिर्नुभएको छैन ? टेलिकमले ल्यायो जरीवाना छुटको अफर

1559115470ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।  यसअनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ ।  आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई...

मुस्ताङको पनि अति विकटमा एनटिसीद्वारा मोवाइल बिटिएस संचालन

1559035086ntc-bts.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाकानजिकै छोसेर भन्ने स्थानमा जेठ १३ गतेदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ ।  एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल...

एनटिसीको रिपब्लिक डे अफरः रु. ५० मा ४०० एमबी डेटा, ३० मिनेट भ्वाइसकल र १०० एसएमएस

1558973769ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा भोलि (२०७६।०२।१४) देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।  यो छुट योजना अन्तर्गत ५०...

सौराहामा एनटिसीको एफटीटीएच सेवाको औपचारिक सुरुवात, अन्य शहरमा पनि चाँडै

1557838604ntc-ftth.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलबार चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच(फाइबर टू दि होम) सेवाको औपचारिक सुरुवात गरेका छन् ।    दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्रीले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध