Nepal Telecom

टेलिकमको ट्रेड युनियनमा रावल

1518615068CBA-1.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हासिल गरेको छ ।  यही माघ २९ गते एकै समयमा सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन र कर्मचारी प्रतिनिधि सञ्चालकको निर्वाचनमा संयुक्त गठबन्धनको...

टेलिकमको स्प्रिङ अफर, १३ थरि सेवामा छुटै-छुट

1518091487nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर ल्याएको छ । यो अफर माघ २५ गते बिहीबारदेखि लागू भई आगामी २०७५ बैशाख २५ गतेसम्म संचालन हुनेछ ।   १. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विभिन्न प्याकेजमा...

टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

1517851782P1.jpg
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।  कम्पनीले आव २०७३/०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२/०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी...

1695556604Online-Ad.gif

वार्षिकोत्सवको अवसरमा बागमति सफाईमा टेलिकमको सहभागिता

1517650927P-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २० गते शनिवार नेपाल टेलिकम पनि २४७ औँ हप्ताको बागमती सफाइ महाअभियानमा सहभागी भएको छ ।   सो अवसरमा कम्पनीले बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको छ ।    सो अवसरमा नेपाल...

समयमै भयो एनटिसीको साधारणसभा, सेयरधनीले पाए अहिलेसम्मकै धेरै लाभांश

1515926973ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका सेयरधनीले प्रतिसेयर ५५ रुपैयाँको दरले नगद लाभांश पाउने भएका छन् ।   बैंकको पुस ३० गते आइतबार सम्पन्न १० औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट रु.५५ प्रति शेयरका दरले शेयर ्धनीहरुलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्तावहरु...

एनटिसीको विन्टर धमाका, विभिन्न सेवामा अफरै-अफर

1513854728Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर पुस ७ गतेदेखि लागू हुनेछ ।    सो अफर आगामी २०७४ माघ २१ गते सम्म कायम रहने टेलिकमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।     कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा...

दुर्गममा सेवा बिस्तारमा एनटिसी आक्रामक

1512462150image.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ ।   कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते...

टेलिकमको नम्बर प्रयोग गरी विदेशबाट फोन आयो ?१८८ मा फोन गर्नुहोस्

1512040238scam.jpg
काठमाण्डौ । हाल विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित भई कम्पनी र सरकारको राजश्वमा समेत असर परिरहेको भन्दै नेपाल टेलिकमले सचेत रहन ग्राहकहरुलाई आग्रह गरेको छ । नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल...

टेलिकम गुणस्तर सुधारमा तल्लीन, भिस्याटलाई प्रतिस्थापन गर्दै माइक्रोवेभ प्रविधि

1511859946ntc-logo.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको छ ।  हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र...

लोमान्थाङमा बल्ल पुग्यो थ्रीजी

1511089660okharboat.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा मंसिर २ गतेदेखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थ्रिजी बिटिएस राखेको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ...

विकट ४ जिल्लाका १० दुुर्गम स्थानमा टेलिकमको सेवा, निर्वाचनमा सहज हुने

1510482143ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट (NTSAT) मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।  आगामी प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती...

टेलिकमको बिग अफर, १० वटा सेवामा छुटको बहार

1510141568ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।    उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी २०७४ माघ २४ गते सम्म कायम रहने बताइएको छ ।    १. अल...

लिसंखु पाखर र भुम्लुमा मोवाइल सेवा पुुग्यो

1509956087BTS.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २०७४ कात्तिक १९ गते देखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् ।  नेपाल टेलिकमले सिन्धुपाल्चोकको...

भूकम्प प्रभावित ५५ स्थानमा टेलिकम, ५१२ केबीपिएसको इन्टरनेट दुईवर्षसम्म निःशुल्क

1509888451ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले यही कात्तिक १४ गतेसम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।  वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो...

टेलिकमको सेवा पुगेपछि बाजुराका बाधु र बिच्छाबासी दङ्ग !

1509277688ntc-tower.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । योभन्दा पहिले यी दुवै स्थानमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन ।  बाजुराको बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो । बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध