print media

अमेरिकामा कागजविहीन नेपाली प्रभावित, देश निकाला गर्न १० हजार ‘फोर्स’

1487820587us.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ। नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ। पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो ।  अमेरिकामा झन्डै एक करोड २० लाख भन्दा बढी आप्रवासी अवैधानिक रुपमा बसोबास गर्दै...

किन भयो उपत्यकामा पेट्रोलियम हाहाकार ?

1487820527petrol-line.jpg
काठमाण्डौ । ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ। गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन्।  हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन्। जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको छ। ट्यांकरचालकहरूले १५ बुँदे...

राप्रपाका पूर्वपदाधिकारी केन्द्रीय सदस्यमै पराजित

1487820487RPP-1.jpg
काठमाण्डौ । राप्रपा महाधिवेशनमा केही पूर्वपदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन्।  प्रवक्ता ठाकुर शर्मा, सहायक प्रवक्ता किरण गिरी र वसन्तमान सिंह अधिकारी, अन्तर्राष्ट्रिय विभागका सदस्यसचिव सुरेशप्रसाद आचार्य, सहायक महामन्त्री तारानाथ लुइँटेल पराजित भए। शीर्ष नेता भने केन्द्रीय सदस्यमा उम्मेदवार बनेनन्। पूर्वप्...

1695556604Online-Ad.gif

सकिदै छ स्मार्ट लाइसेन्स, नयाँ लाइसेन्स नबन्ने सम्भावना

1487820430smart-liscenec-card-front.jpg
काठमाण्डौ । सरकारले समयमै निर्णय गर्न नसक्दा सवारी साधन चालकलाई प्रदान गरिने स्मार्ट लाइसेन्सको स्टक रित्तिने अवस्था सिर्जना भएको छ । पछिल्लो समय नयाँ लाइसेन्सको तीव्र माग र पुरानाको नवीकरण अत्यधिक भए पनि थप स्मार्ट कार्ड ल्याउने सम्बन्धमा कुनै निर्णय भएको छैन । यसले अबको केही दिनभित्रै नयाँ लाइसेन्स जारी नहुने अवस्था आएको छ । २०७२...

भारतीय सिबिआइले नेपाललाई भन्दैछ: भण्डारीलाई नेपालबाट उम्कन नदिनु

1487820364cbi.jpg
काठमाण्डौ । भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्न सक्ने आशंकामा त्यहाँको केन्द्रिय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ । सिबिआईले भारतीय परराष्ट्र मन्त्रालयमार्फत नेपालको गृहमन्त्रालयलाई औपचारिक पत्र पठाएर ती...

नयाँ ग्यास उद्योग खोल्न नपाइने

1487820300gas.jpg
काठमाण्डौ ।  नेपाल आयल निगमले खाना पकाउने ग्यास उद्योग खोल्न स्वीकृति दिन थालेपछि संसदीय समितिले रोक लगाएको छ । थप उद्योग आवश्यक भए नभएको अध्ययन नगरि स्वीकृति दिन थालेपछि बुधबार बसेको संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले स्वीकृति नदिन निर्देशन दिएको हो। ‘एलपी ग्यास उद्योगीलाई व्यवस्थित गर्न दुई वा दुईभन्दा बढी...

अब लोडसेडिङ हुँदैन, चमेलिया आएपछि सुदूरपश्चिममा पनि लोडसेडिङ अन्त्य

1487820127light.jpg
काठमाण्डौ । सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको छ ।   ‘सबैभन्दा कम उत्पादन हुने यही महिना (फागुन) हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अबका दिनमा विद्युत् आपूर्तिमा...

नेपाली आप्रवासीलाई बेलायतमा झन् गाह्रो, २१ नेपाली जेलमा

1487820006immigrants.jpg
लन्डन। अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक छ । ७ बर्षयता लन्डन बस्दै आएका प्रकाश बस्नेत (नाम परिवर्तन) ले गुनासो गरे ‘म जस्तो भिसा सकिएका आप्रवासीलाई यूके बस्ने ठाउँ रहेन।’  कलेज बन्द भएपछि ६० दिनभित्र उनले नयाँ खोज्न सकेनन्, भिसा सकिएर ‘ओभर स्टे’ भए उनी । गैरकानुनी भएपछि जागिर, निशुल्क उपचार र घर बहालमा लिन प्रतिबन्ध छ । सुरभी...

कांग्रेसभित्र असन्तुष्टि चुलिँदै, देउवा एक्लै अघि बढेकोमा पौडेल पक्षको आपत्ति

1487819885deuba-paudel.jpg
काठमाण्डौ । पार्टीका विभाग र समितिहरूलाई पूर्णता नदिएको आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला दुई प्रकरणपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व क्षमतामाथि नै प्रश्न उठाउन थालेको छ । जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन देउवाले निर्वाह गरेको भूमिका र म्यानपावर व्यवसायी आशा लामालाई पार्टीको...

उदयपुर सिमेन्ट २५ बर्षपछि नाफामा

1487736712Udayapur-Cement.jpg
काठमाण्डौ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग, कलकारखानाले नियमित उर्जा पाउँदा उत्पादकत्व कसरी बृद्धि हुन्छ भनेर उदयपुर सिमेन्ट कारखानाले देखाएको छ । उदयपुर सिमेन्टले स्थापनाको २५ बर्षपछि पहिलो पटक गत माघ महिनामा ६ करोड नाफा कमाएको छ । १० बर्षयता बढीमा दैनिक ३०० टन सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगले नियमित बिजुली...

जंगी अड्डामा वैठक, सजग रहन निर्देशन

1487736896nepal-army.png
काठमाण्डौ । नेपाली सेनाले अस्थीर राजनीतिका कारण केही विखण्डनकारी समुहका गतिविधिहरुले समग्र मुलुकको सुरक्षा अवस्था कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। नेपाली सेनाले विशेष गरी तराइ मधेशमा सक्रिय केही अतिवादी समुहले मुलुकको समग्र सुरक्षा अवस्थालाई नै चुनौती दिइरहेको र उक्त समुहलाई अमुक राजनीतिक दलहरुले अप्रत्यक्ष रूपमा सहयोग...

मेलम्चीको काम अब १५ प्रतिशत मात्र बाँकी

1487736984melamchi-gyalthum-adit.jpg
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्न अब करिब १५ प्रतिशत मात्रै बाँकी छ ।  आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङको काम हालसम्म २३ किलोमिटर सम्पन्न भइसकेको र चार किलोमिटर मात्रै बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए । मेलम्ची खोलादेखि सुन्दरीजलसम्म निर्माण...

आफ्नालाई राजदूत बनाउँदा परराष्ट्र बेखबर

1487737159foreign-ministry.jpg
काठमाण्डौ । सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि तालुकदार निकाय परराष्ट्र मन्त्रालयलाई संस्थागत रूपमा सहभागी नगराएको पाइएको छ । मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिसको निर्णय लिँदा परराष्ट्र मन्त्रालयका सचिव र उच्चाधिकारीहरू त्यसबारे पूर्ण बेखबर थिए। ‘राजदूत सिफारिस हुँदै...

एकभन्दा बढी क्षेत्रमा चुनाव लड्न प्रतिबन्ध !

1487737220Election-Commission-Nepal.jpg
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले एक क्षेत्रबाट मात्र उम्मेदवारी दिन पाउने कानुन प्रस्ताव गरेको छ । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा आयोगले दुई वा धेरै ठाउँमा उम्मेदवारी दिन प्रतिबन्ध लगाएको हो । दुई क्षेत्रमा एउटै व्यक्ति उम्मेदवार भएर विजयी हुँदा...

अत्यधिक नाफा असुल्छ नेपाल टेलिकम

1487735304ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले उपभोक्ताबाट ‘अवैध’ रूपमा शतप्रतिशतभन्दा बढी रकम नाफाका नाममा असुल गर्दै आएको छ। सामान्यतया लागत मूल्यमा २० प्रतिशत जोडेर मुनाफा लिन पाउने व्यवस्था छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले भने लागत मूल्यमा एक सय पाँच प्रतिशत नाफा जोडेर उपभोक्ताबाट असुल गर्र्दै आएको तथ्य भेटिएको छ।  लागत मूल्यमा २०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध