print media

‘दुहुना भैंसी नदिएसम्म भात पनि खान्न। तेरो छोरी पनि लान्न’

1486183401Nepal-5.jpg
महोत्तरी । बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे। छोरीको लागि ज्वाई पनि खोजे। अमृताका बाबु रामप्रकाशले धनुषा कान्छी बजार-९ का रौदी कापरलाई घरदेखी गरे। छोरी अनुसारको ज्वाई पनि उनले भेटाए। उनलाई ज्वाई मन पर्‍यो। विवाहमा दाइजोको कुरो उठ्यो । केटाको बुबाले ५ लाख नगद दिए...

‘मर्मत गर्ने पैसा छैन, खानेपानी अभाव हुन सक्छ’: मन्त्रालय

1486183512water-tap.jpg
काठमाण्डौ । मेलम्चीको पानी वितरण गर्न पाइप बिछ्याउँदा करिब ५५ प्रतिशत पुराना पाइप टुटफुट भएकाले तिनको तत्काल मर्मत नगरे खानेपानीको अभाव हुनसक्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मर्मतसम्भार बजेट नभएकाले तत्काल ३१ करोड रुपैयाँ उपलब्ध नगराए राजधानीमा खानेपानी हाहाकार हुने मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए...

गिद्धसँगै प्याराहकिङ : पाइलटको इसारामा गिद्ध उडछन्

1486183631eagle.jpeg
काठमाण्डौ । बेलायती नागरिक स्कट म्यासनले दुर्लभ गोब्रे गिद्ध (इजिप्सियन भल्चर) प्रयोग गर्दै झन्डै दशकदेखि पोखरामा ‘प्याराहकिङ’ सञ्चालन गर्दै आए पनि सम्बन्धित निकायले नियन्त्रणमा ध्यान दिएका छैनन् । गोब्रे गिद्ध नेपालमा संकटापन्न सूचीमा छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले पनि यसलाई त्यही सूचीमा राखेको छ । कुनै...

1695556604Online-Ad.gif

सरकारी जागिरमा आकर्षण बढ्दो, ४५८ माग ७४ हजारको आवेदन

1486181588govt.png
काठमाण्डौ । लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ ।  दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त...

स्कुल नजाउ छोरी, प्रेमको डर लाग्छ

1486094598school.jpg
वीरगञ्ज । कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो ।  यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको...

बोनस बाँड्ने निर्णय गरेको प्राधिकरणसँग मन्त्रालयले हिसाब माग्यो

1486094118caan.jpg
काठमाण्डौ । आफ्ना कर्मचारीलाई करोडौं रुपैयाँ बोनस बाँड्ने निर्णयमा सहमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पर्यटन मन्त्रालयले आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन दिएको छ ।  उड्डयन क्षेत्र नियामक प्राधिकरणले आफ्ना आठ सय कर्मचारीलाई गत पुस दास्रो साता बोनस बाँड्ने निर्णय गर्दै यसका लागि ५३ करोड २७ लाख रुपैयाँ छुट्याएको...

को बन्ला नयाँ आईजी ?

1486094154hm.jpg
काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ। दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ तीव्र पारेका हुन्।  नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले अवकाश...

उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी बनाइने

1486093718ktm.jpg
काठमाण्डौ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ। पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट; दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा  स्याटलाइट सिटी निर्माण गरिने भएको छ। ती स्थानमा स्याटलाइट...

२८ वर्षे हदबन्दी: चुनावका लागि तयार छन्, उम्मेद्‌वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)

1486094306student-age.jpg
काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेद्‌वार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेको खबर आजको नयाँ...

बिजुली चोर जोगाउन देउवासँग हारगुहार (यस्तो छ चोरहरुको नालीबेली)

1486093755NEA.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयको नेतृत्वमा माओवादी केन्द्रका प्रभावशाली व्यक्ति जनार्दन शर्माले नेतृत्व गरे लगत्तै वाधा अवरोध गर्दै आएका नेपाली काँग्रेस निकटका कर्मचारी संघले पछिल्लो पटक विद्युत् चोर जोगाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समक्ष हार गुहार गरेको छ। बिजुली चोरीको अभियोगमा काँग्रेस निकटको कर्मचारी संघका...

सरकारी वकिललाई २० करोडका ८० गाडी

1486094555cars.jpg
काठमाण्डौ । हान्यायाधिवक्ता कार्यालयले सरकारी वकिलहरूका लागि २० करोड रुपैयाँबराबरको गाडी खरिद प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले दुई साताअघि रकम निकासा गरेलगत्तै महान्यायाधिवक्ता कार्यालयले गाडी खरिद प्रक्रिया अघि बढाएको छ । सो रकमबाट देशैभरका सरकारी वकिल कार्यालयका लागि कम्तीमा ७० देखि ८० वटासम्म गाडी खरिद गर्ने लक्ष्य...

लोकमानलाई लखेटेपछि ओरालो लाग्दै अख्तियार

1486006847ciaa.jpg
काठमाण्डौ । पछिल्ला तीन वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादन खस्कँदै गएको भेटिएको छ । आयोगले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदनमा उल्लिखित तथ्यांक हेर्दा केही सीमित पक्षमा बाहेक आयोगको कार्यसम्पादन सूचकमा सुधार हुन नसकेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट...

ब्याजदर बढ्दा कस-कसको निद्रा हरायो ?

1486006477nrb.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीले बैंकको ब्याजदर बढ्दा समस्या आएको बताएका छन्। बैंकबाट लिएको कर्जाको ब्याज बढेको तर फिर्ता दिन उद्योगीसँग पैसा नभएका कारण ठूलो समस्या आएको उनीहरूको गुनासो छ।  नेपाल बैंकर्स एसोसिएसनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले यसरी नै ऋणको...

आठ लाख तिरेर यूएई पुगेका १२४ सुरक्षागार्ड कामविहीन

1486006946uae-story.jpg
काठमाण्डौ । आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन् । वैदेशिक रोजगारमा जाने कामदारका लागि लागत खर्च नि:शुल्क भए पनि म्यानपावर कम्पनीहरूले आकर्षक तलब र सेवासुविधा देखाएपछि उनीहरू ८ लाख...

नैतिक पतनको कसुरमा सजाय पाएकाले चुनाव लड्न नपाउने

1486007063election.jpg
काठमाण्डौ । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएको छ । दोस्रो संविधानसभा सदस्य निर्वाचनदेखि बहसमा रहेको विषयलाई संसद्को राज्य व्यवस्था समितिले स्थानीय निर्वाचनमा पनि लागू गर्ने गरी सहमति गरेको हो ।  राज्य व्यवस्था समितिबाट पारित भई बुधबार संसद्मा पेश भएको स्थानीय तह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध