print media

सिंहदरबारभित्र करोडौंको लेनदेन

1486007162karobar.jpeg
काठमाण्डौ । दशवर्षसम्म जनयुद्धको कमाण्डर बनेका प्रचण्डले नेतृत्व गरेको वर्तमान सरकारले एउटा सामान्य नियुक्तिमा पनि करोडौं रूपैयाँको लेनदेन गर्ला भनेर पत्याउन मुश्किलै पर्छ । तर सिंहदरबार परिसरभित्र रहेको नेपाल टेलिभिजनका कर्मचारीहरूबीच यस्तै चर्चा सुनिन्छ हालका दिनहरूमा । माओवादी पाटी खुला परिवेशमा आएपछि प्रधानमन्त्री दाहालका...

भारतीय बजेटमा नेपाललाई सवा ६ अर्ब अनुदान

1486005929india.jpg
काठमाण्डौ । भारतले नेपाललाई यस वर्ष ६ अर्ब १८ करोड १२ लाख ८० हजार रुपैयाँ बराबरको अनुदान सहयोग दिने भएको छ।  भारतले नेपाललाई आर्थिक वर्ष २०१७-१८ मा परराष्ट्र मन्त्रालयमार्फत ३ अर्ब ७५ करोड र गृह मन्त्रालयमार्फत ११ करोड ३३ लाख भारतीय रुपैयाँ (भारु) अनुदान सहयोगको घोषणा गरेको छ। यो सहयोग गतवर्षको तुलनामा २८.७ प्रतिशत बढी हो।  भारतीय गृह...

आजको मन्त्रिपरिषद बैठकबाट चुनाव मिति तोकिँदै

1486007218singhadurbar1.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकमा असहमतिका बीच स्थानीय चुनाव मिति तोक्ने तयारी गरेका छन्। मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकबाट चुनावको निर्णय लिइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।  ‘स्थानीय चुनावको अनुमानित मिति तोक्ने गरी निर्वाचन आयोगलाई पत्र दिने तयारी भएको...

1695556604Online-Ad.gif

आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस

1486005606Aparadhi-crime.jpg
काठमाण्डौ । भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ । काठमाडौंमा हालै सम्पन्न अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसीया सम्मेलनमा सन् २००४...

ऋणमा चर्को ब्याज

1485918948interest.jpg
काठमाण्डौ । सर्वसाधारणको बचतमा न्यून प्रतिफल दिइरहेका बैंक र वित्तीय संस्थाले सानाठूला सबै ऋणको ब्याज भने धमाधम बढाउन थालेका छन् । तरलता अभाव भएको भन्दै ३ प्रतिशत विन्दुसम्म ऋणको ब्याज बढाइरहेका वित्तीय संस्थाले साधारण र अन्य नाममा ल्याइएका बचत (सेभिङ्स) मा भने बढाएका छैनन् ।  यसबाट सर्वसाधारण सबैभन्दा बढी मर्कामा परेका छन् । गत...

अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा नेपालीहरु आत्तिएर फोन गर्छन्

1485918185trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् । मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती बालेर जुलुस निकालेका छन् । राष्ट्रपति निर्वाचनको वहसमा नै पटक पटक आप्रवासी मुस्लीमलाई अमेरिकाबाट लखेट्ने...

चुनाव रोक्न ‘बाह्य’ दबाब

1485918342ec.jpg
काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै...

काल्पनिक कथा होइन, साउदी जेल भोगाइको वास्तविक पीडा जब प्रचण्डले सुने…

1485918470pm-prachanda.jpg
काठमाण्डौ । साउदी अरबको जेद्दास्थित जेलमा सात वर्ष विनाकारण कैद सजाय भोगेर फर्किएका १० युवाले मंगलबार बालुवाटरमा पीडा सुनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावुक बने । उनीहरूले खेप्नुपरेको दुःख–कष्ट र शारीरिक यातनाको फेहरिस्त सुन्दै गर्दा प्रचण्डले उनीहरूलाई आश्वस्त बनाउन खोजे । तर, उपयुक्त शब्द फेला पार्न सकेनन् ।...

राजधानीमा बिहानको समयमा सबैभन्दा बढी प्रदुषण, खेलकुद व्यायाम नगर्न विज्ञको सुझाव

1485918287ktm-air-pollution.jpg
काठमाण्डौ । सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ । वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले गरेको प्रदूषण तथ्यांकलाई नागरिक दैनिकले बुधबारबाट नियमित प्रकाशन गर्दै आएको छ...

'चीनसँग चिसियो नेपालको सम्बन्ध’

1485917384nepal-china.jpg
काठमाण्डौ । संसदको अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समिति सदस्यले वर्तमान असन्तुलित र कमजोर कुटनीतिका कारण चीन नेपालसँग सशंकित भएर टाढिएको भन्दै सरकारको तीव्र आलोचना गरेका छन् ।  समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रसचिव शंकरदास बैरागीसँग सांसदले सरकारको असन्तुलित र कमजोर कुटनीति सम्बन्धमा...

मोर्चाको दाहालसँग ‘डिभोर्स’ चेतावनी

1485834075pm.jpg
काठमाण्डौ । परेमा संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।  परिमार्जनसहित संविधान संशोधन नगरी चुनाव घोषणा गरे मधेसकेन्द्रित दलहरू सशक्त आन्दोलनमा ओर्लने उनीहरूले सोमबार सत्ता...

के गर्ने ३१ दरबार ? ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिदैन

1485834214singha-durbar1.jpg
काठमाण्डौ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन ।  पुरातत्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए तापनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै आएको छ । विभागका...

सम्मेलनमार्फत एक खर्ब विदेशी लगानी भित्र्याउने लक्ष्य

1485834254singha-darbar.jpg
काठमाण्डौ । सरकार २५ वर्षपछि लगानी सम्मेलनको तयारीमा जुटेको छ । लगानी सम्मेलनमार्फत एक खर्ब विदेशी लगानी भित्र्याउने सरकारको लक्ष्य छ । उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन गर्न लागेका हुन्। लगानी सम्मेलन नजिकै आइपुग्दा उद्योग मन्त्रालय र लगानी बोर्ड तयारीमा व्यस्त देखिएका छन् ।...

सचिवले टेरेनन् सर्वोच्चलाई, मन्त्रालय रित्तो

1485833474supreme-court.jpg
काठमाण्डौ । सर्वोच्च अदालतबाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारी विदेश भ्रमणमा निस्किएका छन् । सर्वोच्च अदालतले रुक्मशमशेर राणा नेतृत्वको एनओसीलाई वैधानिकता दिने आफ्नो निर्णय कार्यान्वयन गराउन पटकपटक पत्राचार गरिरहे पनि मन्त्रालयकै...

सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो ल्याउन पाइने

1485833338gold.jpg
काठमाण्डौ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ ।  सुनको माग अत्याधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो।  वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो । यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो । राष्ट्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध