Radhi Bidyut Company Limited

March 17, 2025 - April 15, 2025

राधी विद्युत कम्पनीको नाफामा २४.७८%को गिरावट, अन्य सूचक कस्ता ?

1652419133radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २४.७८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा...

राधी विद्युत कम्पनीले पनि पायो हकप्रद सेयर निष्कासनको स्वीकृति

1652184062radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ।  विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको हो।  कम्पनीले आयोगसमक्ष चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको थियो। आयोगले यो कम्पनीलाई आज वैशाख २७ गते...

इक्रा नेपालबाट राधी विद्युत कम्पनी कस्तो पायो रेटिङ ?

1634821579radhi.png
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले राधी विद्युत कम्पनी लिमिटेडलाई (इक्रा–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य...

1695556604Online-Ad.gif

कर नबुझाएसम्म राधी विद्युत कम्पनीको बोनस सेयर फ्रिज हुने

1630841109radhi123.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि जारी गरेको बोनस सेयर सेयरधनीहरुले कर भुक्तानी नगरेसम्म फ्रिज हुने जनाएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुले कर नतिरेसम्म बोनस सेयर फ्रिज हुने जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ३६.५ प्रतिशत बोनस सेयर जारी गरेको...

राधी विद्युतको नाफा घट्यो, ईपीएस कति ?

1628831392radhi.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा राधी विद्युत कम्पनी लिमिटेडले ६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ७ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने...

राधी विद्युतको एजीएमबाट ३६.५% बोनस सेयर पारित, हकप्रदको अजेन्डा पनि अनुमोदन

1626183065radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको आज सम्पन्न वार्षिक साधारणसभाबाट बोनस सेयर जारी र हकप्रद निष्कासनको मुख्य प्रस्ताव पारित गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार...

मूल्य समायोजनपछि राधी विद्युत कम्पनीको सेयरभाउ कति ?

1624933945radhi.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षको ३६.५ प्रतिशत बोनस सेयरका लागि राधी विद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२१ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता १ हजार १२० रुपैयाँ कायम भएको थियो।...

आजसम्म कायम सेयरधनीले राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयर पाउने

1624846832radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (असार १४ गते) अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (असार १५ गते) देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (असार १४ गते) सम्म कायम सेयरधनीहरुमात्र यो...

राधी विद्युतले ३६.५% बोनस सेयर पारित गर्न डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1624331909radhi.png
काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका...

राधी विद्युत कम्पनीले १४७.५२% हकप्रद निष्कासन गर्ने

1622436501Radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले झन्डै १५० प्रतिशतको हाराहारीमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले आगामी १५ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १४७.५२ प्रतिशतले हुन आउने १ सेयर बजार नयाँ १.४७५२ सेयरको अनुपातमा हकप्रद निष्कासनको...

राधी विद्युत कम्पनीले ३६.५% बोनस सेयर बाँड्ने

1621225848radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का आकर्षक लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरेको छ। यो...

राधी विद्युतको नाफा बढ्यो, विद्युत् बिक्रीको आम्दानी भने घट्यो

1620619727radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.०१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यही अवधिमा ५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो�...

राधी विद्युत कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने

1561950876logo.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको असार २९ गते हुने वार्षिक साधारणसभामा सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव र कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने साधारण प्रस्ताव स्वीकृत हुनेछ ।  गत जेठ २७ गते बसेको...

राधी विद्युत कम्पनीद्वारा १०% लाभांश वितरणको घोषणा

1560161213radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यकसहित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी ४५ करोड १०...

रादीको आइपीओ बाँडफाँड, ९५.२ हजारको हात रित्तै !

1516165447ipo-allotment.jpg
काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओको बाँडफाँड भएको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका अनुसार ७ करोड ६४ लाख मूल्यको आइपीओ खरीदका लागि १ लाख ६६ हजार ३ सय १७ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ७१ हजार १ सय २ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । आवेदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध