कला र फेसन


नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ SonyLIV र टेलिनेटबीच साझेदारी

1635147187Promo--2.-Sony-Liv-2.jpg
काठमाण्डौ। सोनी पिक्चर्स नेटवक्र्स इन्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म SonyLIV ले टेलिनेट प्रालिसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्तालाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।  यो ओटीटी प्लाटफर्म आईओएस, एन्ड्रोइड र वेबमा उपलब्ध छन्। यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका...

आमा बनिन् अभिनेत्री शर्मा

1631086010richa.jpg
काठमाण्डौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनलाई पुत्रलाभ भएको हो।  शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन्। बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन्।  शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ। आमा (शर्मा) र नवजात शिशुको स्वास्थ्य...

मोडल निशा घिमिरेको मृत्यु

1630504875nisha-gray.jpg
काठमाण्डौ । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ ।  मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।  लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको...

1695556604Online-Ad.gif

टुबोर्ग ओपनमा डेभिड गुएटाका साथमा सुशान्त केसी

1630044445TuborgOpen2021LocalNepalPRImage.jpg
काठमाण्डौ । डेनिस बियर ब्रान्ड टुबोर्गले मानिसहरुलाई एकताबद्ध गर्ने संगीतको शक्ति मनाउने अभियानअन्तर्गत टुबोर्ग ओपनको नयाँ प्रस्तुतिका लागि युवापुस्तामाझ लोकप्रिय गायक सुशान्त केसीले विश्वव्यापी प्रचलित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने घोषणा गरेको छ। उक्त अभियानअनुरुप गायक सुशान्त केसीले डेभिड गुएटाको नयाँ ट्रयाक ‘गेट...

ला लिगा : मेस्सी र रोनाल्डो विनाको प्रतियोगिता कस्तो होला ?

1629430655la-liga.png
काठमाण्डौ । स्पेनिस फुटबल लिग ‘ला लिगा’ शनिबारबाट सुरु हुँदैछ। यो प्रतियोगिता विश्वभरका फुटबलप्रेमीबीच निकै लोकप्रिय रहेको छ।  विगतमा जस्तै यो वर्षको प्रतियोगिताले विश्वभरको ध्यान तानेको छ। अझ फुटबलप्रेमीहरुले यस वर्षको प्रतियोगितालाई निकै चासोका साथ हेरेका छन्।  थुप्रै स्टार खेलाडी सहभागी हुने यो प्रतियोगितामा यस वर्ष भने...

निशा घिमिरे : भेन्टिलेटरमा पुगेर फर्किइन्, अवस्थामा सुधार

1625738503nisha.jpg
काठमाण्डौ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ।  दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  प्रबन्ध निर्देशक चौधरीले मोडल तथा कलाकार घिमिरेको...

उत्कृष्ट १२ का साथमा ओपोद्वारा प्रायोजित ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउन्डमा प्रवेश

1625553010OPPO-X-TVON-Integrated-logo.jpg
काठमाण्डौ । ‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ। अन्तर्राष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’को फ्रान्चाइजका रुपमा भित्र्याइएको उक्त कार्यक्रमको नेपाल संस्करणलाई वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले प्रमुख प्रायोजन गरेको...

निशा घिमिरेको अवस्थामा सुधार : ह्विलचेयरमा बस्ने भइन्, प्रतिक्रिया जनाउन थालिन्

1624351493nisha1.jpg
काठमाण्डौ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ।  दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  प्रबन्ध निर्देशक चौधरीले निशाको गत जेठ २७ गते उद्धार गरेकी...

‘जिउँदो लाश’ बनेको ३ वर्षपछि मोडल निशा घिमिरेको उद्धार

1623321999nisha-pix.jpg
काठमाण्डौ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ।  नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उद्धार गरेकी हुन्। तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशाको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ। चलेकी मोडल...

नेपाल एग्रो लघुवित्त : नाफामा २४५.५%को छलाङ, रिजर्भमा २०४%को उछाल, ईपीएस कति ?

1620361207Nepal-agaro.png
काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४५.५२ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ६८ लाख १० हजार रुपैयाँ खुद...

बसन्त चौधरीले पाउने भए प्रतिष्ठित साहित्यिक अवार्ड

1619177319basanta.jpg
काठमाण्डौ । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ।  नई प्रकाशन सञ्चालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको...

राष्ट्रबैंकका तत्कालीन डेपुटी गभर्नर फरक अवतारमा आउँदै !

1616916097chintamani.jpg
काठमाण्डौ । फागुन २८ गतेको साँझ । काठमाण्डौ जाडोलाई विदा गरेर गर्मी भित्र्याउने तयारीमा थियो । नक्सालको एक थाई रेष्टुरेन्टमा चारवटा टेबल गाँसेर बनाइएको बैठकस्थलमा निकै अनौपचारिक रुपमा प्रस्तुत हुँदै थिए–नेपाल राष्ट्रबैंकका तत्कालीन वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी ।  सो साँझ उनले त्यहाँ आफू निकटका सीमित संचार...

‘दोहोरी च्याम्पियन’ सञ्चारमन्त्रीद्वारा शुभारम्भ

1615545345Dohari.jpg
काठमाण्डौ । नेपाल टेलिभिजनले की इन्टरटेन्मेन्टको सहकार्यमा फागुन २९ गते शनिबारदेखि नेपाली लोकसंस्कृतिसम्बन्धी दोहोरी च्याम्पियन रियालिटी मेगा–शो नियमित उत्पादन एवं प्रसारण गर्ने भएको छ। दोहोरी च्याम्पियनको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनको स्टुडियोमा उद्घाटन गरेका छन्। नेपाल टेलिभिजनले नेपाली...

कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा

1613018798King-is-in-love-FB-Post.png
काठमाण्डौ। चर्चित कोरियन सिरियल ‘द किङ इज इन लभ’ अब डिशहोममा हेर्न सकिने भएको छ।  डिशहोमको च्यानल नम्बर–२ रियालिटी टिभीमा आजदेखि हरेक बिहीबार राति ८ः३० बजे उक्त सिरियल प्रसारण हुनेछ। दर्शकको सुविधालाई मध्यनजर गर्दै उक्त सिरियल नेपाली भाषामा प्रसारण गर्न लागिएको डिशहोम नेटवर्कले जनाएको छ।  ग्राहकलाई उत्कृष्ट सेवासहित थप...

वाइवाइ नेपाल स्टारको पहिलो सिजनको स्टार बनिन् पोखराकी एलिना

1612092820Waiwai.jpeg
काठमाण्डौ । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गरी प्रशारण भएको नेपालको आफ्नै सांगीतिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन्। अन्तिम प्रतिस्पर्धामा एलिनासँगै ताप्लेजुङका लक्ष्मण लिम्बु, काठमाण्डौका सुरेश लामा तथा धरानका सन्देश बम्जन लामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध