कला र फेसन


काठमाण्डौ ट्रिएनालेमा अवलोकनकर्ताको घुइँचो

1648621783IMG-2925.jpg
काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाण्डौ ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको छ।  गएको फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनालेअन्तर्गत भिन्नभिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका ३०० भन्दा बढी...

डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा सिरिज बनाउने

16466564341646651508635Ragatka-Kathaharu.jpg
काठमाण्डौ। आफ्ना ग्राहकका लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ–नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ। यो सिरिजको पहिलो सिजनमा १३ शृंखला हुनेछन् र प्रत्येक शृंखलामा फरक फरक कथावस्तु समेटिने छन्। डिश मिडिया नेटवर्क र दृश्यालय...

काठमाण्डौ ट्रिएनाले २०७७ मा प्रत्यक्ष सहभागिता फागुन १७ बाट

16456943421.JPG
काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा प्रत्यक्ष सहभागिता फागुन १७ बाट सुरु हुने भएको छ।  २०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु...

1695556604Online-Ad.gif

कोरोना बढेसँगै इन्डियन आइडल पवनदीप राजनको कार्यक्रम स्थगित

1641983549pawandeep.jpg
काठमाण्डौ । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ। यही पुस ३० गते इन्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)को कार्यक्रम पनि स्थगित भएको छ।  जिल्ला प्रशासन कार्यालय काठमाण्डौको पछिलो आदेशअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका...

इन्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउँदै

1641699404Banner-Picture-of-News.jpeg
काठमाण्डौ । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौ आउने भएका छन्।  काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन्। ३६५ इभेन्ट्स एन्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्।  डिस्ट्रिक्ट अवार्ड एन्ड रिकग्निसन...

चिसो काठमाण्डौ तात्तियो बसन्त चौधरीका कविताले, एकसाथ दुई कृतिको विमोचन

1641298629IMG-20220104-WA0005.jpg
काठमाण्डौ । पुस महिनाको मुटु कमाउने ठिही। घाम र बादलबीचको लुकामारी नियालिरहेको काठमाण्डौ। अरु जिउ तताउन घरि–घरि घुम्टो उघार्ने घाम पर्खिरहेका बेला कमलपोखरी छेउको मारवाडी सेवा सदनको हलमा भने अटीनअटी मानिसहरुको घुइँचो लाग्यो। काव्यका अनेक रस स्वादनका लागि काव्यप्रेमीहरु त्यहाँ जम्मा भएका थिए। बाहिरी जाडोलाई बेवास्ता गर्दै माहौल...

मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दीक्षालाई

16411113142S0A5026.JPG
काठमाण्डो । काठमाण्डौको बाफलकी दीक्षा केसी विवाहित महिलाहरुबीचको नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी छिन्।  राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार सम्पन्न  प्रतियोगितामा प्रमुख निर्णायक सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको...

भोलि हुनेछ वाईवाई मिसेस नेपाल वर्ल्डको विजेता घोषणा

16408686792S0A0314.jpg
काठमाण्डौ । विवाहित महिलाहरुबीचको नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्डको विजेता को बन्नेछ भन्ने कौतुहलता सबैमा छ। यो कौतुहलता मेटिने समय अब नजिकै आएको छ।  शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा विवाहित महिलाहरुको सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिताबाट देशले वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१...

महामारीका बेला सर्वाधिक कमाइ गर्ने हलिउड चलचित्र बन्यो ‘स्पाइडर म्यानः नोवे होम’

1640592943spider.jpg
काठमाण्डौ । हलिउड चलचित्र 'स्पाइडर म्यान : नो वे होम' ले कोभिड महामारीका क्रममा विश्व बक्स अफिसमा १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने पहिलो फिल्म बनेको छ। यससँगै कमाइको मामिलामा यो चलचित्र यस वर्षको ठूलो चलचित्र बनेको छ।  यो चलचित्रले ‘द ब्याटल अफ लेक चाङजिन’लाई पनि पछि पारेको छ। जुन चलचित्रले विश्वभरमा ९०५ मिलियन डलरभन्दा बढीको...

बक्स अफिसमा ‘स्पाइडर म्यानः नो वे होम’ले बनायो रेकर्ड, ओपनिङमै २५३ मिलियन डलर कमाइ

1640005192spider-man.jpg
काठमाण्डौ । सन् २०२१ को विश्वको सबैभन्दा ठूलो डेब्यू चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ ले बक्स अफिसमा रेकर्ड बनाएको छ।  कोरोना महामारीका कारण लामो समय शिथिल बनेको चलचित्र बजारमा यो हलिउड चलचित्रले टिकट बिक्रीबाटै ओपनिङमा २५३ मिलियन डलर कमाएको छ । यससँगै यो चलचित्र ‘एभेन्जरः इन्ड गेम र एभेन्जरः इन्फिनिटी वार’ पछिको...

बसन्त चौधरीले पाए भारतको प्रतिष्ठित केएलएफ अवार्ड

1639556030IMG-20211215-WA0005.jpg
काठमाण्डौ। भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ। वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो।  वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका ...

प्रचण्डको अभिव्यक्तिप्रति दिपकराज गिरीको कटाक्ष–‘मलाई सामन्त हुनबाट बचाउनुस् कमरेड !’

1639381905deepak-raj-giree.jpg
आज म लेख्दैछु... १) प्रचण्ड कमरेडको पुरानो महावाणी– बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !  यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइरहेका छन् ! उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कुल गएर त्यही छुटेको पुरानो शिक्षा पढिरहेका छन् ! २) अहिले फेरि एक्कासी नयाँ महावाणी आयो– सेयर बजार सामन्तीहरूको बजार हो ...

सुशांत केसी र डेभिड गुएटाको सहकार्यमा ‘गेट टुगेदर’ को नयाँ रिमिक्स रिलिज

1638879718210429-FULLresf2TBRGNEPALf0085v3.jpg
काठमाण्डौ । लोकप्रिय गायक सुशांत केसीले यस वर्षको टुबोर्ग ओपन अभियानको प्रस्तुतिका रुपमा विश्व विख्यात डिजे डेभिड गुएटाको सर्वत्र हिट ‘गेट टुगेदर’ को आफ्नो नयाँ रिमिक्स सार्वजनिक गरेका छन्।  उक्त नयाँ ट्रयाक नेपाल भर रहेका दर्शक–स्रोताहरुका लागि https://www.youtube.com/watch?v=QnzQSe6pNVE मा  उपलब्ध गराइएको छ।   उक्त सहकार्य टुबोर्गको...

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार वितरण समारोह सम्पन्न

1637580573IMG0922.JPG
काठमाण्डौ। डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा भौतिक दूरी कायम गर्दै ‘नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह’ आइतबार सम्पन्न भएको छ। संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदूतावास काठमाण्डौ जोडिन पुगेका...

‘डान्स च्याम्पियन’ कात्तिक २५ गतेबाट प्रशारण हुने

1635248259IMG6439.jpg
काठमाण्डौ। इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस् प्रालिद्वारा कि एड्भर्टाइजिङ सर्भिस प्रालिका लागि कात्तिक २५ गते बिहीबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी शो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ। यसको युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ।  उक्त कार्यक्रमको मार्केटिङ कि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध