कला र फेसन


मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस

1676984610WhatsApp-Image-2023-02-21-at-6.02.40-PM.jpeg
काठमाण्डौ । की इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आउँदो चैत २ गतेदेखि प्रशारण हुन लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकमा सिटी एक्सप्रेस रहेको छ। नियमित रुपमा उत्पादन गरी सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट प्रसारण गरिने भएको छ। यसको युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ। कार्यक्रमको...

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन शनिबार नेपालगन्जमा

1676551649PHOTO-2023-02-16-18-16-24.jpg
काठमाण्डौ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन हुने भएको छ।  यी दुवै कार्यक्रमको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै इन्डियाको सिलिगुरीमा हुने भएको छ। जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा...

यसपटकको ‘भ्यालेन्टाइन डे’लाई कवि बसन्त चौधरीले विशेष बनाउने

1675845533basant1.jpg
काठमाण्डौ । यो वर्षको ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ। यो वर्षको भ्यालेन्टाइन डे(प्रणय दिवस)को अवसर पारी फेब्रुअरी १४(फागुन २ गते) चौधरीको विशेष कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो।  ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता...

1695556604Online-Ad.gif

सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

1673006764share-bazar-thumbnail.jpg
काठमाण्डौ । सबैको चासो र लगानीको प्रमुख क्षेत्र सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो आज पुस २२ गते सार्वजनिक गरिएको छ।  सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या लगभग ५५ लाखको हाराहारी पुगिसकेको र यस क्षेत्रमा लगानी गर्न चाहने नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्ने क्रममा केही सिक्न तथा बुझ्न सहज होस र पुराना...

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने

16722076451Q6A6206.JPG
काठमाण्डौ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को आयोजना हुने भएको छ।  नक्सालस्थित मेरियोट होटेलमा आयोजित घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेसनल एपमार्फत आवेदन दिन...

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने

1671527975festival.jpg
काठमाण्डौ । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औँ नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।  फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५ औँ स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ। योञ्जनका गीतहरुको सँगालो...

डा. ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित

167135682020221218150755.jpg
काठमाण्डौ । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८० औँ जन्मोत्सवका अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ।  आइतबार काठमाण्डौकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान...

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

1670582902fdb.jpg
काठमाण्डौ । चलचित्र विकास बोर्डले फिल्म हलमा फिफा विश्वकपका खेलको प्रसारणमा रोक लगाएको छ। बोर्डले सबै चलचित्र हलहरुलाई पत्राचार गर्दै विश्वकका खेलहरु प्रसारण गर्न रोक लगाउँदै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । यसअघि कतिपय फिल्म हलमा विश्वकप फुटबलका खेलहरु प्रदर्शन गर्न लागिएको भन्ने खबर सार्वजनिक भएको...

सिद्धार्थ श्रेष्ठ बने नेपालको पहिलो ‘रियलमी सुपर डान्सर’

1669097729Super-dancer-finale-1.jpeg
काठमाण्डौ । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिडिमङ’ले जितेको छ।  गत शुक्रबार राति सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जितेका हुन्। विजयी भएसँगै सिद्धार्थले १५ लाख रुपैयाँ नगद, रियलमी जीटी नियो ३...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

1665889750satya.jpg
काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ।  ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा जोशीको बिहान ७ः०९ बजे निधन भएको हो। विगत लामो समयदेखि जोशी प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए। जोशीलाई डेंगुको संक्रमण भएपछि गत असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिएको...

टुबोर्ग ओपनले ल्यायो भेकको साथमा नयाँ रिलिज ‘खोलौँ रमेर’ (भिडियोसहित)

1664251605tu.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध भई आइरहेको छ।  टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको पहलको निरन्तरता हो। यो...

हिमालयन आर्ट फेस्टिभल असोज १० बाट हुने

1663842991HAFInvitation-1.jpg
काठमाण्डौ । यही असोज १० गतेदेखि १४ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा हुन गइरहेको छ। हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीको महान् चाड दसैँका अवसर पारेर आयोजना गर्दै आइरहेको छ। ई–आर्टस् नेपालका सह—संस्थापक आशा डंगोलले...

खुकुरी रमको प्रायोजनमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को प्रिमियर शो

1662357783Gurkha-Premier-1.jpg
काठमाण्डौ । गोर्खाहरुका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को काठमाडौँमा प्रिमियर शो सम्पन्न भएको छ।  खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो। खुकुरी रमकै प्रायोजकत्वमा यो फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार हुँदैछ भने धरानमा आगामी...

टुबोर्ग आर्थर गन् होमकमिङ टुरको सफलतापूर्वक निरन्तरता

1662039836tbbb1.jpg
काठमाण्डौ । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनम काठमाण्डौ, लाइम एन् लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराको व्यापक सफलतापछि गत बुधबार पनि लर्ड बुटवलमा उक्त टुरलाई भरपु्र दर्शकहरु माझ जारी राखेका छन्।  कार्यक्रममा ‘उनले के पीर पर्यो तिमीलाई?’  गीतबाट सुरु गरेका थिए। ‘लभ इज माई...

‘मिस नेसन नेपाल २०२२’को फिनाले हुँदै, विजेतालाई रु. १ लाख नगद पुरस्कार

1661319435miss-national-program-press-release-photo.jpg
काठमाण्डौ । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको छ।  प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ।     प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध