अटो


यामाहाले एफजी२५ राइडर्सका लागि पहिलो पटक आयोजना गर्यो एड्भेन्चरस र रोमाञ्चक ‘राइड आउट’

1515933256Yamaha-ride-out-1.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी२५ का राइडरहरुका लागि पहिलोपटक ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’ आयोजना गरेको छ ।  ‘सँगै हाँकौं, सम्बन्ध झन् बलियो बनाऔं,’ नारा रहेको यो राइड काठमाडौंस्थित जेनेसिस क्याफेबाट सुरु भएर प्राकृतिक...

पोखरामा मोजो ३०० सीसीको बिक्री प्रारम्भ

1515725803Mahindra-MOJO7.jpg
पोखरा । महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टु ह्विलर्सको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले बहुप्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारिक विक्रेता एसियन अटो मोबाइल्स माफर्त बिक्री प्रारम्भ गरेको छ ।  यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसरमा पौष २७ गतेका देखि शुभारम्भ गरिएको हो...

सुजुकीको नयाँ वर्ष अफर, छुट र बोनसको बहार

1515485665Suzuki-Gift-Car-Nemonic-3X3ft.jpg
काठमाण्डाौ । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ । सुजुकी ब्राण्डका चार पाङ्ग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध...

1695556604Online-Ad.gif

चीनले बनायो गज्जबको इलेक्ट्रिक कार, विश्वभर तहल्का मच्चिने विश्वास

1515470143byton.jpg
काठमाण्डौ । चीनको स्टार्टअप बाइटनले आफ्नो भिजन अटोमोवाइलको फ्यूचरलाई सोकेस गरेको छ । कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ कि इन्ट्यूटिव तथा इन्टेलिजेन्ट कारलाई आगामी वर्षसम्म ग्लोबल मार्केटमा लगभग ४५ हजार डलरमा बिक्री गर्न सुरु गरिनेछ ।  यो इलेक्ट्रिक अवधारणाको कारको बाइटनले अमेरिकाको लसभेगसमा जारी कन्ज्युमर इलेक्ट्रोनिक...

महिन्द्राको फ्री मेघा सर्भिस क्याम्प

1515336535Finalmahindra-service-camp200cc.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले आइतबारदेखि महिन्द्रा फोर ह्वील गाडीहरुका लागि नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको छ ।  महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना यही पुस महिनाको २४ देखि २८ गतेसम्म...

समृद्धिका लागि व्यवसायीको तयारी:जेसीबी मेसिन अब २० प्रतिशत डाउन पेमेन्टमै उपलब्ध

1514401620JCB-Press-Meet.jpg
काठमाण्डौ । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन्, जुन नेपालमै पहिलो पटक हो ।  जेसीबीको नयाँ अफरमा एनसीसी बैंक लिमिटेडको साथ...

सेलेरियो टेष्ट ड्राइभ देशैभर

1514106609car1.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेन सञ्चालन गरेको छ ।  उपभोक्तालाई खरिद निर्णय लिनुपूर्व पूर्ण फस्र्ट ह्याण्ड अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले अभियानको थालनी गरेको...

पुस ७–९ देखि देशभर सुजुकी कार एक्सचेञ्ज क्याम्प हुने

1513757801xchange-mela-2074.png
काठमाण्डौ । सुजुकीको चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालभर पुस ७ देखि ९ गते सम्म सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन गर्ने भएकोे छ ।  कम्पनीद्वारा प्रेषित विज्ञप्तिकाअनुसार ३ दिनसम्म चल्ने उक्त एक्स्चेञ्ज क्याम्प कम्पनीका देशभर रहेका बिक्रीकेन्द्र...

सुजुकी सेलेरियोका नयाँ भर्जन नेपाली बजारमा, मूल्य २३.३९ लाख

1513578154celerio.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आफ्नो अत्यधिक लोकप्रिय प्यासेन्जर कार सेलेरियो(Celerio)को नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फ्यामिली कारको रुपमा सार्वजनकि गरिएको Celerio मा पारिवारिक आवश्यकतालाई विशेष ध्यान...

नयाँवर्षमा नयाँ कार लञ्च गर्दै हुण्डाई , टिआगो र स्वीफ्टलाई टक्कर

1513096215hyundai.jpg
काठमाण्डौ । हुण्डाई मोटर इण्डिया लिमीटेडले ह्याचब्याक सेगमेन्टमा आफ्नो पकड मजबुत गर्नका लागि नयाँ वर्षमा नयाँ सानो कार लञ्च गर्न गइरहेको छ । कम्पनीले इआन तथा ग्राण्ड आइटेनको बीचको ग्यापलाई भर्नका लागि यो कारलाई पेश गर्न गइरहेको हो । जुन सेगमेन्टमा यो कारलाई लञ्च गर्न खोजिएको छ, त्यसमा टियागो, फोर्ड फिगो तथा मारुती स्वीफ्ट समेत हुन् ।...

डिसेम्बरमा कार खरीद नगर्नू, हुनेछ घाटै घाटा !

1512289321buying-a-car.jpg
काठमाण्डौ । डिसेम्बर यस्तो महिना हो, जहाँ कार खरीद गर्न चाहनेले राम्रो छुट पाउन सक्छन् । नयाँ वर्षको उमङ्गमा विभिन्न अफरमार्फत कम्पनीहरुले छुटको बहार ल्याउँछन् भने यही बेला पुरानो वर्षको स्टक क्लियरेन्सका लागि समेत उस्तै चटारो हुन्छ । तर, बर्षको अन्तिम महिनामा दिइने छुट लगायतका अफरको फाइदा उठाउनुु ठिक हो कि नयाँ सालको प्रतिक्षा गर्नु...

फ्लप भो टाटाको नानो कार: उत्पादन, बिक्री र निर्यात शून्यबराबर

1511797071nano.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा सस्तो कारको रुपमा लञ्च भएको टाटाको नानो कारको बिक्री न्यूनतम बिन्दूमा झरेको छ । अटो उद्योगको अक्टोबरको सेललाई आधार मान्ने हो भने यो कारको बिक्री शून्यमा झरेको छ । बिक्री मात्र होइन, भारतबाट अन्य देशतर्फको निर्यात समेत शून्यमै झरेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ। कुनै बेला रतन टाटाको सपना समेत भनिएको...

यमाहाको बाइक किन्दा शानदार कार सित्तैमा !

1511789108Yamaha-Lucky-Draw-2.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ ।  जस अन्तर्गत भैरहवाका शिवराज थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा -यापिड कार जितेका छन् ।  लकी ड्रको प्रसारण यामाहा नेपालको...

जेसीबीका ग्राहक बेलायत घुमे, ४ महादेशमा कम्पनीको सञ्जाल

1511267586jcb.jpg
काठमाण्डौ । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई बेलायतको रोसेस्टरस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण गराएको छ ।  एकसाता लामो भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्टको निर्माण कसरी हुन्छ भन्ने...

ग्लोबल ट्रेक फेस्टको बहुमत उपाधि बालाजु अटोवर्कको कब्जामा

1508850500balaju.jpg
काठमाण्डौ । हालै आयोजित दक्षिण एसियाली राष्ट्रहरुको अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिता महिन्द्रा ट्रेक फेस्ट २०१७ मा बालाजुु अटोवर्क प्रालिले ९ अवार्डमध्ये ५ अवार्ड हात पारेको छ ।  ती प्रतियोगिताअन्तर्गत ५ समूहमा व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा प्रतियोगीहरुको छनौट गरिएको थियो ।  बालाजु अटोवर्क प्रा.लि.ले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध