अटो


सुजुकी समर फ्री चेकअप र एक्सचेञ्ज क्याम्प हुने

1465487329camp.jpg
काठमाण्डौ । ललितपुरको धोबीघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी समर फ्री चेकअप र एक्सचेञ्ज क्याम्प हुने भएको छ ।  जेठ २८ देखि ३० गतेसम्म गरी ३ दिन चल्ने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीहरुको निःशुल्क २५ प्वाइन्ट जनरल चेकअप गरिने सर्भिस सेन्टर हेड मधुसूदन सिग्देलले बताएका छन् ।  सो अवसरमा स्पेयर पार्ट्समा १० प्रतिशत, एसेसरिजमा १०...

जनकपुरमा रोयल इन्फिल्डको सोरुम

1465198747b7515716-dda5-4036-a640-0bd6a2bc0bea.jpg
काठमाण्डौ । जनकपुरमा रोयल इन्फिल्ड मोटरसाइकलको सोरुम स्थापना गरिएको छ ।  नारायणी मोटर्सले रोयल इन्फिल्डको डिलरको रुपमा सोरुम स्थापना गरेको हो । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले एक समारोहका बीच नारायणी मोटर्सको उद्घाटन गरेका छन् ।  उद्घाटनको अवसरमा अध्यक्ष दुगडले रोयल इन्फिल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको र यो एउटा...

लौ चिनौ नेपाल र भारतमा चर्चित, तर दुर्घटना परीक्षणमा फेल भएका कारका मोडल

1463919343mahindra-scorpio14634856.jpg
काठमाण्डौ । सन् २०१४ जनवरी देखि अहिलेसम्मको अवधिमा भारत र नेपालमा चर्चित १२ कार मोडेल दुर्घटना परीक्षणमा फेल भएका छन् । यो परीक्षणमा भारत र नेपालका लगभग सबै लोकप्रिय कम्पनीका कार मोडेल फेल भएका हुन् । यी कारहरु ग्लोबल न्यू कार एसेस्टमेन्ट प्रोग्राममा खरो उत्रिन सकेनन् । विश्वकै ५ उत्कृष्ट कार उद्योगमा सामेल भारतीय कार इण्डष्ट्रिज...

1695556604Online-Ad.gif

विश्वलाई धोका दिने कार कम्पनी नाङ्गिदै, नेपालमा के पर्ला असर ?

1463574300suzuki-japan1463557.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीको माउ कम्पनी सुजुकी मोटर कार्प इन्धन स्क्याण्डलमा नराम्ररी फस्दै गएको छ । कम्पनीमाथि फ्यूल माइलेजको बिषयमा धोकाधडी गरेको गम्भीर आरोप लागेको छ । यो खबरपछि टोकियो स्टक एक्सचेञ्जमा सुजुकीको शेयरमा १५ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । कम्पनीको शेयरमा एकैदिन देखिएको...

अशोक ले–ल्याण्डको नयाँ बसपार्कमा अत्याधुनिक सर्भिस सेन्टर

1463557306ashok.png
काठमाण्डौ । आइएमई समूहअन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबुको नयाँबसपार्कमा अशोक ले–ल्याण्डको अत्याधुनिक र सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ३५ हजार बर्गफिट क्षेत्रमा अवस्थित सर्भिस सेन्टरकोे आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकाल र अशोक ले–ल्याण्डका प्रबन्ध...

जेठ १ देखि भिन्टाज मोटर एक्स्पो हुने

1462886622vintage-motor-expo016-01.jpg
काठमाण्डौ । भिन्टाज एण्ड क्लासिक इन्क नेपालको आयोजनामा आगामी जेठ १ गते देखि ३ गते सम्म भिन्टाज मोटर एक्स्पो आयोजना हुने भएको छ ।  पर्यटनको आधार, सामाजिक कार्यका लागि समेत सहज भिन्टाज र क्लासिक मोटरहरुको बिषयमा जानकारी दिने उद्देश्यले, मोटरहरुको विगतलाई समेत सर्वसाधारण माझ ल्याउने तथा मोटर पर्यटनलाई बढावा दिने उद्देश्यले एक्स्पो...

‘इन्टरनेसनल फिमेल राइड डे’ मनाइयो, निस्फिक्री रमाए महिला राइडर

14626222891.JPG
काठमाण्डौ । ‘इन्टरनेसनल फिमेल राइड डे’ शनिवार नेपालमा पनि मनाइएको छ ।  फिमेल राइड डेको अवसरमा स्कुटर र्याली र जिमखाना गरिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कम्पाउण्डबाट प्रारम्भ भएको महिला स्कुटर राइडरहरुको टोली गोदाबरी पुगेको थियो । गोदाबरीमा सोही समयमा जिमखाना समेत आयोजना गरिएको थियो । ...

गल्फ आयलको बितरकमा नेपाल अटो ट्रेड नियुक्त

1462009040Gulf-....jpg
ललितपुर । गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्यूब आयल लिमिटेडले ललितपुर जिल्लाका लागि नेपाल अटो ट्रेड प्रालिलाई बितरकको रुपमा नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल ल्युब आयलका डाइरेक्टर करण चौधरीले नेपाल अटो ट्रेडका संचालक रामप्रसाद कँडेललाई बितरकको रुपमा नियुक्त गरको घोषणा गरेका छन् ।  ल्युब...

एभेञ्जरका तीन नयाँ मोडल नेपाली बजारमा

1460273779avengerbajaj.jpg
काठमाण्डौ । नेपाली बजारमा बिक्रीको ठूलै हिस्सा ओगटेको बजाज कम्पनीले एभेञ्जर बाइकका तीन नयाँ मोडेलको बिक्रीवितरण सुरु गरेको छ ।  नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज एण्ड हुलास चन्द प्रालिले देशभरका आफ्ना सोरुम तथा बिक्रीकेन्द्रबाट नयाँ मोडेल एभेञ्जर–२२० क्रुज, एभेञ्जर २२० स्ट्रीट र एभेञ्जर १५० स्ट्रीट बाइकको ...

नेपाली बजारमा सुजुकी ‘बलेनो’

1460106266suzuki.jpg
काठमाण्डौ । विश्वमै तहल्का मच्चाएको सुजुकीको प्रिमियम ह्याचब्याक कार बलेनो नेपाली बजारमा भित्रिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपाली ग्राहकका लागि बलेनोलाई कम्पनीको प्रिमियम च्यानल CG I NXT GEN मार्फत उपलब्ध गराइने बताएको छ ।  कम्पनीका अनुसार बलेनो कारको सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ छ ।...

सुजुकीको ‘ह्याप्पी न्यू कार’ योजना, ३ लाखसम्म बचत हुनसक्ने

1459959213suzuki-logo.png
काठमाण्डौ । सुजुकी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नयाँ वर्ष २०७३ को अवसरमा कार खरीदमा ‘ह्याप्पी न्यू कार’ योजना ल्याएको छ ।  ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नयाँ वर्षलाई विशेष बनाउन यस्तो योजना ल्याइएको सीजी मोटोकर्पले जनाएको छ ।  कम्पनीले यो योजना अन्तरगत ग्राहकहरुलाई कार खरीदको क्रममा ३ लाख...

हिरोका डूएट स्कूटर नेपाली बजारमा, अरु भन्दा आकर्षक र सुविधाजनक

1459957619Hero-Duet-Candy-Blazing-Red.jpg
काठमाण्डौ । बुधबार राजधानीमा एक कार्यक्रम गरी भारतीय सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पबाट उत्पादित मेटल बडी स्कूटर डूएट सार्वजनिक गरिएको छ ।  सो कार्यक्रमसँगै डूएट नेपाली बजारमा बिक्रीका लागि खुल्ला गरिएको हिरो मोटोकर्पको नेपालस्थित आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिंगले जनाएको छ । कम्पनीका अनुसार डूएट १११ सीसी इञ्जिन...

धनगढी–चिसापानी मोटर र्याली हुने

1459921559car-rally.....---Copy.jpg
काठमाण्डौ । आगामी चैत २७ गते सुदूरपश्चिममै पहिलो पटक मोटर ¥याली आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा)को तत्वावधानमा सेती महाकाली ट्रक व्यवसायी संघ, लायन्स क्लब अफ धनगढी तथा नेपाल मोटर स्पोर्ट्स क्लब काठमाडौंको आयोजनामा सो मोटर ¥याली हुने भएको हो ।    ¥याली धनगढीबाट सुरु भई मनोरम चिसापानीसम्म पुगेर समापन हुनेछ ।...

लक्ष्मी इन्टरकन्टीनेन्टललाई एक्सिलेन्स सेल्स अवार्ड

1459835790hyundai.jpg
काठमाण्डौ । नेपालका लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिलाई ‘एक्सिलेन्स सेल्स’ अवार्ड २०१५ प्रदान गरिएको छ ।  अघिल्लो साता न्यूजील्यान्डको अकल्याण्डमा आयोजित एसिया प्यासिफिक हुण्डाई डिलर कन्भेन्सन २०१५ मा सो अवार्ड प्रदान गरिएको हो ।  बिक्री परिमाण, वृद्धिदर र बजार हिस्साका आधारमा लक्ष्मी...

काठमाण्डौमा बुलेट बाइक राइडरको ¥याली, टु ह्विल ड्राइभ टुरिज्मको प्रवद्र्धन गर्न एड्भेन्चर क्लब गठन

14596787431.JPG
काठमाण्डौ । नेपालमा रोयल इन्फिल्ड(बुलेट) बाइकको आधिकारिक बितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले रोयल इन्फिल्ड वान राइडको अवसरमा काठमाडौंमा रोयल इन्फिल्ड ¥याली आयोजना गरेको छ ।    ¥याली स्काउट कम्प्लेक्स लैनचौरबाट प्रारम्भ भई दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुलचोक, मंगलबजार, जावलाखेल हुँदै फेरि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध