अटो


अब १२.९ प्रतिशतमै जेसीबी मेसिन, बैंक भन्दा कम ब्याजदर

1490193317jcb.jpg
काठमाण्डौ । नेपालका लागि जेसीबी हेभी इक्विपमेन्ट तथा कन्स्ट्रक्सन मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिन खरिदमा सरल फाइनान्स सुविधा ल्याएको छ । नयाँ योजनाअनुसार अब जेसीबी ब्रान्डका कुनै पनि मेसिनहरु न्युनतम १२ दशमलब ९ प्रतिशत ब्याजदरमा किन्न सकिनेछ ।  देश विकास र पूर्वाधार निर्माण जस्तो निकै महत्वपूर्ण...

महिन्द्रा टूह्वीलरको नयाँ वर्ष अफर, रोचक स्किम

1490098801Mnemonic-for-PR.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा.लि.ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्त्र्mयाच् गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ ।  यस योजनाअन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४...

सुजुकी एक्सचेञ्ज मेलामा विशेष अफर

1489910086suzuki-exchange-logo.jpg
काठमाण्डौ । सुजुकी मोटरको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले तीनदिने सुजुकी एक्सचेञ्ज मेला २०७३ योजना ल्याएको छ ।  यो तीन दिने योजनामार्पmत ग्राहकलाई झञ्झटमुक्त कागजपत्र, सरल र कम किस्ताबन्दीको व्यवस्था, ८.९९ प्रतिशत न्यूून ब्याजदरमा फाइनान्स सुविधा साथसाथै पुनः बिक्री सुविधा, सरल एक्सचेञ्ज, एक्सचेञ्ज बोनस, निःशुल्क २ वर्ष...

1695556604Online-Ad.gif

बजाज डोमिनार–४०० नेपालमा, धूम मच्चाउने दाबी

1489831939bajaj.jpg
काठमाण्डौ । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर–४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार रु.४,६९,९०० मा किन्न सकिन्छ । नयाँ डोमिनार–४०० ले रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यो मोटरसाइकलको प्रमुख पक्ष भनेको यसको इञ्जिन हो । यसमा आधुनिक...

महिन्द्रा गाडीहरुको बुकिङ अब अनलाइनबाटै

1489591362online-booking.jpg
काठमाण्डौ । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको नेपालका लागि एक मात्र आधिकारीक बितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि.ले सेवाग्राहीहरुलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप अब अनलाइन मार्फत गाडीहरुको बुकिङ्ग प्रक्रियाको थालनी गरेको छ ।  गाडी बुकिङ्ग गर्ने ग्राहकहरुले यस कम्पनीको वेबसाइट www.onlineagni.com मा गई उपलब्ध गाडीहरुको मोडल नं.,...

राजधानीका सडकमा ‘बुलेटदेवी’को लस्कर !

1488974570IMG0542.JPG
काठमाण्डौ । नेपालको व्यवसायिक तथा औद्योगिक घराना एमभी दुुगड ग्रुपको विवेक अटोमोबाईल्स प्रा.लि.ले १०७ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बुधबार पाँचौै पर्वतीय खेलकुद महोसवअन्तरगत नेपाल अटोमोबाईल्स एसोसिएसनसँगको सहकार्यमा वुुमन इम्पावरमेन्ट इन मोटरसाइक्लिङि कार्यक्रम आयोजना गरेको छ ।  पछिल्लो समय देशमा अटोमोवाइल्स मोविलटी...

बजाजको रात्रिकालीन मोटरसाइकल सर्भिसको सुरुवात

1488725783bajaj.jpg
काठमाण्डौ । बजाज कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा.लि.ले आफ्नो बजाज सर्भिस सेन्टर गुसिङ्गाल, कुपण्डोल, ललितपुरमार्फत बजाज मोटरसाइकल चलाउने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै रात्रिकालीन मोटरसाइकल सर्भिस सेवाको सुरुवात गरेको छ ।  दिनभर अफिस, ब्यापार ब्यवसाय, सेवा आदिमा ब्यस्त भई...

नाडा अटो शो अब उपत्यका बाहिर पनि, पहिलोपटक पोखरामा

1488281252nada.jpg
काठमाण्डौ । वर्षौदेखि काठमाण्डौमा मात्र हुँदै आएको नाडा अटो शो अब उपत्यकाबाहिर पहिलोपटक पोखरामा समेत हुने भएको छ ।  पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनको एक प्रतिनिधि मण्डलसँगको छलफलको क्रममा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ लगायतले यस्तो सहमति गरेका हुन् ।  पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन...

राष्ट्रबैंकको नीतिबाट नाडा आगो, वृद्धिदरमै असर पुुग्ने चेतावनी

1487762479kreditpodavtosovok.jpg
काठमाण्डौ । तरलता अभावको समस्या समाधानको नाममा नेपाल राष्ट्रबैंकले गरेको निजी सवारीको कुल मूूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउने नीतिको अटो व्यवसायीहरुले विरोध गरेका छन् । उनीहरुले यो निर्णय तत्काल नसच्याए देशको अर्थतन्त्रमा असर पर्ने, रोजगारीको समस्या झनै विकराल बन्ने दाबी समेत गरेका छन् ।  नेपाल अटोमोबाइल्स...

लुब्रिकेन्ट्सका उत्कृष्ट डिलरलाई इण्डोनेशियाको भ्रमण

1487685816megha.jpg
काठमाण्डौ । पूर्वाञ्चल ल्युब आयल (पीएलओ)बाट उत्पादित मेघा लुब्रिकेन्टसले आफ्ना उत्कृष्ट ७ डिलरलाई इन्डोनेशियाको बाली भ्रमणमा लगेको छ । मेघा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेशियाका विभिन्न उद्योगको अवलोकन गर्नेछ ।  पूर्वघोषणाअनुसार मेघाले देशभर उत्कृष्ट कारोबार...

चरिकोटमा महिन्द्राको सोरुम

1487676992agni.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि.ले चरिकोटमा गत फागुन ९ गते आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न”को सुरुवात गरेको छ ।  एक विशेष समारोहका बीच सो शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाका तर्पmबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश...

प्राविधिक र इञ्जिनियरलाई साङयङको तालिम

1487154891saangyong.jpg
काठमाण्डौ । साङयङ मोटर्स्का नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस मोटर्स प्रा.लि.ले नक्सालमा सुविधासम्पन्न, आधुनिक तथा स्टेट–अफ–आर्ट एक्स्क्लुजिभ शोरुमको उद्घाटन गरेलगत्तै आफ्ना डिलर नेटवर्क र स्टेट–अफ–आर्ट सेवालाई साङयङ ग्राहकहरुमाझ विस्तार गर्ने योजना अनुसार आफ्ना प्राविधिक तथा सर्भिस इञ्जिनियरहरुलाई तालिम दिन थालेको छ...

इटहरीमा जेसीबीको ‘अपरेटर मिट’

1486735685JCB-Operator-meet.jpg
काठमाण्डौ । नेपालका लागि जेसीबी कन्स्ट्रक्स एण्ड हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले बिहीबार इटहरीमा ‘अपरेटर मिट’ आयोजना गरेको छ । हेभि इक्विपमेन्टका अपरेटरहरुलाई जेसीबीका मेसिनको प्रयोग र हेरचाह कसरी गर्ने भन्ने सिकाउन एमएडब्लुले यो कार्यक्रम आयोजना गरेको हो ।  इटहरी र आसपासका...

आक्रोशित व्यवसायीको प्रश्न–‘कुन आधारमा अटोमोवाइल अनुत्पादक क्षेत्र हो ?’

1486652388shekhar-anjan.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको ठाडो निर्देशनमा नेपाल बैंकर्स एशोसिएसनका सदस्य बैंकहरुको बिहीबार बसेको बैठकले अटोमोवाइल क्षेत्रलाई ‘अनुत्पादक क्षेत्र’ भन्दै त्यसमा प्रवाह हुने कर्जा बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आक्रोशित भएका छन् ।  ‘यो क्षेत्र त विकासको सूचक हो, कारण मानिसको मोविलिटी जति बढ्छ, उति अर्थतन्त्र चलायामान...

यमाहाको स्कूटर टेस्ट राइड गर्दा आइफोन जित्ने मौका

1486386513Yamaha-Scooters.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्सक्ल्युसिभ स्कुटर क्याम्पेन सुरु गरेको छ ।  यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एकजना भाग्यशालीले आईफोन ७ जित्ने मौका पाउनेछ । एमएडब्लुले यो योजना अवधिभर यामाहा स्कुटर खरिद गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध