अटो


महिन्द्राको ५ लाख पुरस्कार ताप्लेजुङका खतिवडालाई

1485956301mahindra.jpg
काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि.ले गत आश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली” नामक स्किमको महाविजेता बुधबार घोषणा गर्नुका साथै रु. ५ लाख नगद उपहार समेत प्रदान...

फियाट्को नयाँ स्किम‘गेट मोर विथ पुन्टो प्युअर’

1485350199fiat.jpg
काठमाण्डौ । नेपालका लागि फियाट्को आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल प्रा.लि.ले बुधबार आफ्नो नयाँ स्किम–‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउनेछ । अब बेस्ट–इन–क्लास युरोपियन ह्याचब्याक पुण्टो प्युअरका खरिदकर्ताले विशेष नगद छुट,...

मारुतीको नयाँ कार लञ्च, नेपाल चाँडै भित्रिने

1484312671ignis.jpg
काठमाण्डौ । मारुती सुजुकी इण्डिया(एमएसआई)ले आफ्नो नयाँ कार इग्निस भारतमा भव्य कार्यक्रम गरी सार्वजनिक गरेको छ ।  कम्पनीले भारतमा यसको मूल्य ४ लाख ५९ हजार भारुदेखि ७ लाख ८० हजार भारुसम्म तोकेको छ । यो कारलाई मारुती सुजुकीको प्रिमियम आउटलेट नेक्सामार्फत बिक्री गर्ने घोषणा गरिएको छ । इग्निसलाई १.२ लिटर पेटोल र १.३ लिटर डिजेल इञ्जिनको साथमा...

1695556604Online-Ad.gif

महिन्द्राका इ–ट्वान्टी नेपालमा

1484066233photo1.jpg
काठमाण्डौ । अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो । यसै ग्रुप अन्तर्गतको अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको इ–ट्वान्टी स्पोर्ट्ज बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु. २६ लाख तोकिएको छ ...

यामाहाको नयाँ शोरुम दमौलीमा

1483884291IMG-20170107-WA0005.jpg
दमौली । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर सुरु गरेको छ ।  एमएडब्लुले आफ्नो नयाँ डिलर मोर्डन अटो वक्र्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गर्ने...

यी हुन् पानीबाट चल्ने ६ कार, एकपटक ट्याङ्क फूल भएपछि ६०० किमी कुद्ने

1483070712hydrogen.jpg
काठमाण्डौ । विश्वका अग्रणी अटोमोवाइल कम्पनीहरुले नयाँ नयाँ उत्पादन ल्याएर विश्वलाई चकित पारिरहेका छन् । यही क्रममा उनीहरुले पानीबाट चल्ने हाइडोजन कार उत्पादन गरी विश्वमै तहल्का मच्चाइरहेका खबर हाम्रा लागि नौलो हुनसक्छ । पेट्रोल, डिजेल र सिएनजीपछि यी कम्पनीहरुले हाइब्रिड तथा इलेक्ट्रिक प्लग इन कार बनाएर मानिसलाई चकित बनाइसकेका छन् ।...

यमाहाको नयाँ वर्ष अफर, प्रत्येक खरीदमा ५ हजार छुट

1483010876yamaha-offer.jpg
काठमाण्डौ । यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ ।  यमाहाको दसैं अफरमा ग्राहकहरुबाट पाएको अपार साथबाट उत्साहित एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । यो अफर अन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा...

बढ्दैछ महिन्द्रा कम्पनीको गाडीको मूल्य

1482841169mahindra.jpg
काठमाण्डौ । भारतको अटो उत्पादन कम्पनी महिन्द्रा एण्ड महिन्द्राले जनवरीदेखि आफ्ना कारहरुको मूल्य २६ हजार ५ सय भारुसम्म बढाउने योजना बनाएको मिडिया रिपोर्टहरुमा जनाइएकोछ ।  गाडी निर्माणका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा भएको बढोत्तरीसँगै कम्पनीले यस्तो निर्णय लिने भएको हो ।  महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका प्रवीण शाहलाई...

ओभर ड्राइभ-२०१७ अवार्डमा भिटार ब्रेजालाई तीन उपाधि

1482742586maruti-suzuki-vitara-brezza.jpg
काठमाण्डौ । पारिवारिक कार तथा कम्प्याक्ट एसयूभीका रुपमा अत्यधिक लोकप्रियता पाइरहेको सुजुकी भिटारा ब्रेजालाई ‘सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७’ अवार्ड्समा तीन भिन्न अवार्डद्वारा सम्मानित गरिएको छ ।   कार्यक्रममार्फत भिटारा ब्रेजालाई कम्प्याक्ट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भिवर्स च्वाइस कार अफ दि इयर उपाधीद्वारा सम्मानित...

नक्सालमा आइएमएस मोटर्सको एक्सक्लूसिभ सोरुम, क्रिस्टमस र नयाँ वर्षमा ५ लाखसम्म नगद छुटको घोषणा

1482057420ims.jpg
काठमाण्डौ । मोबाइल सेग्मेन्टमा अग्रणी कम्पनी आइएमएस ग्रुपले आइएमएस मोटर्स्मार्फत कोरियाको प्रिमियम लक्जरी क्ग्ख् उत्पादन गर्ने कम्पनी साङयङका उत्कृष्ट गाडीहरुको एक्सक्लूसिभ सोरुम काठमाण्डौका नक्सालमा स्थापना गरेको छ ।  आइतबार एक कार्यक्रमका बीच आइएमएस मोटर्स एक्सक्लूूसिभ सोरुमको रिपब्लिक अफ कोरियाका राजदूत चो यंग–जिनले...

टोयोटाले बनायो ‘सेक्सी डायमाण्ड’ कार, अटो उद्योगमा हलचल ल्याउने अनुुमान

1481778647toyota.jpg
काठमाण्डौ । टोयोटा मोटर कर्पले गरगहना(ज्वेलरी) डिजाइनबाट प्रेरित भएर आफ्नो नयाँ कारको सेक्सी लुक्स पेश गरेको छ । टोयोटाका प्रमुुख इञ्जिनियर हिरोयूकी कोबाका अनुसार नयाँ ''सीएच आर'' मोडेललाई सेक्सी डायमण्डको थिमबाट बनाइएको हो ।  यो थिमबाट कारको बाहिरी र भित्री दुवै लुक्सलाई विशेष प्राथमिकता दिइएको छ र यी दुवै लुक्स निकै सेक्सी...

नेपाली बजारमा सुजुकी सुपर क्यारी, यस्ता छन् विशेषता

1481707256maruti-suzuki-super-carry.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा लाइट कमर्शियल भेहिकल(एलसीभी) सुजुकी सुपर क्यारी सार्वजनिक गरेको छ ।  योसँगै कम्पनीले एलसीभी सेग्मेण्टमा समेत आफ्नो ब्यवसाय विस्तार गरेको छ । सीजी मोटोकर्प सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो...

जेसीबीको नयाँ शाखा सुर्खेतमा, देशका ११ स्थानकाट 'थ्री एस' सुविधा

1481107646JCBSurkhet-Branch.jpg
काठमाण्डौ । नेपालका लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थ मुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्रि एस’ शाखा सुरु गरेको छ ।  यहाँबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउनेछन् । मध्यपश्चिम विकास क्षेत्रमा जेसीबी मेसिनहरुको बढ्दो मागलाई सम्बोधन गर्न जेसीबीले यहाँ नयाँ शाखा...

महिन्द्राका उत्कृष्ट गाडी अब नेपालगञ्जमा पनि

1480941849agni.jpg
नेपालगञ्ज । अग्नी इन्कर्पाेरेटेडको नेपालगञ्जस्थित आधिकारिक बिक्रेता भुसाल इन्टरनेश्नल मार्पmत महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै  TUV300 र  KUV100 गाडीहरु अब नेपालगञ्जमा पनि उपलब्ध हुने भएको छ ।  ती तीनैवटा गाडीहरु महिन्द्राका लोकप्रिय मोडल हुन् भने नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्री हुने बोलेरो पिक–अपको नयाँ...

नयाँ वर्षमा निशान र भोल्भोका नयाँ कार आउँदै, अटोबजारमा हंगामा गर्ने दाबी

1480653379nissan.jpg
काठमाण्डौ । कार कम्पनीहरुले कैयन नयाँ मोडलहरु जारी वर्ष सन् २०१६ मा लञ्च गरी आफ्नो बिक्रीलाई नयाँ उचाईमा पुर्याइसकेका छन् । अंग्रेजी वर्षको अन्तिम महिनामा समेत कतिपय कम्पनीहरु भने आफ्ना प्रिमियम मोडललाई लञ्च गर्ने तयारीमा जुटेका छन् । ती कम्पनीहरुमा निशान, भोल्भो र फक्सवेगन लगायत छन् । यी कम्पनीहरुले क्रिस्टमस भन्दाअघि आफ्ना नयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध