अटो


बालाजु अटोवक्र्सद्वारा डिलरका प्राविधिकलाई तालिम

1504164023IMG1267.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटो वक्र्स्ले आफ्नो डिलरहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।    कार्यक्रम बलाजू अटो वक्र्स तालिम केन्द्र वीरगञ्जमा भएको हो । यो कार्यक्रमको मुख्य लक्ष्य उत्कृष्ट सर्भिस तथा महिन्द्रा जेन्यून स्पेयर...

‘नाडा शो’बाट सवारी किन्नुहुँदैछ ? यी कुरामा ध्यान नदिए फसिन्छ !

1504021715mahindra.jpg
काठमाण्डौ । नयाँ कार तथा मोटरसाइकलको खरिदारी कुनै पनि व्यक्तिका लागि खास अवसर हो । कार तथा मोटरसाइकल खरीद गरेर लैजानुुअघि कयौं यस्ता कुराहरु हुन्छन्, जसको बारेमा तपाईले विशेष ध्यान दिनुपर्छ । भदौ १३ गते मंगलबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’ जस्तो धेरै ग्राहकहरु आउने शो तथा उत्सव, दशैंतिहार जस्ता चाडपर्वको...

सुजुकीको गाडी किन्दा डबल मज्जा अफर

1504008086Parwoutsavnimonic3ft3ft.jpg
काठमाण्डौ । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डबल मज्जा’ अफर ल्याएको छ ।  काठमाडौंमा मंगलबारबाट सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीहरुमा ‘डबल मज्जा’ अफर उपलब्ध गराएको हो...

1695556604Online-Ad.gif

नेपालमा आयो सुजुकीको इग्निस, यस्ता छन् विशेषता

1503924520ignis.jpg
काठमाण्डौ । सुजुकीकाका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अरुण ईन्टरकन्टिनेण्टल ट्रेडर्सले बहुप्रतिक्षित प्रिमियम अर्बान कम्प्याक्ट भेहिकल ईग्निस सार्वजनिक गरेको छ । भोलिदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा यो कारको विशेष प्रदर्शनी हुनेछ ।  ‘इग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल...

बेस्ट सेलर डिजायरको फेसलिफ्ट भर्जन नेपालमा, तहल्का मच्चाउने दाबी

1503834447suzuki.png
काठमाण्डौ । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ ।  हियरटेक च्यासिस प्ल्याटफर्ममा आधारित भई निर्माण गरिएकाले कारको वजन हल्का छ । पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ ।  सुरक्षामा...

यामाहाको दसैं योजना–‘क्यास–इन–ओ’

1503834474yamaha.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।  ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सातहजार...

यमाहाको शक्तिशाली एफजी२५ स्ट्रिटफाइटर नेपालमा

15029734542-2.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो सफल तथा लोकप्रिय एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी२५ सार्वजनिक गरेको छ । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधी रहेको एफजी २५मा  एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इञ्जिन रहेको...

तपाई पनि गर्नुहुन्छ आफ्नै कारमाथि यस्तो हर्कत !

1502905310safe-car.jpeg
काठमाण्डौ । धनाढ्यहरुलाई कार खरीद गर्नु सामान्य कुरा होला, तर कतिपय मध्यमस्तरका परिवार वा व्यक्ति यस्ता छन्, जसले निकै मेहेनत गरेर कार खरीद गर्ने सपना पूरा गरेका हुन्छन् । कारले तपाईलाई सुविधाजनक यात्राको आनन्द दिन्छ, तर कतिपय अवस्थामा कार भएकै कारण तनावको अवस्था पनि आउनसक्छ । तपाईलाई आरामदायी यात्राको आनन्द दिने कारको हेरविचारमा भने...

सुजुकीको डिजायर आकर्षक अवतारमा उतार्ने तयारी

1502792350dzire-1.jpg
काठमाण्डौ । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले बिक्री संख्याका आधारमा अग्रणीमध्ये एक डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिक गर्ने तयारी गरेको छ ।  सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको जानकारी दिइएको छ । नयाँ...

जोरपाटीमा ट्याक्सीधनी लक्षित विश्वस्तरीय सुजुकी सेवाकेन्द्र संचालनमा

1502712914suzuki.jpg
काठमाण्डौ । काठमाडौंको जोरपाटीमा ट्याक्सी धनीलाई लक्षित गर्दै विश्वस्तरीय सुजुकी सेवा केन्द्रको उद्घाटन गरिएको छ ।  सुजुकी ट्याक्सीका धनीहरुलाई पूर्ण सर्भिस सुविधा उपलब्ध गराई सेवाका लागि कुर्नुपर्दा तिनलाई पर्न जाने घाटा न्यूनिकरण गरी नाफा बृद्धि गराउने सोचका साथ सञ्चालित यो आफ्नो किसिमकै पहिलो सेवाकेन्द्र हो ।  अत्याधुनिक...

चीनको हाइगर मिनी बस नेपाली बजारमा, खरीदमा ४ लाखसम्म छुटको अफर

1500378490higer.jpg
काठमाण्डौ । आक्र्स ग्रुप प्रा.लि.ले चीनमा प्रसिद्ध  हाइगर बस कम्पनी लिमीटेडद्वारा निर्मित २७ सिटे क्षमताको मिनी बस आयात गरी नेपाली बजारमा बिक्री सुरु गरेको छ ।  मंगलबार एक कार्यक्रमबीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले ती हाइगर मीनी बसको औपचारिक सुरुवात गरे ।  नेपालमा धेरै यात्रु अट्ने गाडीहरुको...

इटहरीमा अग्नी ग्रुपको क्षेत्रीय शाखा कार्यालय

1500285100agni.jpg
काठमाण्डौ । महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्रयाक्टरहरुका लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय इटहरीको विराटनगर लाइनमा शुभारम्भ गरेको छ । महिन्द्राका युटिलिटी भेइकल्स तथा ट्रयाक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने कम्पनीको...

बालाजु अटो वक्र्सको प्राविधिक प्रशिक्षण सम्पन्न

1498556529mahindra.jpg
काठमाण्डौ । महिन्द्रा गाडीहरुका आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स्ले स्थानीय रुपमा प्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।  यस कार्यक्रमको मुख्य लक्ष्य महिन्द्रा जेनुइन स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको सही उपयोग तथा उत्कृष्ट सर्भिसिङ्ग सम्बन्धी सीप विकास गराई...

महिन्द्राको कार रेसिङ्ग, एक कदम अगाडि

1498478697Mahindra-logo.png
काठमाण्डौ । महिन्द्राले आफ्नो प्राविधिक सुधारसँगै नोभेम्बर २०१३ मा फर्मुला इ रेसिङ्ग सिरिजहरुमा आफूलाई सहभागी गराउँदै आएको छ । शहरलाई आवश्यक पर्ने सवारीहरुको उत्पादन गर्दै आएको महिन्द्राले २०१४ सेप्टेम्बरमा बेइजिङ्गमा भएको फर्मुला इ च्योम्पेनसिपमा सहभागी भएको थियो ।  सन् २००८ मा इलेक्ट्रिक सवारीले पुनर्जीवन पाएपछि इलेक्ट्रिक...

बनेपामा जेसीबीको आधिकारिक आउटलेट

1498055519JCB-ARO.jpg
काठमाण्डौ । नेपालका लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले बनेपामा पहिलो अथराइज्ड रिटेल आउटलेट(एआरओ) सुरु गरेको छ । यो स्थानबाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।  काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखामा जेसीबी मेसिनको संख्या बढेसँगै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध