अटो


नाडा अध्यक्ष पदको प्रतिस्पर्धामा करण चौधरी, सर्वसम्मतको प्रयास जारी

1701861535karan.jpg
काठमाण्डौ । अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को  निर्वाचन आगामी पुस २० र २१ गते  तय भएको छ।  योसँगै आगामी कार्यकालको नेतृत्व कसले गर्नेछ भन्ने बिषयमा अहिले निकै चर्चा सुरु भएको छ।   पछिलो समयमा अध्यक्षका आकाँक्षीहरूको रुपमा सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका...

आइशरद्वारा सर्भिस क्याम्पको घोषणा, छुटको वर्षा

1701052530Inavgration-Image.jpg
काठमाण्डौ । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको मंसिर १० गतेबाट सुरुवात गरिएको छ ।  यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने...

अमेरिकामा एकवर्षमा होण्डाका ३० लाख युनिट कार फिर्ता, नेपालमा के हुन्छ ?

1700659888honda.png
काठमाण्डौ । होन्डाले इन्जिनमा क्षति पुर्‍याउन सक्ने निर्माण त्रुटिका कारण झण्डै २ लाख ५० हजार सवारी साधन बजारबाट फिर्ता लैजाने भएको छ ।  अटो निर्माताले बिहीबार अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनमा दायर गरेको सूचना अनुसार, अकुरा र होन्डा मोडलका इन्जिनहरूमा जडान गर्ने रड बियरिङ त्रुटीपूर्ण रहेको र यसले...

1695556604Online-Ad.gif

टीभीएस एनटर्क १२५ सीसी ड्रम रेड महाएक्सचेन्ज महोत्सवमा सार्वजनिक, मूल्य कति ?

1699448973PICTURE.jpg
काठमाण्डौ । नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महाएक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ। राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ। शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘ग्राहकको...

नेटा भी ईभी मूल्यको २०% डाउनपेमेन्टमै उपलब्ध

1697544710NetaV-20.jpg
काठमाण्डौ । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेन्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ।  गाडी किन्दा ग्राहकलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारीसाधन कर्जा उपलब्ध गराउने सीजी मोटर्सले जनाएको छ। नेपालभरका...

हुन्डाई कोनाः नेपालको सबैभन्दा सफल विद्युतीय गाडी, ४ वर्षको प्रयोगमा ९५% भन्दा बढी ब्याट्री हेल्थ

1697372474Hyundai-KONA.JPEG
काठमाण्डौ । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ। नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएका छन्। २०१९ मा भारतबाट...

हाइगर ब्रान्डका विद्युतीय गाडीहरु नेपाली बजारमा सार्वजनिक हुँदै

16971936512.jpeg
काठमाण्डौ । कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स प्रालिले विश्व प्रसिद्ध हाइगर ब्रान्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। जसका लागि शशिला मोटर्सले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो।  हाइगर बस कम्पनीले बिश्वका १ सय ३० भन्दा धेरै देशमा...

‘टाटाको इभी किनेपछि जिन्दगी नरकजस्तो भयो, धुरुक्कै रुवायो !’

1696820559tata-evs.jpg
काठमाण्डौ । टाटा कम्पनीका विद्युतीय गाडीहरुको विषयमा प्रयोगकर्ताहरुमा राम्रो छवि छैन । टाटाले झूठा विज्ञापनको साहारामा आफ्ना इभी गाडीहरुको प्रचारप्रसार गरेर प्रयोगकर्ता फसाउँदै आएको देखिन्छ ।  टाटाको इभी गाडीमा गम्भीर प्रकृतिका समस्या बग्रेल्ती छन् । ब्याट्रीदेखि ब्याट्री व्यवस्थापन प्रणालीसम्म निकै ठूलो समस्या छ । ...

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डको मूल्य सार्वजनिक

1696729560WhatsApp-Image-2023-10-06-at-17.09.565b77b162.jpg
काठमाण्डौ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र रु. ३ लाख ७९ हजार ९०० मा उपलब्ध हुनेगरी यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड प्रस्तुत गरेको छ।  यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषता प्रदर्शन गर्दै जोडिएको छः ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम...

चीनमा सबैभन्दा बढी आगो लाग्ने इभीको सूचीमा बीवाइडी पहिलो, नेपालमा भने झूठो प्रचार

1696583828byd-ev.jpg
काठमाण्डौ । चीनको एक राजमार्गमा एक बीवाइडी इलेक्ट्रिक कारमा आगलागी भएको घटना हालै सार्वजनिक भयो। सामाजिक सञ्जालहरुमा भाइरल भएको फुटेजमा फेब्रुअरी १७ मा शान्डोङ प्रान्तको यान्ताई सहरको सडकमा विद्युतीय एसयूभीमा आगो दनदनी बलिरहेको देखिन्छ ।  बीवाइडी, जसको अर्थ बिल्ड योर ड्रीम्स हो, टेस्ला र चिनियाँ ब्रान्ड ग्रेट वाल मोटर जस्ता अन्य...

यी ७ कारण टाटाको इभी गाडी गुणस्तरहीन, सिप्रदी भने दुष्प्रचारमा !

1696301594final.jpg
काठमाण्डौ । टाटा कम्पनीले उत्पादन गरी नेपाली बजारमा सिप्रदी ट्रेडिङले भित्र्याउने विद्युतीय गाडी(इभी गाडी)मा भइरहेको ठगी र भ्रमको खेतीको विषयमा बिजशालाले भण्डाफोर गरेसँगै बितरक कम्पनी अत्तालिएको छ ।  टाटाका इभी गाडीमा देखिएका गम्भीर समस्या, ब्याट्री गुणस्तरहीन भएका कारण जुनसुकै बेला आगो लाग्ने समस्या, कमजोर बिएमएस सिस्टमका कारण...

ग्राउण्ड क्लियरेन्समा ग्राहकमाथि बीवाइडीको धोकाधडी, नेपालीलाई झुक्यायो

1696167296byd.jpg
काठमाण्डौ । नेपालमा बिक्री भइरहेको बीवाइडीका विद्युतीय गाडीको ग्राउण्ड क्लियरेन्स लगायतका फिचर्समा कम्पनीले गरिरहेको दाबी ‘शंकास्पद’ देखिएको छ ।  बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले अन्य देशमै प्रयोगमा आएका गाडीहरु नेपाल भित्र्याए पनि मुख्यमध्येको एक फिचर्स ग्राउण्ड क्लियरेन्समा द्विविधायुक्त दाबी पेश...

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

1695979401tigor.jpg
काठमाण्डौ । सिप्रदी ट्रेडिङले आयात गरेको विद्युतीय कार(इभी गाडी)मा बग्रेल्ती समस्या देखिइरहेका छन् ।  टाटाले उत्पादन गरेर नेपाल पठाएका सबै लटका इभी गाडीमा समस्या देखिन थालेको हो ।  टाटाको नेक्सन इभीको ब्याट्री, ब्याट्री म्यानेजमेन्ट सिस्टम(बिएमएस), माइलेज, सेफ्टी लगायतमा गम्भीर समस्या देखिएको विषय बाहिरिएसँगै टाटाको टियागो र...

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

1695887113hyundai-kia.jpg
काठमाण्डौ । हुन्डाई र किआले अमेरिकाबाट करिब ३४ लाख गाडी फिर्ता मगाएका छन्।  इन्जिन कम्पार्टमेन्टमा आगलागी हुने जोखिमका कारण कार फिर्ता मगाइएको हो। कम्पनीहरुले ती कारलाई घरबाहिर पार्किङ गर्न आग्रह गरेका छन्।  फिर्ता मगाइएकामा २०१० देखि २०१९ सम्मका धेरै गाडी मोडल समावेश गर्दछ। यसमा हुन्डाईको सान्ता फे एसयूभी र किआको सोरेन्टो...

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

1695883075Hyundai-KONA.PNG
काठमाण्डौ । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जीएल इलेक्ट्रिक सार्वजनिक गरेको छ। कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहने जनाएको छ। कोना इभी को इन्ट्री भेरियन्ट–जीएल ५९ लाख ९६ हजार रुपैयाँ र जीएल–एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ। विद्युतीय गाडीहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध