अटो


नाडाद्वारा सीप तथा क्षमता विकास इकाइ गठन

1686483737Workshop.jpeg
काठमाण्डौ । नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै जाने उद्देश्यले सीप तथा क्षमता विकास इकाइ गठन गरेको छ।  नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाइ गठन गरेको हो। विद्युतीय सवारीसाधनको क्षेत्रमा कार्यरत प्र...

आकर्षक लुक्स भएको ‘होन्डा एलिभेट’ ल्याइँदै, यस्ता छन् फिचरहरु

1686293313elevate.jpg
काठमाण्डौ । होन्डाले नयाँ एसयूभी होन्डा एलिभेट ल्याउने भएको छ। आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सजिएको यो एसयूभी पूर्णतया नयाँ शैलीमा ल्याइनेछ। होन्डा कार्स इन्डियाले जुलाई २०२३ मा यो कारका लागि बुकिङ सुरु गर्नेछ र मूल्य फेस्टिभल सिजनमा घोषणा गरिनेछ। अहिलेका लागि मात्र एसयूभी स्क्रिन गरिएको छ।  कम्पनीले सन् २०२३ सम्ममा भारतीय...

सांग्रिला मोटर्सद्वारा नेपालमा नयाँ सिट्रोन ई-सी३को बुकिङ सुरु

16860467241280X720-100.jpg
काठमाण्डौ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सप्रालिले बहुप्रतिक्षित ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। सिट्रोन ई–सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो। नयाँ सिट्रोन ई–सी३को परिचयात्मक मूल्य ई–सी३ लाइफको ३२ लाख ९९ हजार रुपैयाँ र ई–सी३ फिल विथ...

1695556604Online-Ad.gif

वुलिङ एयर ईभी किन्दा इलेक्ट्रिक साइकल उपहार

16860363502.png
काठमाण्डौ । बज्र ग्रुपअन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटर तथा वुलिङ ब्रान्डको इलेक्ट्रिक कार बिक्रीवितरण गर्दै आइरहेको छ। इन्डोनेसिन कार वुलिङ हाल नेपाली बजार २०० र ३०० किमीको रेन्जमा उपलब्ध छ। वुलिङ इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने, सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपैयाँमा ३००...

विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने सरकारको आशयमा स्पष्टता छैन : नाडा

1685527345Meeting.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसनले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने सरकारको आशयमा स्पष्टता नभएको जनाएको छ।  आगामी आर्थिक वर्षको बजेटमा नाडाले आज आफ्नो धारणा सार्वजनिक गरेको हो। नाडाले धेरै समय अघिदेखि विद्युतीय सवारीसाधनमा लाग्ने महसुुल दरहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दीर्घकालीन...

हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड लगानी गर्ने

168500385834922377013735590101717015391819176547122064n.jpg
काठमाण्डौ । दक्षिण कोरियाली अटो कम्पनी ‘हुन्डाई’ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ।  कम्पनीले १०वर्ष (२०२३ देखि २०३२) को अवधिमा चरणबद्ध रुपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारीसाधन र वाहन प्लेटफर्मको आधुनिकीकरणमा थप प्रवेश गर्नेछ। हुन्डाई मोटर इन्डिका एमडी तथा सीईओ उन्सू किम र...

बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न सरकारलाई नाडाको सुझाव

1684848172Nada-Logo-New.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ।  नाडाले नेपालमा सवारीसाधनको एसेम्बली उद्योगका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो सुझाव दिएको हो। एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा...

विद्युतीय सवारीको आयातमा १० महिनामा बाहिरियो रु. ८.०९ अर्ब

1684735586ev.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बढी बाहिरिएको छ।  भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म विदेशबाट १०० किलोवाट क्षमताका २ हजार ८८२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसबापत १ अर्ब ९९ करोड रुपैयाँ...

दर्ता भयो नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकल

1684222810yatree.jpg
काठमाण्डौ । नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको छ।  आयातका क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउन नसकेकै कारण लामो समयदेखि यात्री मोटरसाइकल दर्ता हुन सकेको थिए। नेपालमै उत्पादित सवारीसाधनको दर्ता प्रक्रियामा रहेको अन्योलता हटेसँगै यात्री मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको...

आगामी बजेटमा नाडाको १२ बुँदे सुझाव, चारपांग्रे सवारीमा भन्सार र अन्तःशुल्क महसुल घटाउन माग

1683810682nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेटका लागि नीतिगत राय-सुझाव अर्थ मन्त्रालयमा पेस गरेको छ।  नाडाले बजेटका लागि १२ बुँदे सुझाव अर्थ मन्त्रालयमा पेस गरेको हो। व्यावसायिक रुपमा प्रयोग हुने चारपांग्रे सवारी तथा ढुवानीका साधनहरु आमजनताको जीवनसँग प्रत्यक्ष सरोकारको विषय हुने र यसको...

नेक्सन ईभी म्याक्स अब नेपाली बजारमा

1683702775791A4794.jpg
काठमाण्डौ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिबद्धताअनुरुप टाटा मोटर्सले आजबाट नेक्सन ईभी म्याक्सको नेपाली बजारमा बिक्री–वितरण सुरु गरेको छ।  कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन ईभीको विस्तारितस्वरुप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङको व्यवस्थासहित रु .४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध छ।...

सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा पूर्वदेखि पश्चिमसम्मको लामो दूरीको सफल यात्रा

1682841623PIC.jpg
काठमाण्डौ । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्रनगर (नेपाल–भारत सीमा)सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्।  दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको...

विश्वभर बढ्न थाल्यो विद्युतीय सवारीसाधनको माग

1682497229electric.jpg
पेरिस । विश्वभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ।  आज पेरिस जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारीसाधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ।  अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर्षण एवम् माग बढेकाले ऊर्जा...

५ वर्षमा ५ लाख युनिट बिक्री भएको टाटाको नेक्सन कस्तो गाडी हो ?

1681452412Tata-Nexon-EV-Prime.jpg
काठमाण्डौ । टाटा मोटर्सले भारतीय बजारमा ५ लाखवटा नेक्सन विक्री वितरण गरेर रेकर्ड बनाएको छ ।  कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी  सन् २०१७ बाट बजारमा ल्याइएको थियो।  साढे पाँच वर्षको छोटो अवधिमै  यसले सो सफलता हासिल  गरेको हो।  बिक्री भएका कुल ५ लाख युनिट गाडीमध्ये पछिका १  लाख केवल सात...

अटोमोबाइल व्यवसायीहरुले अब विद्युतीय सवारीसाधनको उत्पादनमा ध्यान दिनुपर्छः अर्थमन्त्री

1681123867Photo-2.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारीसाधनको उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटमा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारीसाधनको उत्पादन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध