Aviation


हवाई उडान बन्द : आज मध्यरातबाट आन्तरिक, वैशाख २३ देखि अन्तर्राष्ट्रिय

1620031616tia.jpg
काठमाण्डौ । सरकारले सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । नेपाल–भारत उडान भने साताको २ वटामात्रै हुनेछ।  हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो। भारतबाहेक अन्य अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो।  आपतकालीन...

भोलिदेखि काठमाण्डौबाट ३५ आन्तरिक उडानमात्रै हुने, कुन एयरलायन्सको भागमा कति ?

1619960695tia.jpg
काठमाण्डौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भोलिबाट प्रत्येक २० मिनेटमा एउटामात्र आन्तरिक उडान भर्ने गरी कोटा निर्धारण गरिएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा आन्तरिक उडान गर्ने सहमति भएको हो। सहमतिअनुसार...

भोलिदेखि काठमाण्डौबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक उडान हुने

1619946631airlines.jpg
काठमाण्डौ । भोलि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक हवाई उडान हुने भएको छ।  आन्तरिक हवाई उडान संख्या घटाउने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा सञ्चालक संघबीच सहमति भएको हो। यो सहमतिसँगै अब भोलिदेखि आन्तरिक हवाई उडान २० मिनेटको अन्तरालमा हुनेछ।  कोभिड–१९ को...

1695556604Online-Ad.gif

आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने सीसीएमसीको ठहर, सरकारलाई सिफारिस गर्ने तयारी

1619681592tia.jpg
काठमाण्डौ। कोभिड संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा हवाई यात्रुको चाप अत्याधिक हुन थालेपछि सीसीएमसी सचिवालयले आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निक्र्यौलमा पुगेको छ।  आज बिहीबारबाट उपत्यकासहित १६ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको पूर्वसन्ध्यामा हिजो बुधबार सीसीएमसी सचिवालयको एउटा टोली...

नेपाललाई ट्रान्जिट बनाएर विदेशीहरु तेस्रो मुलुक जान नपाउने

1619510193TIA.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ।  अध्यागमन विभाग सोमबार सूचना प्रकाशित गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको हो। सूचनामा त्रिभुवन...

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

1618746651buddha-air123.jpg
काठमाण्डौ । यात्रुको सहजताका लागि बुद्ध एयरले प्रदेशस्तरमा आफ्नो उडान गन्तव्य विस्तार गर्ने भएको छ।  देशमा आएको राजनीतिक परिवर्तन र विकेन्द्रीकरणलाई आत्मसात गर्दै आफ्नो सेवालाई संघीय राजधानी काठमाण्डौबाट मात्र नभई प्रदेश–प्रदेशलाई पनि जोड्ने हिसाबले आउँदो मे १ तारिखदेखि नयाँ गन्तव्य विस्तार गर्न लागिएको बुद्ध एयरले जनाएको...

भिजिविलिटी कम भएपछि ४ दिनदेखि आन्तरिक उडान प्रभावित

1617872174TIA.jpg
काठमाण्डौ । मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ। तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए। यान्त्रिक पद्धति (आइएफआर)...

अब नेपाली आकाशमा विदेशी वायुसेवा कम्पनीलाई इन्टरनेटको सुविधा

1617265965NTA.jpg
काठमाण्डौ ।  विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो। गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त...

कम ’भिजिबिलिटी’का कारण त्रिभुवन विमानस्थलबाट हुने उडान बन्द

1616754383tia.jpg
काठमाण्डौ । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएको छ। विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। उडान दिउँसो ३ बजेबाट बन्द भएको छ।  उडानका लागि कम्तीमा ८०० मिटरसम्म देखिने हुनुपर्छ। तर अहिले त्योभन्दा न्यून रहेको छ।  तराईलगायत देशका...

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

1614225807TIA.jpg
काठमाण्डौ । खराब मौसमका त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडानहरु आज प्रभावित हुन पुगेका छन्।  खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट जनकपुर, सिमरा, भैरहवा, भरतपुर, विराटनगरलगायत क्षेत्रमा हुनुपर्ने उडानहरु केही घन्टाका लागि पर सारिएको छ। ती क्षेत्रमा खराब मौसमका बिहान ७ः३० बजेदेखि हुनुपर्ने उडाहरु १० बजेका लागि सारिएका छन्।...

अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो, इन्जिनको भग्नावशेष बस्तीमा खस्यो

1613877588America.jpg
काठमाण्डौ । अमेरिकामा उडिरहेको बोइङ जेट विमानको एउटा आगो लागेको छ। आगलागीपछि इन्जिनका भग्नावशेष सहरी इलाकामा खसेको छ।  यो घटना अमेरिकाको डेनवर इलाका नजिक भएको हो। बोइङ ७७७ विमानले उडान भर्नासाथ एउटा इन्जिन फेल भएको थियो। विमान २३१ यात्री र १० जना चालक दलका सदस्य थिए। इन्जिनमा आगो लागे पनि पाइलटले विमान सकुशल डेनवर विमानस्थलमा अवतरण...

चैत १५ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घन्टामात्रै सञ्चालनमा आउने

1613363327TIA.jpg
काठमाण्डौ । आउँदो चैतको दोस्रो सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घन्टामात्रै सञ्चालनमा आउने भएको छ।  अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यराति ३ बजेसम्म २१ घन्टा सञ्चालनमा छ। अब चैत १५ विमानस्थल बिहान ६ बजदेखि राति १२ बजेसम्म अर्थात १८ घन्टामात्रै खुला रहने विमानस्थल व्यवस्थापनले जनाएको...

बक्यौता रकम बुझाउन ११ एयरलाइन्स कम्पनीलाई ३० दिने समयसीमा, नबुझाए कालोसूचीमा राखिने

1612755263CAAN.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा एयरलायन्स कम्पनीलाई बक्यौता रकम बुझाउन समयसीमा तोकेको छ।  प्राधिकरणले आज सोमबार एक सूचना प्रकाशित गरी ती कम्पनीहरुलाई अबको ३० दिनेभित्र बक्यौता रकम बुझान समयसीमा तोकेको हो। प्राधिकरणलाई बक्यौता रकम बुझाउन बाँकी रहेका एयरलायन्स कम्पनीहरुमा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा...

यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि वायु सेवा निगमका तीन कर्मचारीमाथि कारवाही

1609833881Nepal-Airlines123.jpg
काठमाण्डौ । नेपाल वायु सेवा निगमले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ।  निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाण्डौ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको...

बाक्लो हुस्सुले बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

1607659536TIA.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ।  हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ। मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ। बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध