Aviation


यस्तो छ भदौ १७ गतेदेखि हुने नियमित र चार्टर अन्तर्राष्ट्रिय उडानको तालिका (सूचीसहित)

1598413996flight.jpg
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले आगामी सेप्टेम्बर २ तारिख (भदौ १७ गते) देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्नका लागि तालिका सार्वजनिक गरेको हो। यसबारेमा मन्त्रालयले हिजो मंगलबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई...

अन्तर्राष्ट्रिय उडानतालिका सार्वजनिक, कुन एयरलाइन्सका कति ?

1595930988Nepal-Airlines.jpg
काठमाण्डौ। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्। जुलाई ३१ तारिखदेखि हुने चौथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन्।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल

1595917287KD-Kaski-Airportb.jpg
– कृष्ण दवाडी कास्की । तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ।  सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा...

1695556604Online-Ad.gif

दक्षिण एसियामै पहिलोपटक भिस्ताराले भित्र्यायो ‘एयरबस ए३२१नियो’, यस्ता छन् फिचर्स

1595751904Vistara.jpg
काठमाण्डौ । भारतीय एयरलायन्स कम्पनी भिस्ताराले आइतबार पहिलोपटक एयरबस ए३२१नियो भित्र्याएको छ। अन्तर्राष्ट्रिय उडानलाई बढावा दिँदै भिस्ताराले पहिलोपटक एयरबस ए३२१नियो भित्र्याएको हो। सन् २०१८ मा भएको सम्झौताबमोजिम जर्मनीको हमबर्गस्थित एयरबस कम्पनीबाट उक्त एयरबस आइतबार बिहान भारतको राजधानी दिल्लीमा ल्याइएको हो।  यो एयरबस...

आजबाट नेपालीको उद्धारका लागि तेस्रो चरणको चार्टर्ड उडान सुरु

1594791958Nepal-airlines.jpg
काठमाण्डौ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आज बुधबार बाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ। नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक...

नक्कली ‘पाइलट लाइसेन्स’ प्रकरण : अमेरिकामा पाकिस्तानी विमान प्रतिबन्ध

1594362100PIA.jpg
काठमाण्डौ । अमेरिकामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को चार्टर्ड विमान आउन रोक लगाइएको छ। हालै पीआईएका अधिकांश पाइलटहरुको लाइसेन्स नक्कली भएको खबर सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले चिन्ता व्यक्त गरेपछि अमरिकी परिवहन मन्त्रालयले अमेरिकामा पीआईएको चार्टर्ड विमान आउन रोक लगाएको...

चरम आर्थिक संकटमा एयर एसिया, एकैदिन सेयरमूल्यमा १०% को गिरावट

1594197314Air-asia.jpg
काठमाण्डौ । एसियाको सबैभन्दा ठूलो किफायती हवाई कम्पनी एयर एसियाको भविष्य संकटमा परेको छ। हवाई उडान रोकिएको एक दिनपछि अर्थात बुुधबार मलेसियाको हवाई कम्पनी एयर एसियाको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएको छ। कम्पनीको संस्थापक र प्रमुुख कार्यकारीका रुपमा टाइकुुन टोनी फरनान्डेज रहेका छन्। फरनान्डेजको बेलायतको क्वुुइनस् पार्क...

पाकिस्तानमा नक्कली पाइलटले उडाउँछन् विमान, ३०% भन्दा बढीको लाइसेन्स फर्जी

1593147139PIA.jpg
काठमाण्डौ । पाकिस्तानका नागरिक उड्डयनमन्त्री घुलाम सरबार खानले पाकिस्तानका ३० प्रतिशतभन्दा बढी पाइलटहरुसँग नक्कली लाइसेन्स भएको र उनीहरु उडान भर्न योग्य नरहेको खुलासा गरेका छन्।  पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री खानले यस्तो खुलासा गरेका हुन्। सम्बोधनका क्रममा उनले २६२ जना पाइलटहरुले आफूले परीक्षा नदिई...

अस्ट्रेलियाको ध्वजावाहक हवाई कम्पनीले २०% कर्मचारी कटौती गर्ने

1593072759Qantas.jpg
काठमाण्डौ । अस्ट्रेलियाको ध्वजावाहक हवाई कम्पनी क्वान्टासले कम्तीमा पनि २० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यसका साथै कोरोनाको महामारीमा आफ्नो अस्तित्व बचाइराख्न कम्पनीले १.३ बिलयिन अमेरीकी डलर जुटाउने भएको छ।  क्वान्टासमा काम गर्ने कुल २९ हजार कर्मचारीमध्ये करिब ६ हजार कर्मचारी कटौती गर्ने कम्पनीले जनाएको छ। यसका साथै...

कतार एयरवेजले नयाँ विमान नकिन्ने

1592478106quatar.jpg
काठमाण्डौ ।  कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ । कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ । गत मार्चसम्ममा २३४ वटा विमान संख्या रहेको तथा विश्वका १७० भन्दा बढी गन्तव्यमा उड्ने कतार एयरवेजले विमानस्थलहरु बन्द...

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

1592383628Nepali-airlines-to-Japan.jpg
काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले...

चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

1592222480himalayan.jpg
काठमाण्डौ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो ।  हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान...

वायुसेवा निगम र हिमालय एयरलाइन्सले विदेशबाट नेपाली ल्याउने, ६७ उडान तालिका सार्वजनिक

1591849426NAC.jpg
काठमाण्डौ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन ६७ वटा उडान तालिका निर्धारण गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उडान तालिका निर्धारण गरेको हो। यो तालिकाबमोजिम विदेशमा रहेका नेपालीहरुलाई आजैबाट स्वदेश फर्काइनेछ। मन्त्रालयद्वारा सार्वजनिक उडान तालिकाबमोजिम नेपाल वायुसेवा निगमले २४ र...

कुवेतबाट आज ३०० नेपाली फर्किंदै

1591845459TIA.jpg
काठमाण्डौ । कुबेतमा रोजगारको सिलसिलामा पुगेका ३०० नेपाली आज बिहीबार स्वदेश फर्किंदैछन्। कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु दुईवटा फ्लाइटमा स्वदेश फर्किन लागेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ । जजिरा एयरलाइन्सका दुई विमान उनीहरु बिहान साढे ११ र दिउँसो साढे १ बजे गरी दुई फ्लाइटमा आउने...

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

1591519728CAAN.jpg
काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ। प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पुर्याएको जनाइएको छ। निगमले बन्दाबन्दीको अवस्थामा  दैनिकजसो चार्टर्ड उडान गर्दै आएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध