Aviation


लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी

1591180551lufthansa.jpg
काठमाण्डौ । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएको बुधबार जनाएको छ । कोरोनाभाइरसबाट सिर्जित विषम परिस्थितिका कारण कम्पनीको पुनः संरचना गर्ने कार्यमा पनि संकट उत्पन्न भएको छ ।  केही महिनादेखि विश्वभर हवाई सेवा ठप्पप्रायः छ । कम्पनीले यही कारण अभूतपूर्व...

निगमको हङकङमा एकैदिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु

1591072643Nepal-airlines.jpg
काठमाण्डौ। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकैदिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत सामेबार राति ५८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्। निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ...

सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी

1591002261plane.jpg
काठमाण्डौ ।सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ ।   विश्वव्यापी महामारीका रुपमाफैलिको कोभिड–१९ का कारण सिथिल बनेको मुलुकको हवाई उद्योगको पुनरुत्थानका लागि बजेटमा भएको व्यवस्थाप्रति सङ्घले...

1695556604Online-Ad.gif

निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने

1589202876rukh.jpg
बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको पाँचाँै बैठकले विमानस्थल परिसर...

तयार भयो नयाँ हवाई उडान मापदण्ड, विमानस्थल मूलगेटबाटै विशेष सावधानी अपनाइने

1589093589CAAN-1024x683.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई जहाज उडानमा नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउने भएको छ। विश्व महामारी कोरोनाभाइरस संक्रमणपछि प्राधिकरणले अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउन लागेको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन, विश्व स्वास्थ्य...

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि प्रस्ताव आह्वान

1588246380nepal-airlines.jpeg
काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको हो...

सरकार आन्तरिक उडान खुलाउने तयारीमा

1587797847domestic.jpg
सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन ।  तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय...

यो चिनियाँ विमान अब नबन्ने, बरु मर्मतको पैसाले नयाँ किन्न सकिने

1587456348plane.jpg
काठमाण्डौ । गत चैत १५ गते नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर घाँसेमैदानमा घस्रिएको नेपाल वायु सेवा निगमको चिनियाँ विमान मर्मतको सम्भावना शून्य बनेको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एयर वर्दिनेस डिपार्टमेन्टले गरेको अध्ययनअनुसार विमानको इन्जिनबाहेकका सबै संरचना क्षतिग्रस्त भएकोले मर्मतको शून्य सम्भावना...

उड्डयन कर्मचारीको तलबमा भारी कटौती, अब पाइलटको तलब रु. १ लाखमात्र

1586331048pilots.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसका कारण नेपालको उड्डयन क्षेत्र नै संकटमा परेपछि नेपाल वायुसेवा सञ्चालक संघले कर्मचारीहरुको तलबमा भारी कटौती गरेको छ। संघको बैठकले उड्डयन कर्मचारीहरुको तलब कटौतीको गर्ने निर्णय गरेको हो। संघका अनुसार २० हजार रुपैयाँ पारिश्रामिक लिने कर्मचारीको तलबलाई यथावत राखेर ३० हजार, ३० देखि ५० हजार, ५० हजार...

बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न निर्देशन

1586161297Yogesh-Bhattarai.jpg
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ ।    अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको भनिएको...

कोभिड १९ का कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

1586063256gautam.jpg
भैरहवा। कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ। चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित...

सिंगापुर एयरलाइन्सका ९६% उडान कटौती, भारतीय वायुसेवामा ३.६ अर्ब डलर नोक्सानी

1585551506sia-plane.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ। अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटिए) का अनुसार हवाई कम्पनीहरुले यसै वर्षमात्र ३ खर्ब ६० करोड डलर बराबरको...

सुनसान बन्यो अन्तर्राष्ट्रिय विमानस्थल, चीनबाट राहातसहितको जहाज कहिले आउने?

1585218271airport.jpg
–सिबी अधिकारी/रासस कठमाण्डौ । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ। अहिलेसम्म हेलिकप्टरको उद्धार (एक/दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन। चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको...

काटिसकेको आन्तरिक हवाई सेवाका टिकट निःशुल्क फिर्ता वा सार्न सकिने

1585031532buddha-air36.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबार बिहान ६ बजेदेखि देश लकडाउन गरेको छ। जसका कारण आन्तरिक हवाई सेवाका टिकट काटेका यात्रुहरु अलमलमा परेका होलान्। तर चिन्ता नलिनुहोस् वायुसेवा कम्पनीहरुले लकडाउनको अवधिसम्म काटिएका आन्तरिक हवाई सेवाको टिकट निःशुल्क फिर्ता लिने वा नयाँ तालिकाका लागि सार्न सकिने जनाएका...

बुद्ध एयरको भाडादरमा व्यापक कतौती, कर्मचारीलाई तलबी बिदा

1584866916buddha-air.jpg
– धर्म मलासी काठमाण्डौ । नेपालका आन्तरिक हवाई कम्पनीहरुले हवाई भाडादर बढाइरहँदा बुुद्ध एयरले भने घटाएको छ। कारोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत सरकारले भोलि सोमबारदेखि लागू हुने गरी लामो दूरीका यातायातका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै यात्रुको सहजताका लागि बुद्ध एयरले प्रमुख सहरको अधिकतम भाडादरमा ४०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध